• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, August 20, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    विदेशी शिक्षण संस्थाको सम्बन्धन लिएका शैक्षिक संस्थालाई मन्त्रालयको १० बुँदे निर्देशन

    प्रस्तावित शिक्षा ऐनलाई अन्तिम रुप दिन शिक्षा मन्त्रालयको प्राथमिकता

    ताइवानी अम्बाले बदलेको सिर्जनाको दैनिकी

    ताइवानी अम्बाले बदलेको सिर्जनाको दैनिकी

    सार्वजनिक चौतारा अतिक्रमणको आरोप, सरकारी निकायमा उजुरी

    सार्वजनिक चौतारा अतिक्रमणको आरोप, सरकारी निकायमा उजुरी

    इन्डोनेसियामा भूकम्पको चार दिनपछि जनजीवन सामान्यतर्फ फर्किंदै

    इन्डोनेसियामा भूकम्पको चार दिनपछि जनजीवन सामान्यतर्फ फर्किंदै

    आमाको कलेजोले बच्यो पाँच वर्षीया छोरीको जीवन

    आमाको कलेजोले बच्यो पाँच वर्षीया छोरीको जीवन

    बुद्ध एयरको भैरहवा–काठमाडौँ उडानमा आपतकालीन ढोका खोलिँदा ढिलाइ

    नेपालगञ्ज–पोखरा उडान पुनः सुरु हुँदै

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

एनसेलभोल्टे सेवा अब आईफोनमा पनि उपलब्ध

by
३० चैत्र २०७९,
0
एनसेलभोल्टे सेवा अब आईफोनमा पनि उपलब्ध
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

यो नयाँवर्षबाट आईफोन प्रयोग गर्ने एनसेलकाग्राहकहरूले अब स्पष्ट सुनिने हाई डेफिनिसन (एचडी) भ्वाइस कल सेवाबाट फाइदालिन सक्नेछन् । एन्ड्रोइड प्लेटफर्ममाआफ्नो भ्वाइस ओभर लङ टर्म इभोलुसन (भोल्टे) सेवा ‘एनसेल भोल्टे’ सञ्चालन गरे पश्चात एनसेलले अब आईओएस प्लेटफर्ममापनि यो सेवाल्याएको छ ।
दूरसञ्चार सेवाका क्षेत्रमा भोल्टे एक नयाँप्रविधिहो जसले एचडी र छिटो कनेक्ट हुने भ्वाइस कल सेवाप्रदानगर्दछ । भोल्टेमाफोरजी नेटवर्क प्रयोग गरी गुणस्तरीय भ्वाइस कल गर्न सकिन्छ । ग्राहकले अब फोरजी नेटवर्कमा रहीफोन गर्दा सामान्यकलशुल्कमा नै उच्च गुणस्तरको भ्वाइस कलका साथै डेटा सेवाको एकै साथफाइदालिन सक्छन् ।

एनसेलभोल्टे सेवालिने आईफोन प्रयोगकर्ता ग्राहकहरूले २८ दिनको लागिमान्य रहने १०० मिनेट अन–नेट भोल्टे टक टाइम पाउँनेछन् । आईफोन ८ र त्यसपछिका आईफोन सिरिज प्रयोग गरिरहेका एनसेलकाग्राहकहरुले भोल्टे सेवालिन र १०० मिनेट बोनस टक टाइमका लागि योग्य हुन्छन् । यसरी योग्यभएकाग्राहकले एष्ट्रिक्स१७२०१ह्यास् डायल गरि भोल्टे सेवालिन र यसमापाइने बोनस प्राप्त गर्न सक्छन् ।

