• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, March 27, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    नवनियुक्त प्रधानमन्त्री शाहबाट शपथ ग्रहण

    नवनियुक्त प्रधानमन्त्री शाहबाट शपथ ग्रहण

    बालेनको व्यंग्य- बत्ती काटेर सरकारले पावर महसुस गरायो !

    नवनियुक्त प्रधानमन्त्री शाहको जीवनी

    चैत्र शुक्ल नवमी : विधिपूर्वक मनाइँदै रामनवमी पर्व

    चैत्र शुक्ल नवमी : विधिपूर्वक मनाइँदै रामनवमी पर्व

    अवैध रूपमा सञ्चालित क्रसरबाट नुवाकोटका स्थानीयवासी पीडित, विद्यालय र अस्पताल झनै समस्यामा

    अवैध रूपमा सञ्चालित क्रसरबाट नुवाकोटका स्थानीयवासी पीडित, विद्यालय र अस्पताल झनै समस्यामा

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    आज १२३ दलका प्रतिनिधिसँग छलफल गर्दै प्रधानमन्त्री

    केही सन्तुष्टि र धेरै आशा बोकेर बिदा माग्दैछुः प्रधानमन्त्री कार्की

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

भन्सार छलीका सामान बोकेका चार ट्रक सशस्त्र प्रहरीको नियन्त्रणमा

by
२८ चैत्र २०७९,
0
भन्सार छलीका सामान बोकेका चार ट्रक सशस्त्र प्रहरीको नियन्त्रणमा
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । तस्करीविरुद्ध सशस्त्र प्रहरी बलले आफ्नो सक्रियता बढाएको छ । भन्सार छलीका सामान बोकेका चार ट्रक सशस्त्र प्रहरीले नियन्त्रणमा लिएर राजश्व अनुसन्धान विभागलाई बुझाएको छ ।

पश्चिम नवलपरासी जिल्लाको बर्दघाटबाट प्रज्ञापनपत्रमा उल्लेख भएको भन्दा बढी करीब ४२ टन चिनीसहित दुई वटा ट्रक २६ चैतमा नियन्त्रणमा लिएको हो । सुराकीको आधारमा सशस्त्र प्रहरी बल, नेपाल सीमा सुरक्षा तालिम शिक्षालय बर्दघाट नवलपरासीले चिनीसहित ट्रक नियन्त्रणमा लिएको हो ।

नारायणगढबाट बुटवलतर्फ जाँदै गरेको ना ६ ख ३८४१ नम्बरको ट्रकलाई बर्दघाटको दाउन्नेस्थित एसमोडबाट र लु २ ख ९० नम्बरको ट्रकलाई बर्दघाट चिसापानीस्थित गाडी ग्यारेजमा रोकी राखेको अवस्थामा नियन्त्रणमा लिइएको हो ।

यस्तै ग १ ख ५८०९ नम्बरको ट्रकमा अवैध रुपले युरिया मल ल्याउँदै गरेको भन्ने जानकारी प्राप्त भएपश्चात सशस्त्र प्रहरी बल, नेपाल नं। ३१ गुल्मले पूर्वी नवलपरासी जिल्लाको गैडाकोट थुम्सी ईलाकाबाट चैत्र २४ गते युरिया मलसहितको उक्त ट्रक नियन्त्रणमा लिएको छ ।

यसैगरी काठमाडौंको नागढुंगाबाट चैत्र २१ गते नक्कली बिल बनाई ल्याउँदै गरेको युरिया मल र चामलसहित ना ७ ख ८०४० नम्बरको ट्रक नियन्त्रणमा लिइएको छ । नवलपरासी जिल्लाको बर्दघाट भुजह ईलाकाबाट युरिया मल र चामलको नक्कली बिल बनाई काठमाडौंतर्फ ल्याउँदै गरेको भन्ने सूचनाको आधारमा सशस्त्र प्रहरी बल, नेपाल राजश्व चुहावट नियन्त्रण सुरक्षा बेस हरिहरभवन ललितपुरबाट खटिएको सशस्त्र प्रहरीले चामलसहितको उक्त ट्रक नियन्त्रणमा लिएको हो ।

Previous Post

जी–२०ः अखिल भारतीय आयुर्वेद संस्थानद्धारा ‘वाकथ्रु’ कार्यक्रम सञ्चालन

Next Post

इन्टरनेट सेवा प्रदायक क्षेत्रलाई व्यवस्थित गरिने

सम्बन्धित खबर

नवनियुक्त प्रधानमन्त्री शाहबाट शपथ ग्रहण
फिचर-ब्यानर

नवनियुक्त प्रधानमन्त्री शाहबाट शपथ ग्रहण

१३ चैत्र २०८२,
बालेनको व्यंग्य- बत्ती काटेर सरकारले पावर महसुस गरायो !
आवाज

नवनियुक्त प्रधानमन्त्री शाहको जीवनी

१३ चैत्र २०८२,
चैत्र शुक्ल नवमी : विधिपूर्वक मनाइँदै रामनवमी पर्व
फिचर-ब्यानर

चैत्र शुक्ल नवमी : विधिपूर्वक मनाइँदै रामनवमी पर्व

१३ चैत्र २०८२,
अवैध रूपमा सञ्चालित क्रसरबाट नुवाकोटका स्थानीयवासी पीडित, विद्यालय र अस्पताल झनै समस्यामा
फिचर-ब्यानर

अवैध रूपमा सञ्चालित क्रसरबाट नुवाकोटका स्थानीयवासी पीडित, विद्यालय र अस्पताल झनै समस्यामा

१३ चैत्र २०८२,
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
समाचार

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

१३ चैत्र २०८२,
आज १२३ दलका प्रतिनिधिसँग छलफल गर्दै प्रधानमन्त्री
आवाज

केही सन्तुष्टि र धेरै आशा बोकेर बिदा माग्दैछुः प्रधानमन्त्री कार्की

१३ चैत्र २०८२,
Load More
Next Post
इन्टरनेट सेवा प्रदायक क्षेत्रलाई व्यवस्थित गरिने

इन्टरनेट सेवा प्रदायक क्षेत्रलाई व्यवस्थित गरिने

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In