• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, March 28, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    सेलुलाइटिसको उपचारमा रवि लामिछाने, स्वास्थ्य अवस्था सामान्य

    नागरिकसँग गरेका वाचा पूरा गर्छौँ : सभापति लामिछाने

    नवनियुक्त प्रधानमन्त्री शाह बालुवाटारमा

    नवनियुक्त प्रधानमन्त्री शाह बालुवाटारमा

    खडकराज (गनेस) पौडेलः लेखकदेखि पर्यटनमन्त्रीसम्म

    खडकराज (गनेस) पौडेलः लेखकदेखि पर्यटनमन्त्रीसम्म

    नवनियुक्त प्रधानमन्त्री शाहबाट शपथ ग्रहण

    नवनियुक्त प्रधानमन्त्री शाहबाट शपथ ग्रहण

    बालेनको व्यंग्य- बत्ती काटेर सरकारले पावर महसुस गरायो !

    नवनियुक्त प्रधानमन्त्री शाहको जीवनी

    चैत्र शुक्ल नवमी : विधिपूर्वक मनाइँदै रामनवमी पर्व

    चैत्र शुक्ल नवमी : विधिपूर्वक मनाइँदै रामनवमी पर्व

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    सेलुलाइटिसको उपचारमा रवि लामिछाने, स्वास्थ्य अवस्था सामान्य

    नागरिकसँग गरेका वाचा पूरा गर्छौँ : सभापति लामिछाने

    नवनियुक्त प्रधानमन्त्री शाह बालुवाटारमा

    नवनियुक्त प्रधानमन्त्री शाह बालुवाटारमा

    खडकराज (गनेस) पौडेलः लेखकदेखि पर्यटनमन्त्रीसम्म

    खडकराज (गनेस) पौडेलः लेखकदेखि पर्यटनमन्त्रीसम्म

    नवनियुक्त प्रधानमन्त्री शाहबाट शपथ ग्रहण

    नवनियुक्त प्रधानमन्त्री शाहबाट शपथ ग्रहण

    बालेनको व्यंग्य- बत्ती काटेर सरकारले पावर महसुस गरायो !

    नवनियुक्त प्रधानमन्त्री शाहको जीवनी

    चैत्र शुक्ल नवमी : विधिपूर्वक मनाइँदै रामनवमी पर्व

    चैत्र शुक्ल नवमी : विधिपूर्वक मनाइँदै रामनवमी पर्व

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

यस्तो छ ब्रत बस्नुको फाइदा

by
२५ चैत्र २०७९,
0
यस्तो छ ब्रत बस्नुको फाइदा
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । कसैले धर्मका लागि त कसैले वजन घटाउन र स्वास्थ्यलाई सन्तुलन राख्न ब्रत ९उपवास० बस्ने गरिन्छ ।

ब्रत बस्नुलाई परम्पगत रुढिवादी प्रचलन रहेको भन्ने जमात बढेको अवस्थामा उचित उपवासले स्वस्थ्यमा पुग्ने फाइदाबारे चर्चित व्यक्तिहरूले बोल्ने गरेका छन्।

उपवास बस्ने आ–आफ्नै शैलि र तरिकाहरु छन् । केहीले धर्मसँग जोडेर पुण्य मिल्ने नाममा उपवास बस्छन् भने कसैले आफ्नो शरिरलाई स्फुर्त राख्न डाइटिङको रुपमा उपवास बस्छन् । जसरी जुन आस्था राखेर उपवास बसेपनि यसको फाइदा र यसले गर्ने असर एउटै हुन्छ ।

उपवास बस्दा त्यसले शरीरमा स्फूर्ति ल्याउन र सायद आयु बढाउन मद्दत गर्ने प्रमाणहरू भए पनि वजन घटाउन यो सही तरिका नहुनसक्ने भन्दै पोषणविद्हरूले चेतावनी दिएका छन्।

इन्टरमिटेन्ट फास्टिङ भनेको एउटा निश्चित समयावधिभित्र खाने र लामो समय नखाने उपवास हो जसमा अघिल्लो दिनको अन्तिम खाना र अर्को दिनको पहिलो खानाको समयबीच लामो दूरी रहन्छ।

