• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, March 27, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    नवनियुक्त प्रधानमन्त्री शाहबाट शपथ ग्रहण

    नवनियुक्त प्रधानमन्त्री शाहबाट शपथ ग्रहण

    बालेनको व्यंग्य- बत्ती काटेर सरकारले पावर महसुस गरायो !

    नवनियुक्त प्रधानमन्त्री शाहको जीवनी

    चैत्र शुक्ल नवमी : विधिपूर्वक मनाइँदै रामनवमी पर्व

    चैत्र शुक्ल नवमी : विधिपूर्वक मनाइँदै रामनवमी पर्व

    अवैध रूपमा सञ्चालित क्रसरबाट नुवाकोटका स्थानीयवासी पीडित, विद्यालय र अस्पताल झनै समस्यामा

    अवैध रूपमा सञ्चालित क्रसरबाट नुवाकोटका स्थानीयवासी पीडित, विद्यालय र अस्पताल झनै समस्यामा

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    आज १२३ दलका प्रतिनिधिसँग छलफल गर्दै प्रधानमन्त्री

    केही सन्तुष्टि र धेरै आशा बोकेर बिदा माग्दैछुः प्रधानमन्त्री कार्की

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

हेल्थ टिप्सः घुँडा दुखाइ समस्याको घरेलु समाधान

by
२७ चैत्र २०७९,
0
हेल्थ टिप्सः घुँडा दुखाइ समस्याको घरेलु समाधान
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

घुँडा बिना तपाईंको जीवन कस्तो हुन्छ कल्पना गर्नुस् त ! हिँड्न दौडन भ¥याङ चढ्न साइकल चलाउन, गाडी चलाउन, बस्न खेल्न र यस्तै अन्य दैनिक क्रियाकलाप गर्न साह्रै अप्ठेरो पर्छ ।
लडेर वा दुर्घटनामा परेर घाउचोटको कारणले घुँडा दुख्न सक्छ । त्यस्तै बाथको रोगको कारणले पनि घुम्डा दुख्ने गर्दछ । दुखाईलाई कम गर्न केही घरेलु उपायहरु अपनाउन सकिन्छ—

घुँडा ज्यादै दुखेको अवस्थामा बरफलाई कपडामा बेरेर घुँडामा २० मिनेट सेक्नुपर्दछ । हरेक २ घण्टामा यो क्रिया जारी राख्नुपर्दछ ।
घुँडालाई हलचल गराउन नमिल्ने अवस्थामा चिकित्सकको सल्लाहअनुसार घुँडालाई अड्याएर राख्न सकिन्छ ।
दुखाइको अवस्थामा केही दिनसम्म घुँडालाई धक्का पर्ने कार्य जस्तै दौडने, उफ्रन, साइकल चलाउन आदि गर्नु हुँदैन । भ¥याङको साटो लिफ्ट वा स्केलेटर प्रयोग गर्नु जाती हुन्छ ।
लामो समयसम्म घुँडा खुम्च्याएर बस्दा पनि घुँडा दुख्ने हुँदा समय समयमा खुट्टा सोझो बनाउनुपर्दछ ।
सिधा उभिँदा वा हिँड्दा धेरै घुँडा खुम्च्याउँदा दुखाइमा लाभदायक हुन्छ । अलिकतिमात्र घुँडा खुम्च्याउनु पर्दछ जसले गर्दा उभिँदा वा हिँड्दा कुप्रिएको नदेखियोस् ।
दुखाईबाट छुट्कारा पाउन घुँडामा खुर्सानीको लेप लगाउन सकिन्छ । यसको लागि एक कप रक्सीमा ३–४ चम्चा धुलो खुर्सानी राखी रातभर भिजाउने र भोलिपल्ट दुखेको भागमा लेप लगाउनुपर्छ ।
दुखाई कम भएपछि व्यायाम, पौडी वा साइकल चलाउने कार्य बिस्तारै र थोरैबाट सुरु गर्नुपर्छ ।
घुँडा दुख्न नदिन घुँडा खुम्च्याउने वा दवाव पर्ने व्यायाम वा योग आसनहरुको अभ्यास गर्दै गर्नु फाइदाजनक हुन्छ ।

साभारः ‘एकसे एक उपचार’ पुस्तकबाट

Previous Post

एक प्रेरक प्रसङ्गः लोभ र अहङ्कार किन ?

Next Post

बालेन शाहले भने, ‘सिंहदरबारको फोहोर लहडमा नउठाएको होइन, बाध्य भइएको हो’

सम्बन्धित खबर

नवनियुक्त प्रधानमन्त्री शाहबाट शपथ ग्रहण
फिचर-ब्यानर

नवनियुक्त प्रधानमन्त्री शाहबाट शपथ ग्रहण

१३ चैत्र २०८२,
बालेनको व्यंग्य- बत्ती काटेर सरकारले पावर महसुस गरायो !
आवाज

नवनियुक्त प्रधानमन्त्री शाहको जीवनी

१३ चैत्र २०८२,
चैत्र शुक्ल नवमी : विधिपूर्वक मनाइँदै रामनवमी पर्व
फिचर-ब्यानर

चैत्र शुक्ल नवमी : विधिपूर्वक मनाइँदै रामनवमी पर्व

१३ चैत्र २०८२,
अवैध रूपमा सञ्चालित क्रसरबाट नुवाकोटका स्थानीयवासी पीडित, विद्यालय र अस्पताल झनै समस्यामा
फिचर-ब्यानर

अवैध रूपमा सञ्चालित क्रसरबाट नुवाकोटका स्थानीयवासी पीडित, विद्यालय र अस्पताल झनै समस्यामा

१३ चैत्र २०८२,
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
समाचार

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

१३ चैत्र २०८२,
आज १२३ दलका प्रतिनिधिसँग छलफल गर्दै प्रधानमन्त्री
आवाज

केही सन्तुष्टि र धेरै आशा बोकेर बिदा माग्दैछुः प्रधानमन्त्री कार्की

१३ चैत्र २०८२,
Load More
Next Post
बालेन शाहले भने, ‘सिंहदरबारको फोहोर लहडमा नउठाएको होइन, बाध्य भइएको हो’

बालेन शाहले भने, ‘सिंहदरबारको फोहोर लहडमा नउठाएको होइन, बाध्य भइएको हो’

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In