• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, March 27, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    नवनियुक्त प्रधानमन्त्री शाहबाट शपथ ग्रहण

    नवनियुक्त प्रधानमन्त्री शाहबाट शपथ ग्रहण

    बालेनको व्यंग्य- बत्ती काटेर सरकारले पावर महसुस गरायो !

    नवनियुक्त प्रधानमन्त्री शाहको जीवनी

    चैत्र शुक्ल नवमी : विधिपूर्वक मनाइँदै रामनवमी पर्व

    चैत्र शुक्ल नवमी : विधिपूर्वक मनाइँदै रामनवमी पर्व

    अवैध रूपमा सञ्चालित क्रसरबाट नुवाकोटका स्थानीयवासी पीडित, विद्यालय र अस्पताल झनै समस्यामा

    अवैध रूपमा सञ्चालित क्रसरबाट नुवाकोटका स्थानीयवासी पीडित, विद्यालय र अस्पताल झनै समस्यामा

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    आज १२३ दलका प्रतिनिधिसँग छलफल गर्दै प्रधानमन्त्री

    केही सन्तुष्टि र धेरै आशा बोकेर बिदा माग्दैछुः प्रधानमन्त्री कार्की

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

सफलताको कथाः डेमोस्थनीजले गरेको सङ्घर्ष

by
२ बैशाख २०८०,
0
सफलताको कथाः डेमोस्थनीजले गरेको सङ्घर्ष

Demosthenes on the Seashore, 1859. A robed figure walking along the seashore, arms outstretched. An orator. Waves breaking on the sand. Cliffs.

0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

डेमोस्थनीज प्राचीन यूनानका महानतम् वक्ताहरुमध्ये एक हुन्, जसले एथेंस र यूनानको स्वतन्त्रताको लागि आजीवन संघर्ष गरे । डेमोस्थनीज बाल्यकालदेखि नै भक्भकाउने बोल्ने कोसिस गर्दा उनको अनुहार विकृत हुन्थ्यो । किशोर अवस्थामा डेमोस्थनीजले आफ्नो शारीरिक दोषहरुलार्ई टाढा भगाउन कडा मेहनत गरे ।

आफ्नो भक्भकाउने बानी हटाउन उनले आफ्नो मुखमा रोडा ढुङ्गा भरेर बोल्ने अभ्यास गरे । बोल्दाखेरी अनुहारको विकृति भगाउन उनले ऐना हेरेर बोल्ने अभ्यास गरे । समुद्र किनारमा लहरको आवाजमा उनी जोडले बोल्थे, ताकि उनलाई सामाजिक सभाको हल्ला खल्लाको बानी परोस् । उनी एक भूमिगत गुफामा महिनौँसम्म लेखपढ गरेर बस्दथे । मानिसहरु तर्फ फर्किन इच्छा नहोस् भनेर उनी आफ्नो कपाल आधा खौरन्थे । गुफाको एकांकीपनमा टुकीको उज्यालोमा उनले आफ्नो अमर भाषण लेखे ।

डेमोस्थनीजले युवान र एथेंसको स्वतन्त्रताको लागि अथक प्रयासहरु गरे । मेसीडोनियाका सम्राटले उनलाई पक्रन आफ्ना मान्छे पठाए । डेमोस्थनीज मन्दिरमा लुकेका थिए । आर्कियास नामक अभिनेता सैनिकहरुका साथ उनलाई समात्न आए । तिनीहरु मन्दिरको पवित्रतालाई खण्डित गर्न चाहँदैनथे, त्यसैले तिनीहरुले डेमोस्थनीजसँग भने कि उनले समर्पण गरे, भने सम्राटले उनलाई माफ गरिदिनेछन् । डेमोस्थनिजले भने— आर्कियास् तेरो अभिनयले म कहिल्यै प्रभावित भइनँ र अब तँ आफ्नो कुराले मलाई प्रभावित पार्न सक्दैनस् । उनले पत्र लेख्ने बहाना गरेर आफ्नो पेनको माथिको मात्रलाइ काटे, जसमा विष भरिएको थियो । दासताको जिन्दगी जिउनुभन्दा डेमोस्थनीजले स्वतन्त्रताको मृत्यु छनौटको बाटो रोज्न बुद्धिमानी ठाने ।

साभारः ‘सफलता’ पुस्तकबाट

Previous Post

रुपन्देहीमा एक युवकको खोलामा डुबेर मृत्यु

Next Post

‘प्लास्टिक ल्याउँनुस, सुन लैजानुहोस’ योजनाले जम्मु कश्मीरको गाउँ प्लास्टिकमुक्त

सम्बन्धित खबर

नवनियुक्त प्रधानमन्त्री शाहबाट शपथ ग्रहण
फिचर-ब्यानर

नवनियुक्त प्रधानमन्त्री शाहबाट शपथ ग्रहण

१३ चैत्र २०८२,
बालेनको व्यंग्य- बत्ती काटेर सरकारले पावर महसुस गरायो !
आवाज

नवनियुक्त प्रधानमन्त्री शाहको जीवनी

१३ चैत्र २०८२,
चैत्र शुक्ल नवमी : विधिपूर्वक मनाइँदै रामनवमी पर्व
फिचर-ब्यानर

चैत्र शुक्ल नवमी : विधिपूर्वक मनाइँदै रामनवमी पर्व

१३ चैत्र २०८२,
अवैध रूपमा सञ्चालित क्रसरबाट नुवाकोटका स्थानीयवासी पीडित, विद्यालय र अस्पताल झनै समस्यामा
फिचर-ब्यानर

अवैध रूपमा सञ्चालित क्रसरबाट नुवाकोटका स्थानीयवासी पीडित, विद्यालय र अस्पताल झनै समस्यामा

१३ चैत्र २०८२,
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
समाचार

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

१३ चैत्र २०८२,
आज १२३ दलका प्रतिनिधिसँग छलफल गर्दै प्रधानमन्त्री
आवाज

केही सन्तुष्टि र धेरै आशा बोकेर बिदा माग्दैछुः प्रधानमन्त्री कार्की

१३ चैत्र २०८२,
Load More
Next Post
‘प्लास्टिक ल्याउँनुस, सुन लैजानुहोस’ योजनाले जम्मु कश्मीरको गाउँ प्लास्टिकमुक्त

‘प्लास्टिक ल्याउँनुस, सुन लैजानुहोस’ योजनाले जम्मु कश्मीरको गाउँ प्लास्टिकमुक्त

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In