• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, March 27, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    नवनियुक्त प्रधानमन्त्री शाहबाट शपथ ग्रहण

    नवनियुक्त प्रधानमन्त्री शाहबाट शपथ ग्रहण

    बालेनको व्यंग्य- बत्ती काटेर सरकारले पावर महसुस गरायो !

    नवनियुक्त प्रधानमन्त्री शाहको जीवनी

    चैत्र शुक्ल नवमी : विधिपूर्वक मनाइँदै रामनवमी पर्व

    चैत्र शुक्ल नवमी : विधिपूर्वक मनाइँदै रामनवमी पर्व

    अवैध रूपमा सञ्चालित क्रसरबाट नुवाकोटका स्थानीयवासी पीडित, विद्यालय र अस्पताल झनै समस्यामा

    अवैध रूपमा सञ्चालित क्रसरबाट नुवाकोटका स्थानीयवासी पीडित, विद्यालय र अस्पताल झनै समस्यामा

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    आज १२३ दलका प्रतिनिधिसँग छलफल गर्दै प्रधानमन्त्री

    केही सन्तुष्टि र धेरै आशा बोकेर बिदा माग्दैछुः प्रधानमन्त्री कार्की

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

सफलताको काथाः ग्रेटा गारबो यसरी बनिन् सफल

by
२६ चैत्र २०७९,
0
सफलताको काथाः ग्रेटा गारबो यसरी बनिन् सफल
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

आँटिली फिल्म अभिनेत्री ग्रेटा गारबोको नाम कुन फिल्मप्रेमी जान्दैनन् । स्वीडेनमा जन्मिएकी र अमेरिकामा आफ्नो अभिनयको धुम मचाउने ग्रेटा गारबोको असली नाम ग्रेटा गुस्टाफसन थियो । आफ्नो सुन्दरता र अभिनयको जादूले उनले वर्षाैंसम्म लाखौँ मानिसहरुको दिलमा राज गरिन् र लाखौँ डलर कमाइन् ।

ग्रेटा गारबोलाई यो सम्पत्ति र आरामको जिन्दगी चाँदीको किस्तिमा मिलेन । यसका लागि उनले निकै संघर्ष गर्नुप¥यो । जब उनी चौध वर्षकी थिइन् तब उनका पिताको देहान्त भयो । परिवारमा यति गरिबी छायो कि ग्रेटा गारबोलाई घर खर्च चलाउनका लागि एउटा नाईको पसलमा काम गर्नुप¥यो । उनी शेविङ्ग जगमा साबुनको गाँज बनाउँथिन् र ग्राहकको अनुहारमा लगाउँथिन्, ताकि यसबीच नाइले आफ्नो चक्कुमा धार लगाओस् । यस कामको साथसाथै उनलाई एक डिपार्टमेन्टल स्टोरमा ह्याट बेच्ने नोकरी मिल्यो ।

सोह्र वर्षको उमेरमा ग्रेटाले ह्याटको एक विज्ञापनमा मोडलिङ गरिन् । त्यस विज्ञानपनलाई देखेर एक फिल्म निर्देशकले ग्रेटालाई ड्रामा स्कुलमा अभिनय सिक्ने सल्लाह दिए, ताकि उनी अभिनेत्रीको रुपमा सफल हुन सकून् । ग्रेटाको अगाडि दुईमध्ये एक छान्नुपर्ने निकै ठूलो दुविधा थियो । एकातर्फ नोकरी थियो, नियमित तलब, आर्थिक सुरक्षा र अर्काेतर्फ थियो वर्षाैंसम्म संघर्ष, फिल्मी जीवनको आर्थिक अनिश्चितता, जसमा सफलताको कुनै ग्यारेन्टी थिएन । तर उनले आफ्नो सपनाको लागि जोखिम लिएर नोकरी छाडिदिइन् र अभिनय सिक्ने विकल्प छानिन् । यदि उतले यस्तो नगरेको भए सायदै जिन्दगीभरि ह्याट नै बेचिरहन्थिन् ।

साभारः ‘सफलता’ पुस्तकबाट

Previous Post

७२ वर्षमा भक्तमायाले पाए नागरिकता

Next Post

चितवन–२ का २९ मतदानस्थल अति संवेदनशील

सम्बन्धित खबर

नवनियुक्त प्रधानमन्त्री शाहबाट शपथ ग्रहण
फिचर-ब्यानर

नवनियुक्त प्रधानमन्त्री शाहबाट शपथ ग्रहण

१३ चैत्र २०८२,
बालेनको व्यंग्य- बत्ती काटेर सरकारले पावर महसुस गरायो !
आवाज

नवनियुक्त प्रधानमन्त्री शाहको जीवनी

१३ चैत्र २०८२,
चैत्र शुक्ल नवमी : विधिपूर्वक मनाइँदै रामनवमी पर्व
फिचर-ब्यानर

चैत्र शुक्ल नवमी : विधिपूर्वक मनाइँदै रामनवमी पर्व

१३ चैत्र २०८२,
अवैध रूपमा सञ्चालित क्रसरबाट नुवाकोटका स्थानीयवासी पीडित, विद्यालय र अस्पताल झनै समस्यामा
फिचर-ब्यानर

अवैध रूपमा सञ्चालित क्रसरबाट नुवाकोटका स्थानीयवासी पीडित, विद्यालय र अस्पताल झनै समस्यामा

१३ चैत्र २०८२,
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
समाचार

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

१३ चैत्र २०८२,
आज १२३ दलका प्रतिनिधिसँग छलफल गर्दै प्रधानमन्त्री
आवाज

केही सन्तुष्टि र धेरै आशा बोकेर बिदा माग्दैछुः प्रधानमन्त्री कार्की

१३ चैत्र २०८२,
Load More
Next Post
चितवन–२ का २९ मतदानस्थल अति संवेदनशील

चितवन–२ का २९ मतदानस्थल अति संवेदनशील

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In