• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, March 27, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    चैत्र शुक्ल नवमी : विधिपूर्वक मनाइँदै रामनवमी पर्व

    चैत्र शुक्ल नवमी : विधिपूर्वक मनाइँदै रामनवमी पर्व

    अवैध रूपमा सञ्चालित क्रसरबाट नुवाकोटका स्थानीयवासी पीडित, विद्यालय र अस्पताल झनै समस्यामा

    अवैध रूपमा सञ्चालित क्रसरबाट नुवाकोटका स्थानीयवासी पीडित, विद्यालय र अस्पताल झनै समस्यामा

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    आज १२३ दलका प्रतिनिधिसँग छलफल गर्दै प्रधानमन्त्री

    केही सन्तुष्टि र धेरै आशा बोकेर बिदा माग्दैछुः प्रधानमन्त्री कार्की

    चैत्र शुक्ल अष्टमीः सेतो मच्छेन्द्रनाथको रथयात्रा सुरु

    चैत्र शुक्ल अष्टमीः सेतो मच्छेन्द्रनाथको रथयात्रा सुरु

    वीरगञ्ज नाका : एक खर्ब ७४ अर्ब बराबरको पेट्रोलियम पदार्थ आयात

    वीरगञ्ज भन्सारद्वारा एक खर्ब ५४ करोड राजस्व सङ्कलन

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

सफलताको कथाः सर एडमण्ड हिलारी यसरी बने सफल

by
२५ चैत्र २०७९,
0
सफलताको कथाः सर एडमण्ड हिलारी यसरी बने सफल
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

सर एडमण्ड हिलारीको जीवन रोमाञ्चक अभियानहरुद्वारा भरिएको थियो । उनी विश्वको सबैभन्दा अग्लो शिखर माउन्ट एभरेष्टको टुप्पोमा पुग्ने पहिलो व्यक्ति थिए । उनले २९ मे १९५३ मा यो ऐतिहासक काम गरे । यस पछि पनि उनको रोमाञ्चक अभियानको सिलसिला समाप्त भएन । पछि उनले कैयौँ दलहरुलाई लिएर माउन्ट एभरेष्टको शिखरमा पुगे । १९५५ मा उनी अन्टार्टिकाको अभियानमा गए । ४ जनवरी १९५८ मा उनी ट्याक्टरबाट दक्षिणी धु्रबमा पुगे । १९१२ मा राबर्ट एफ स्कार्टपछि थलमार्गद्वारा त्यहाँ पुग्ने उनी पहिला व्यक्ति थिए ।

न्युजिल्याण्डमा जन्मिएका हिलारीलाई सानैदेखि नै पर्वातारोहणको मोह थियो । उनले न्युजिल्याण्डको पर्वतहरुमा चढेर पर्वतारोहणको अनुभव हासिल गरे । आखिर त्यो कुन चाहिँ कारण थियो जसले गर्दा एडमण्ड हिलारी उनीभन्दा पहिले कसैले गर्न नसकेको काम गरेर देखाए ? यसको कारण यो थियो कि हिलारीले हार मानेनन् । आफ्नो लगन र दृढ इच्छाशक्तिका कारण उनी माउन्ट एभरेष्टको शिखरमा पुग्न सफल भए ।

जब १९५१–५२ मा पहिलोपल्ट हिलारीले माउन्ट एभरेष्टमा चढ्ने कोशिस गरे, तब उनी असफल भए । तर उनले ठानेका थिए कि उनी यो असम्भव देखिएको कामलाई सम्भव बनाउनेछन् । आफ्नो असफल माउन्ट एभरेष्ट अभियानपछि जब हिलारी लन्डन फर्के, तब त्यहाँ उनको साहसिक अभियानको लागि उनको सम्मानमा एक उत्सव मनाइयो, जसमा अभिजात्य वर्गका मानिसहरु उपस्थित थिए ।

मञ्चमा माउन्ट एभरेष्टको तस्वीर राखिएको थियो । जब हिलारी जनतालाई सम्बोधन गर्न आए, तब उनले पहाडको तस्वीर तर्फ हेर्दै भने, ‘माउन्ट एभरेष्ट तिमीले मलाई हराइदियौ तर म फेरि फर्कनेछु, र तिमीलाई हराउनेछु, किनकि तिमी जति ठूलो छौ, त्यो भन्दा बढी ठूलो हुन सक्दैनौ, जबकि म हुन सक्दछु ।’

साभारः ‘सफलता’ पुस्तकबाट

Previous Post

‘आला कार्ट’ प्रणाली कार्यान्वयनमा, छनोटका च्यानललाई मात्र शुल्क तिरे पुग्ने

Next Post

आजबाट सिंहदरबारको फोहोर उठ्दैनः मेयर साह

सम्बन्धित खबर

चैत्र शुक्ल नवमी : विधिपूर्वक मनाइँदै रामनवमी पर्व
फिचर-ब्यानर

चैत्र शुक्ल नवमी : विधिपूर्वक मनाइँदै रामनवमी पर्व

१३ चैत्र २०८२,
अवैध रूपमा सञ्चालित क्रसरबाट नुवाकोटका स्थानीयवासी पीडित, विद्यालय र अस्पताल झनै समस्यामा
फिचर-ब्यानर

अवैध रूपमा सञ्चालित क्रसरबाट नुवाकोटका स्थानीयवासी पीडित, विद्यालय र अस्पताल झनै समस्यामा

१३ चैत्र २०८२,
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
समाचार

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

१३ चैत्र २०८२,
आज १२३ दलका प्रतिनिधिसँग छलफल गर्दै प्रधानमन्त्री
आवाज

केही सन्तुष्टि र धेरै आशा बोकेर बिदा माग्दैछुः प्रधानमन्त्री कार्की

१३ चैत्र २०८२,
चैत्र शुक्ल अष्टमीः सेतो मच्छेन्द्रनाथको रथयात्रा सुरु
आवाज

चैत्र शुक्ल अष्टमीः सेतो मच्छेन्द्रनाथको रथयात्रा सुरु

१३ चैत्र २०८२,
वीरगञ्ज नाका : एक खर्ब ७४ अर्ब बराबरको पेट्रोलियम पदार्थ आयात
आर्थिक

वीरगञ्ज भन्सारद्वारा एक खर्ब ५४ करोड राजस्व सङ्कलन

१२ चैत्र २०८२,
Load More
Next Post
के अपारदर्शी बन्दै छन् मेयर बालेन्द्र साह ?

आजबाट सिंहदरबारको फोहोर उठ्दैनः मेयर साह

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In