• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, March 27, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    चैत्र शुक्ल नवमी : विधिपूर्वक मनाइँदै रामनवमी पर्व

    चैत्र शुक्ल नवमी : विधिपूर्वक मनाइँदै रामनवमी पर्व

    अवैध रूपमा सञ्चालित क्रसरबाट नुवाकोटका स्थानीयवासी पीडित, विद्यालय र अस्पताल झनै समस्यामा

    अवैध रूपमा सञ्चालित क्रसरबाट नुवाकोटका स्थानीयवासी पीडित, विद्यालय र अस्पताल झनै समस्यामा

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    आज १२३ दलका प्रतिनिधिसँग छलफल गर्दै प्रधानमन्त्री

    केही सन्तुष्टि र धेरै आशा बोकेर बिदा माग्दैछुः प्रधानमन्त्री कार्की

    चैत्र शुक्ल अष्टमीः सेतो मच्छेन्द्रनाथको रथयात्रा सुरु

    चैत्र शुक्ल अष्टमीः सेतो मच्छेन्द्रनाथको रथयात्रा सुरु

    वीरगञ्ज नाका : एक खर्ब ७४ अर्ब बराबरको पेट्रोलियम पदार्थ आयात

    वीरगञ्ज भन्सारद्वारा एक खर्ब ५४ करोड राजस्व सङ्कलन

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

डराउने मानिस स्वयमेव डराउँछ । उसलाई कसैले डर देखाउँदैन – महात्मा गान्धी

by
२४ चैत्र २०७९,
0
प्रेरक प्रसङ्गः जनताको पैसाको अपव्यय
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

महात्मा गान्धीका केही अमर वाणीहरुः

१) पवित्र साधन— त, सत्य, आचरणबाट आर्जित सम्पत्ति नै सुखकारी हुन्छ । झुटो र कुटीलताबाट आर्जित धन जहाँ लगाइन्छ त्यसैले उसलाई नाश पार्दछ ।

२) रोटीको भोक बौद्धिक श्रम बनन सक्दैन । मानिसलाई दुई प्रकारको भोक हुन्छ— शारीरिक र मानसिक । जसरी मानसिक भोकका लागि लौकिक कार्य गरिन्छ त्यसरी नै शारीरिक भोकका लागि शारीरिक काम गरिन्छ । शरीरको भोक रोटीबाट शान्त हुन्छ ।

३) जीवनमा सुख भन्दा बढी दुःख छ, यसमा कुनै शंका छैन ।

४) कानको दुरुपयोगबाट मन ज्यादै अशान्त र कलुषित हुन्छ तर कानले त्यसको अनुभव गर्न सक्दैन ।

५) शरीरमा आत्माका वास रहने हुनाले यो तीर्थ झैँ पवित्र छ ।

६) शरीर भए काम त हुन्छ नै, त्यसबाट मुक्ति छैन । तैपनि शरीरलाई प्रभुको मन्दिर ठानेर त्यसैको माध्यमबाट मुक्ति प्राप्त गर्नुपर्दछ ।

७) जुन व्यवहार तत्वको समीप जाँदैन, त्यो अशुद्ध र त्याज्य छ ।

८) डराउने मानिस स्वयमेव डराउँछ । उसलाई कसैले डर देखाउँदैन ।

९) सातवटा पाप— सिद्धान्तरहित राजनीति, श्रमहीन धन, अन्तरात्मारहित आनन्द, चरित्ररहित ज्ञान, नैतिकतारहित व्यापार, मानवतारहित विज्ञान र त्यागरहित पूजा हुन् ।

साभारः ‘महापुरुषहरुका अमर वाणी’ पुस्तकबाट

Previous Post

सबैको ‘टार्गेटमा’ उपेन्द्र किन ?

Next Post

महिला सशक्तिकरण सम्बन्धि जी–२० बैठक भारतको तिरुवनन्तपुरममा सम्पन्न

सम्बन्धित खबर

चैत्र शुक्ल नवमी : विधिपूर्वक मनाइँदै रामनवमी पर्व
फिचर-ब्यानर

चैत्र शुक्ल नवमी : विधिपूर्वक मनाइँदै रामनवमी पर्व

१३ चैत्र २०८२,
अवैध रूपमा सञ्चालित क्रसरबाट नुवाकोटका स्थानीयवासी पीडित, विद्यालय र अस्पताल झनै समस्यामा
फिचर-ब्यानर

अवैध रूपमा सञ्चालित क्रसरबाट नुवाकोटका स्थानीयवासी पीडित, विद्यालय र अस्पताल झनै समस्यामा

१३ चैत्र २०८२,
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
समाचार

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

१३ चैत्र २०८२,
आज १२३ दलका प्रतिनिधिसँग छलफल गर्दै प्रधानमन्त्री
आवाज

केही सन्तुष्टि र धेरै आशा बोकेर बिदा माग्दैछुः प्रधानमन्त्री कार्की

१३ चैत्र २०८२,
चैत्र शुक्ल अष्टमीः सेतो मच्छेन्द्रनाथको रथयात्रा सुरु
आवाज

चैत्र शुक्ल अष्टमीः सेतो मच्छेन्द्रनाथको रथयात्रा सुरु

१३ चैत्र २०८२,
वीरगञ्ज नाका : एक खर्ब ७४ अर्ब बराबरको पेट्रोलियम पदार्थ आयात
आर्थिक

वीरगञ्ज भन्सारद्वारा एक खर्ब ५४ करोड राजस्व सङ्कलन

१२ चैत्र २०८२,
Load More
Next Post
जी–२० बैठकमा सबैलाई समान स्वास्थ्य सेवा पहुँचमा भारतकाे जोड

महिला सशक्तिकरण सम्बन्धि जी–२० बैठक भारतको तिरुवनन्तपुरममा सम्पन्न

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In