• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, March 27, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    नवनियुक्त प्रधानमन्त्री शाहबाट शपथ ग्रहण

    नवनियुक्त प्रधानमन्त्री शाहबाट शपथ ग्रहण

    बालेनको व्यंग्य- बत्ती काटेर सरकारले पावर महसुस गरायो !

    नवनियुक्त प्रधानमन्त्री शाहको जीवनी

    चैत्र शुक्ल नवमी : विधिपूर्वक मनाइँदै रामनवमी पर्व

    चैत्र शुक्ल नवमी : विधिपूर्वक मनाइँदै रामनवमी पर्व

    अवैध रूपमा सञ्चालित क्रसरबाट नुवाकोटका स्थानीयवासी पीडित, विद्यालय र अस्पताल झनै समस्यामा

    अवैध रूपमा सञ्चालित क्रसरबाट नुवाकोटका स्थानीयवासी पीडित, विद्यालय र अस्पताल झनै समस्यामा

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    आज १२३ दलका प्रतिनिधिसँग छलफल गर्दै प्रधानमन्त्री

    केही सन्तुष्टि र धेरै आशा बोकेर बिदा माग्दैछुः प्रधानमन्त्री कार्की

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

२०७९ मा सिक्वेल फिल्मकै वर्चश्व

by
१ बैशाख २०८०,
0
२०७९ मा सिक्वेल फिल्मकै वर्चश्व
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । २०७९ साल नेपाली सिनेमा क्षेत्रका लागि विशेष बन्न पुगेको छ । त्यो के भने यसै वर्ष नेपाली फिल्मको इतिहासमा सबैभन्दा धेरै कमाउने फिल्मको कीर्तिमान कायम भएको छ । २०७९ सालमा ४६ चलचित्र प्रदर्शन भए । जसमध्ये १० वटा चलचित्र मात्र हिट भएका हुन् । विगतको तुलनामा कम संख्यामा रिलिज भए पनि चलचित्रको कमाइ भने वृद्धि भएको देखिन्छ ।

गत वर्ष वैशाख १ गते ‘ए मेरो हजुर ४’ प्रदर्शन भएको थियो । २०७९ चैत २४ गते ‘बहाव’ प्रदर्शनसँगै यो वर्ष टुंगिएको छ । यस वर्ष सबैभन्दा धेरै कमाउनेमा ‘कबड्डी ४’ बनेको छ । यो चलचित्रले २१ करोडभन्दा बढी ग्रस कलेक्सन गरेको छ । त्यसपछि ‘छक्कापञ्जा ४’ ले कमाईमा रेकर्ड राखेको छ ।

यो चलचित्रले हालसम्म १६ करोडभन्दा बढीको कमाइ गरेको छ । अहिले पनि यो चलचित्र हलमा लागिरहेको छ । ‘महापुरुष’, ‘प्रेमगीत ३’, ‘२ नम्बरी’, ‘फूलबारी’, ‘झिंगेदाउ’, ‘के घर के डेरा’, ‘ए मेरो हजुर ४’ पनि कमाउने चलचित्रमा पर्छन् । बितेको वर्ष सिक्वेलबाहेक ‘महापुरुष’, ‘झिंगेदाउ’, ‘२ नम्बरी’, ‘फूलबारी’ ले पनि आकर्षक कमाइ गरे ।
२०७९ मा नेपाली चलचित्र ‘प्रेमगीत ३’ हिन्दी भाषमा समेत प्रदर्शन भई निकै चर्चा पायो । यस चलचित्रले अन्तर्राष्ट्रिय बजारमा पनि नेपाली पहिचान पाउन सफल भयो । संसारका ठूला मल्टिप्लेक्स र चेनमा प्रदर्शन हुने एक मात्र फिल्म ‘प्रेमगीत ३’ नै बन्यो ।

धेरै कलाकार विवाह बन्धनमा बाँधिए

बितेको वर्ष धेरै नाम चलेका कलाकार विवाह बन्धनमा बाँधिएका छन् । केकी अधिकारी, सलोन बस्नेत, निता ढुंगाना, सुरक्षा पन्तले विवाह गरे । बिहे गरेको केही महिनामै अभिनेत्री वर्षा शिवाकोटीको सम्बन्ध बिच्छेद भयो । पूर्वमिस नेपाल शृंखला खतिवडा र भ्लगर सिसन बानियाँबीचको सम्बन्ध यसै वर्ष टुंगियो । कलाकार जोडी सौगात मल्ल र सृष्टि श्रेष्ठबीचको ६ वर्षदेखिको प्रेम सम्बन्धको अन्त्य भयो ।

Previous Post

वैशाख १ मा मात्र फूल्ने सलहेश फूल हेर्नेको भीड

Next Post

अमेरिकामा डेरी फार्ममा बिस्फोट र आगलागी हुँदा १८ हजार बढी गाई मारिए

सम्बन्धित खबर

नवनियुक्त प्रधानमन्त्री शाहबाट शपथ ग्रहण
फिचर-ब्यानर

नवनियुक्त प्रधानमन्त्री शाहबाट शपथ ग्रहण

१३ चैत्र २०८२,
बालेनको व्यंग्य- बत्ती काटेर सरकारले पावर महसुस गरायो !
आवाज

नवनियुक्त प्रधानमन्त्री शाहको जीवनी

१३ चैत्र २०८२,
चैत्र शुक्ल नवमी : विधिपूर्वक मनाइँदै रामनवमी पर्व
फिचर-ब्यानर

चैत्र शुक्ल नवमी : विधिपूर्वक मनाइँदै रामनवमी पर्व

१३ चैत्र २०८२,
अवैध रूपमा सञ्चालित क्रसरबाट नुवाकोटका स्थानीयवासी पीडित, विद्यालय र अस्पताल झनै समस्यामा
फिचर-ब्यानर

अवैध रूपमा सञ्चालित क्रसरबाट नुवाकोटका स्थानीयवासी पीडित, विद्यालय र अस्पताल झनै समस्यामा

१३ चैत्र २०८२,
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
समाचार

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

१३ चैत्र २०८२,
आज १२३ दलका प्रतिनिधिसँग छलफल गर्दै प्रधानमन्त्री
आवाज

केही सन्तुष्टि र धेरै आशा बोकेर बिदा माग्दैछुः प्रधानमन्त्री कार्की

१३ चैत्र २०८२,
Load More
Next Post
पाकिस्तानमा बम विष्फोट, चारको मृत्यु, दश जना घाइते

अमेरिकामा डेरी फार्ममा बिस्फोट र आगलागी हुँदा १८ हजार बढी गाई मारिए

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In