खास गरी उपवास बस्नेहरूले ८ घण्टा खाने र १६ घण्टा नखाने समयावधिलाई नै इन्टरमिटेन्ट फास्टिङ भनिन्छ। तर इन्टरमिटेन्ट फास्टिङ केवल समय तोकिएको उपवास मात्रै होइन।

अन्यले भने ५स्२ पोषणको विधि पनि अपनाउँछन् जसमा उनीहरूले पाँच दिन सामान्य तरिकाले नै खाना खान्छन् तर बाँकी दुई दिनभने अन्य दिन खानेभन्दा २५ प्रतिशत मात्रै खान्छन्। यो विधिमा खाना खाने समयभन्दा पनि कति खाने भन्ने विषयलाई प्राथमिकता दिइन्छ।

“समयमा आधारित भएको खाना वजन घटाउने विधिका रूपमा प्रयोग गरिए पनि त्यो मलाई मनपर्ने तरिका होइन,” लन्डनस्थित द डीएनए डाइटिसियनकी संस्थापक रेचल क्लार्कसनले भनिन्। ‘तपाईँले क्यालोरी त घटाउनुहुन्छ तर शरीरमा के भइरहेको छ भन्ने आवश्यक परिवर्तनबारे तपाईँले बुझ्नु हुन्न।’

स्वस्थ्य खानेकुरा कस्तो हुन्छ भन्ने नजानिकन उपवास बस्दा मानिसहरूले पछि उपवास छोडेसँगै फेरि वजन बढ्ने क्लार्कसनले बताइन्। ‘भोक लागेको महसुस भयो र तपाईँले खानुभएन भने अर्को दिन तपाईँले धेरै खाने सम्भावना हुन्छ।

त्यसैले, वजन घटाउन चाहने मानिसले उपवास बस्नु सही तरिका नहुन सक्छ तर तपाईँले खाना खाने तौरतरिका बदल्ने अरू उपाय हुनसक्छ। उपवास अटोफेजी भन्ने प्रक्रियासँग सम्बन्धित छ जसले सम्भावित स्वास्थ्य फाइदाका कारण धेरैको ध्यानाकर्षण गर्छ।

शरीरको कोशिका व्यवस्थापनका लागि अटोफेजी आवश्यक छ भन्ने तथ्यका कारण क्यान्सर दबाउन पनि यसको भूमिकाबारे मानिसहरूमा रुचि जगाएको छ। आयु बढाउनबाहेक पनि थुप्रै कारणले अटोफेजीमा मानिसको धेरै चासो हुनसक्छ।

इन्टरमिटेन्ट फास्ट गर्नेले अन्यले जस्तै उति मात्रामा क्यालोरी भएको खाना खान सक्छन् तर व्यवहारमा भने धेरैजसो मानिसले थोरै कम क्यालोरी घटाउने क्लार्कसन बताउँछिन्। ‘तपाईँले साँझ ७ बजेबाट खान बन्द गर्नुभयो भने पनि १० बजेसम्म तपाईँ “खाएकै अवस्था”मा हुनुहुन्छ किनभने तपाईँले त्यतिबेलासम्म पोषणतत्त्व पचाइरहनुभएको हुन्छ,’ क्लार्कसनले भनिन्। ‘तपाईँको खानामा भएको कार्बोहाइड्रेटले ग्लुकोजको राम्रो आपूर्ति गरिरहेको हुन्छ जसले केही घन्टाका लागि उर्जा दिन्छ।’

खाएको अवस्था भनेको त्यो हो जसमा शरीरले उर्जाको स्रोतको रूपमा रगतमा ग्लुकोजको प्रयोग गर्छ। त्यो स्रोतको प्रयोग भइसकेपछि शरीर क्याटाबोलिक अवस्थामा प्रवेश गर्छ जुन भनेको खाना खाएको तीन घन्टापछिको अवस्था हो। यो चरणमा, मांसपेशी र कलेजोमा जम्मा भएको ग्लाइकोजेन ग्लुकोजमा टुक्रिन्छ।