भोल्टेका साथै एनसेलले आफ्नो नेटवर्कमाआईफोन प्रयोगगर्ने ग्राहकहरुकालागि एउटा अर्को पनि योजनाल्याएको छ । यस अन्तर्गत आफ्नो भौतिकसिमलाई ई–सिममाअपग्रेड गर्ने ग्राहकले ७दिनमान्य रहने २ जीबीबोनस डेटा पाउँछन् । बोनस डेटा नेपालमा नै अवस्थितआईफोनको आधिकारिक विक्रेतामार्फत आईफोन खरिद गरेका ग्राहकहरुकालागिलागू हुनेछ ।

आईफोन प्रयोगकर्ताले १७१२५ डायल गरि आफ्नो सिमलाई ई–सिममाअपग्रेड गर्न सक्छन् । यसकालागिग्राहकले आफ्नो नागरिकतानम्बर, इमेल ठेगाना टाइप गरी १७१२५ माएसएमएस पठाउनु पर्दछ । ई–सिम सुचारु गर्नु भन्दापहिलाग्राहकले एनसेलको प्रतिनिधिबाट ग्राहकपहिचानकालागिकलप्राप्तगर्दछन् । यो एसएमएस पठाउन र सिमअपग्रेड गर्नका लागिकुनै शुल्कलाग्ने छैन । अन्यग्राहकले आफ्नो नजिकैको एनसेलबाट नयाँ ई–सिमनिशुल्कलिन सक्छन् ।

एनसेलको फोरजी नेटवर्क उपलब्ध रहेका नेपालभरका सबै एनसेल ग्राहकले भोल्टे सेवाको फाइदालिन सक्छन् । ग्राहकले यो सेवाबाट लाभलिनआफ्नो भोल्टे चलाउन योग्यमोबाइल सेटमा फोरजी सेटिङ अन गर्नुपर्ने हुन्छ र फोरजी नेटवर्कमा रहेको हुनुपर्दछ ।

Previous Post

पोखराको फेवातालमा डुंगा दौड प्रतियोगिता

Next Post

भारतको अर्थतन्त्र विश्वको सबैभन्दा तीव्र गतिमा वृद्धि हुने आईएमएफको प्रक्षेपण

सम्बन्धित खबर

विदेशी शिक्षण संस्थाको सम्बन्धन लिएका शैक्षिक संस्थालाई मन्त्रालयको १० बुँदे निर्देशन
आवाज

प्रस्तावित शिक्षा ऐनलाई अन्तिम रुप दिन शिक्षा मन्त्रालयको प्राथमिकता

४ भदौ २०८३,
ताइवानी अम्बाले बदलेको सिर्जनाको दैनिकी
आर्थिक

ताइवानी अम्बाले बदलेको सिर्जनाको दैनिकी

४ भदौ २०८३,
सार्वजनिक चौतारा अतिक्रमणको आरोप, सरकारी निकायमा उजुरी
फिचर-ब्यानर

सार्वजनिक चौतारा अतिक्रमणको आरोप, सरकारी निकायमा उजुरी

४ भदौ २०८३,
इन्डोनेसियामा भूकम्पको चार दिनपछि जनजीवन सामान्यतर्फ फर्किंदै
अन्तर्राष्ट्रिय

इन्डोनेसियामा भूकम्पको चार दिनपछि जनजीवन सामान्यतर्फ फर्किंदै

४ भदौ २०८३,
आमाको कलेजोले बच्यो पाँच वर्षीया छोरीको जीवन
फिचर-ब्यानर

आमाको कलेजोले बच्यो पाँच वर्षीया छोरीको जीवन

४ भदौ २०८३,
बुद्ध एयरको भैरहवा–काठमाडौँ उडानमा आपतकालीन ढोका खोलिँदा ढिलाइ
आर्थिक

नेपालगञ्ज–पोखरा उडान पुनः सुरु हुँदै

४ भदौ २०८३,
Load More
Next Post
दोहोरो अंकले बढ्यो नेप्से, सेयर कारोबार रकम ४ अर्ब बढी

भारतको अर्थतन्त्र विश्वको सबैभन्दा तीव्र गतिमा वृद्धि हुने आईएमएफको प्रक्षेपण

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In