• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, March 27, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    चैत्र शुक्ल नवमी : विधिपूर्वक मनाइँदै रामनवमी पर्व

    चैत्र शुक्ल नवमी : विधिपूर्वक मनाइँदै रामनवमी पर्व

    अवैध रूपमा सञ्चालित क्रसरबाट नुवाकोटका स्थानीयवासी पीडित, विद्यालय र अस्पताल झनै समस्यामा

    अवैध रूपमा सञ्चालित क्रसरबाट नुवाकोटका स्थानीयवासी पीडित, विद्यालय र अस्पताल झनै समस्यामा

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    आज १२३ दलका प्रतिनिधिसँग छलफल गर्दै प्रधानमन्त्री

    केही सन्तुष्टि र धेरै आशा बोकेर बिदा माग्दैछुः प्रधानमन्त्री कार्की

    चैत्र शुक्ल अष्टमीः सेतो मच्छेन्द्रनाथको रथयात्रा सुरु

    चैत्र शुक्ल अष्टमीः सेतो मच्छेन्द्रनाथको रथयात्रा सुरु

    वीरगञ्ज नाका : एक खर्ब ७४ अर्ब बराबरको पेट्रोलियम पदार्थ आयात

    वीरगञ्ज भन्सारद्वारा एक खर्ब ५४ करोड राजस्व सङ्कलन

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

अमेरिकन एक परिवारमा १३८ बर्ष पछि बल्ल छोरीको जन्म

by
२६ चैत्र २०७९,
0
अमेरिकन एक परिवारमा १३८ बर्ष पछि बल्ल छोरीको जन्म
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

मिसिगन। एक सय ३८ वर्षपछि परिवारमा छोरीको जन्माउने श्रीमान श्रीमतीको यो कथा सुनेर छक्क पर्नुहुनेछ ।

अमेरिकाको मिसगनमा एक दम्पतीले दुई साताअघि अड्रे नामक छोरीलाई परिवारमा स्वागत गरे। गुड मर्निङ अमेरिकाको एक रिपोर्ट अनुसार तिनीहरूका लागि नयाँ अध्याय अरु भन्दा फरक यसकारण यो थियो कि सन् १८८५ पछि उनीहरुको परिवारमा पहिलोपटक छोरी जन्मेकी थिइन । छोरी बाबु एन्ड्रयू क्लार्क भन्छन, ‘यो हामी सबैको लागि ठूलो आश्चर्य थियो।’

आमा, क्यारोलिन क्लार्कका अनुसार उनको श्रीमनाले दस वर्ष अघि पुर्खौ देखी परिवारमा छोरीको रुपमा कुनै सन्तान जन्म नभएको कुरा सुनाउँदा आश्चर्य लागेको थियो । जो उनलाई लामो समयसम्म पनि विश्वास लागेको थिएन ।

सो कुरा सुनेपछि क्यारोलिन श्रीमानका आमाबाबुलाई यो बारेमा सोधपुछ गरिन । ‘ उनीहरूले मलाई भने हो, धेरै पुस्ता देखी हामीसँग छोरीको रूपमा सन्तानहरु छैनन् ।’ उनका अनुसार उनका ससुरा काकाहरुवाट छोरीको जन्म भएको त थियो तर छोरीका वंशमा पनि अब कुनै छोरीहरू छैनन्। घरमा सधै पुरुष मात्रै सन्तानको रूपमा जन्मेका छन् ।

ती दम्पतीको २०२१ मा गर्भपात भएको थियो तर आश्चर्यजनक रुपमा सयौं बर्ष पछि उनीहरूको सम्पुर्ण परिवारको जीवनमा नसोचेको थप खुशी ल्याउँछ भन्ने सोचेका पनि थिएनन ।

क्लार्कले भनिन, ‘जब मैले थाहा पाएँ कि म पुन गर्भवती भएको छु, हामीलाई यो परबाह थिएन कि अब जन्मने सन्तान छोरा हुन्छ वा छोरी रु म गर्भवती भएकोमा नै कृतज्ञ थिएँ । स्वस्थ गर्भावस्था र स्वस्थ बच्चाको लागि प्रार्थना मात्रै गर्दै थिए।’

तर, गत वर्ष सेप्टेम्बरमा, ती दम्पतीले आफ्नो परिवारका सदस्यहरुलाई एक उत्सवको लागि निम्तो दिए, जहाँ उनीहरूले बच्चाको लिंग पत्ता लगाउन कुकीहरू खाएका थिए । अचम्मको कुरा, स्टफिंग गुलाबी थियो।

क्लार्कले गुड मर्निङ अमेरिकालाई भनिन, ‘हामीले यसलाई आफ्नै लागि पनि गोप्य राखेका थियौं । तर, म छक्क परें किनकी त्यो कुकीको केन्द्र, जहाँ वास्तवमा गुलाबी थियो । त्यसैले यो हाम्रो लागि आश्चर्य थियो।’

नवजात आमाले सन्तानको आगमनले परिवारमा खुसीको लहर चलेको बताइन् । ‘हामी धेरै खुसी छौं कि उनी अन्ततः यहाँ हामीसँग छिन् र उनी स्वस्थ पनि छिन् र मेरो पनि प्रसवसँगै सबै कुरा राम्ररी बितेर गयो।’

Previous Post

जम्मू–कश्मीर सरकारले कृषि, क्षेत्रमा क्षेत्रहरूमा ५६० करोड भारतीय रुपैयाँ लगानी गर्ने

Next Post

कोभिड–१९ संक्रमित आमावाट जन्मेका दुई बच्चाको मस्तिष्कमा क्षतिः अध्ययन

सम्बन्धित खबर

चैत्र शुक्ल नवमी : विधिपूर्वक मनाइँदै रामनवमी पर्व
फिचर-ब्यानर

चैत्र शुक्ल नवमी : विधिपूर्वक मनाइँदै रामनवमी पर्व

१३ चैत्र २०८२,
अवैध रूपमा सञ्चालित क्रसरबाट नुवाकोटका स्थानीयवासी पीडित, विद्यालय र अस्पताल झनै समस्यामा
फिचर-ब्यानर

अवैध रूपमा सञ्चालित क्रसरबाट नुवाकोटका स्थानीयवासी पीडित, विद्यालय र अस्पताल झनै समस्यामा

१३ चैत्र २०८२,
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
समाचार

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

१३ चैत्र २०८२,
आज १२३ दलका प्रतिनिधिसँग छलफल गर्दै प्रधानमन्त्री
आवाज

केही सन्तुष्टि र धेरै आशा बोकेर बिदा माग्दैछुः प्रधानमन्त्री कार्की

१३ चैत्र २०८२,
चैत्र शुक्ल अष्टमीः सेतो मच्छेन्द्रनाथको रथयात्रा सुरु
आवाज

चैत्र शुक्ल अष्टमीः सेतो मच्छेन्द्रनाथको रथयात्रा सुरु

१३ चैत्र २०८२,
वीरगञ्ज नाका : एक खर्ब ७४ अर्ब बराबरको पेट्रोलियम पदार्थ आयात
आर्थिक

वीरगञ्ज भन्सारद्वारा एक खर्ब ५४ करोड राजस्व सङ्कलन

१२ चैत्र २०८२,
Load More
Next Post
कोभिड–१९ संक्रमित आमावाट जन्मेका दुई बच्चाको मस्तिष्कमा क्षतिः अध्ययन

कोभिड–१९ संक्रमित आमावाट जन्मेका दुई बच्चाको मस्तिष्कमा क्षतिः अध्ययन

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In