जब ग्लाइकोजेन भण्डार रित्तिन्छ शरीर ग्लुकोजबाट किटोनमा परिणत हुन्छ जुन कलेजोमा फ्याटी एसिडबाट बनेको हुन्छ। यही विन्दुमा शरीर किटोसिसको अवस्थामा परिणत हुन्छ र अटोफेजी सुरु हुन्छ। ‘कुन बेला ग्लुकोजबाट किटोन्समा प्रवेश गर्छ भन्ने हामीलाई ठ्याक्कै थाहा हुँदैन,’ क्लार्कसनले भनिन्।

‘यो अनुवंश, स्वास्थ्य, जीवनशैलीलगायत धेरै कुरामा भर पर्छ। तपाईँसँग कति ग्लाइकोजेन छ भन्ने कति खानुभएको छ र कति उर्जा खर्चनुभयो भन्नेमा भरपर्छ।’ घ्रेलिन भन्ने हर्मोनका कारण भोक महसुस हुन्छ र त्यसले एनपीवाइ र एजीआरपी नामका दुई हर्मोन उत्पादन गराउँछ। क्लार्कसनका अनुसार पानी खाइरहँदा त्यसले भोकको प्रारम्भिक महसुससँग जुध्न मद्दत गर्छ। ‘सुरुका केही हप्ता कठिन हुन्छ तर बिस्तारै बानी पर्न थाल्छ।’ धेरै मानिसका लागि खाना खाएको १२ देखि २४ घण्टामा किटोसिस चरण देखिन्छ। त्यसैले तपाईँले साँझको खाना ६ देखि साढे ८ को बीचमा खानुभयो भने तपाईँको फेड स्टेट अर्थात् खाएको अवस्था ९ देखि साढे ११ बीचमा सकिन्छ।

त्यसपछि किटोसिस र अटोफेजीको अवस्था भोलिपल्ट बिहान ६ देखि साढे ८ को बीचमा देखापर्छ। क्लार्कसन भन्छिन्, ‘तर धेरै मानिसहरू बेलुकाको खाना खाइसकेपछि पनि केही खानेकुराको प्याकेट खोल्छन्। गुलियो कुरा वा पेय पदार्थले फेड स्टेट अर्को तीन घण्टाको लागि लम्ब्याउँछ। यदि तपाईँले साढे ९ देखि १० को बीचमा केही खानुभएको छ भने त्यसले फेड स्टेट १ देखि ३ घन्टासम्म लम्ब्याउँछ,’ उनले भनिन्।

Previous Post

जलेश्वर कारागारका कैदी अस्पतालबाट फरार

Next Post

नारायणी नदी तटबन्धको प्रक्रिया सुरु हुने

सम्बन्धित खबर

सेलुलाइटिसको उपचारमा रवि लामिछाने, स्वास्थ्य अवस्था सामान्य
फिचर-ब्यानर

नागरिकसँग गरेका वाचा पूरा गर्छौँ : सभापति लामिछाने

१३ चैत्र २०८२,
नवनियुक्त प्रधानमन्त्री शाह बालुवाटारमा
आवाज

नवनियुक्त प्रधानमन्त्री शाह बालुवाटारमा

१३ चैत्र २०८२,
खडकराज (गनेस) पौडेलः लेखकदेखि पर्यटनमन्त्रीसम्म
आवाज

खडकराज (गनेस) पौडेलः लेखकदेखि पर्यटनमन्त्रीसम्म

१३ चैत्र २०८२,
नवनियुक्त प्रधानमन्त्री शाहबाट शपथ ग्रहण
फिचर-ब्यानर

नवनियुक्त प्रधानमन्त्री शाहबाट शपथ ग्रहण

१३ चैत्र २०८२,
बालेनको व्यंग्य- बत्ती काटेर सरकारले पावर महसुस गरायो !
आवाज

नवनियुक्त प्रधानमन्त्री शाहको जीवनी

१३ चैत्र २०८२,
चैत्र शुक्ल नवमी : विधिपूर्वक मनाइँदै रामनवमी पर्व
फिचर-ब्यानर

चैत्र शुक्ल नवमी : विधिपूर्वक मनाइँदै रामनवमी पर्व

१३ चैत्र २०८२,
Load More
Next Post
नारायणी नदी तटबन्धको प्रक्रिया सुरु हुने

नारायणी नदी तटबन्धको प्रक्रिया सुरु हुने

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In