• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, June 22, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    सरकारको ‘एक्स्प्रेस’ गाडी गन्तव्यमा पुगेर मात्र रोकिन्छ : प्रधानमन्त्री

    सरकारको ‘एक्स्प्रेस’ गाडी गन्तव्यमा पुगेर मात्र रोकिन्छ : प्रधानमन्त्री

    रास्वपाले प्रतिसोधको राजनीति गर्दैनः सभापति लामिछाने

    रास्वपाले प्रतिसोधको राजनीति गर्दैनः सभापति लामिछाने

    हामी राजनीतिक संस्कार बदल्न आएका हौँः डा वाग्ले

    हामी राजनीतिक संस्कार बदल्न आएका हौँः डा वाग्ले

    ‘खेलमैदान छन्, व्यवस्थित छैनन्’

    ‘खेलमैदान छन्, व्यवस्थित छैनन्’

    बुद्धसिंह मार्गः करोडौँ बजेट, तर निर्माणमा छैन गति

    स्याफ्रुबेँसी-रसुवागढी खण्डमा स्तरोन्नति गरिँदै

    बुद्धसिंह मार्गः करोडौँ बजेट, तर निर्माणमा छैन गति

    बुद्धसिंह मार्गः करोडौँ बजेट, तर निर्माणमा छैन गति

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

अमेरिकी रक्षामन्त्रालयका सूचना चुहाएको अभियोगमा एयरफोर्स कर्मचारी पक्राउ

by
१ बैशाख २०८०,
0
अमेरिकी रक्षामन्त्रालयका सूचना चुहाएको अभियोगमा एयरफोर्स कर्मचारी पक्राउ
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

अमेरिकाको रक्षा विभाग पेन्टागनका महत्वपूर्ण सूचना चुहाएको आरोपमा म्यासाचुसेट्स एयर नेशनफ गार्डसमा कार्यरत ज्याक तसेरालाई पक्राउ गरिएको छ।

२१ वर्षीय तसेरालाई अमेरिकी संघीय जाँचब्युरोका सुरक्षाअधिकारीले विहीबार उनकै आमाको घर मासाचुसेट्सबाट पक्राउ गरिएको हो।

साइबर ट्रान्सपर्ट सिस्टममा जर्निम्यानका रूपमा कार्यरत् तसेराले युक्रेन युद्धसँग सम्बन्धित योजना, सहकार्यलगायतका महत्वपूर्ण कागजात सार्वजनिक गरेको आशंका गरिएको छ।

तसेरालाई शुक्रबार बोस्टनस्थित अदालतमा पेस गरिने बताइएको छ। पेन्टागनका अत्यन्तै गोप्य दस्तावेज बाहिरिएपछि अमेरिकी सुरक्षामाथि नै प्रश्नचिन्ह लागेको छ। बाइडन प्रशासनमाथि अमेरिका र अमेरिकी जनताको सुरक्षालाई धरापमा पारेको भनेर विपक्षी रिपब्लिकनहरूले प्रश्न उठाएका छन्।

सन् २०२४ को राष्ट्रपति चुनावको अघिल्लो वर्ष यस्ता विषयहरू आउनु राष्ट्रपति बाइडन र उनको डेमोक्रेटिक पार्टीका लागि शुभ संकेत हैन।

Previous Post

विकास गाउँ पुग्यो, मान्छे सहर पसे

Next Post

नम्बरी सुनको फस्टलुक पोस्टर सार्वजनिक

सम्बन्धित खबर

सरकारको ‘एक्स्प्रेस’ गाडी गन्तव्यमा पुगेर मात्र रोकिन्छ : प्रधानमन्त्री
आवाज

सरकारको ‘एक्स्प्रेस’ गाडी गन्तव्यमा पुगेर मात्र रोकिन्छ : प्रधानमन्त्री

७ असार २०८३,
रास्वपाले प्रतिसोधको राजनीति गर्दैनः सभापति लामिछाने
जीवन शैली

रास्वपाले प्रतिसोधको राजनीति गर्दैनः सभापति लामिछाने

७ असार २०८३,
हामी राजनीतिक संस्कार बदल्न आएका हौँः डा वाग्ले
आर्थिक

हामी राजनीतिक संस्कार बदल्न आएका हौँः डा वाग्ले

७ असार २०८३,
‘खेलमैदान छन्, व्यवस्थित छैनन्’
आर्थिक

‘खेलमैदान छन्, व्यवस्थित छैनन्’

७ असार २०८३,
बुद्धसिंह मार्गः करोडौँ बजेट, तर निर्माणमा छैन गति
आर्थिक

स्याफ्रुबेँसी-रसुवागढी खण्डमा स्तरोन्नति गरिँदै

७ असार २०८३,
बुद्धसिंह मार्गः करोडौँ बजेट, तर निर्माणमा छैन गति
आर्थिक

बुद्धसिंह मार्गः करोडौँ बजेट, तर निर्माणमा छैन गति

७ असार २०८३,
Load More
Next Post
नम्बरी सुनको फस्टलुक पोस्टर सार्वजनिक

नम्बरी सुनको फस्टलुक पोस्टर सार्वजनिक

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In