• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, June 18, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    गर्मी छल्न भेडेटार आउने पर्यटकको कोसेली ‘अर्ग्यानिक तरकारी’

    गर्मी छल्न भेडेटार आउने पर्यटकको कोसेली ‘अर्ग्यानिक तरकारी’

    सिक्टा सिँचाइ आयोजनाले नहरमा नियमित पानी छोड्न थालेपछि…

    सिक्टा सिँचाइ आयोजनाले नहरमा नियमित पानी छोड्न थालेपछि…

    रेशमा चियाको व्यावसायिक उत्पादन सुरु

    कूटनीति पहलमार्फत चिया निर्यातमा देखएिको अवरोध हटाउन माग

    अरनिको राजमार्ग स्तरोन्नतिः ‘बिटुमिन’ अभावले दुई महिनादेखि काम प्रभावित

    अरनिको राजमार्ग स्तरोन्नतिः ‘बिटुमिन’ अभावले दुई महिनादेखि काम प्रभावित

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    इरानको मिसाइल तथा ड्रोन आक्रमणपछि यूएईको हवाई क्षेत्र अस्थायी रूपमा बन्द

    इरान–द्वन्द्वपछि युएईका एयरलाइन्सले विस्तारित यात्रा बीमा योजना घोषणा गरे

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

इटालीमा पहिलो पटक महिला प्रधानमन्त्री बन्ने, मेलोनी नेतृत्वको गठबन्धन विजयी

by
११ अशोज २०७९,
0
इटालीमा पहिलो पटक महिला प्रधानमन्त्री बन्ने, मेलोनी नेतृत्वको गठबन्धन विजयी
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ । इटालीमा भएको राष्ट्रिय चुनावमा अति दक्षिणपन्थी ब्रदर्स अफ इटालीको गठबन्धनले बहुमत ल्याएको छ । यसको अध्यक्ष, जर्जिया मेलोनी, देशको नेतृत्व गर्ने पहिलो महिला हुने भएकी छन् । दोस्रो विश्वयुद्धपछि उनी पहिलो दक्षिणपन्थी प्रधानमन्त्री हुने छिन् ।

इटाली युरोपेली संघको संस्थापक सदस्य मात्र नभएर तेस्रो ठूलो अर्थतन्त्र पनि हो । हालै सम्पन्न निर्वाचनमा ६४ प्रतिशतले मात्रै मताधिकार प्रयोग गरेका थिए । यसमा मेलोनीले करिब २६ प्रतिशत मत पाएकी छन् ।

सरकार गठन हुन केही साता लाग्ने सम्भावना छ । विजयपछिको पहिलो सम्बोधनमा मेलोनीले भने, ‘हामीलाई जनताले देश चलाउने अवसर दिएको हो । हाम्रो सरकार इटालीका सबै जनताको लागि हुनेछ। हाम्रो उद्देश्य देशका जनतालाई संगठित गर्ने हो। देशले हामीलाई रोजेको छ । हामीले पहिले कहिल्यै धोका दिएका छैनौं, न त गर्ने नै छौँ ।’

सरकार गठनका लागि गठबन्धनबीच वार्ता सुरु भएको छ । राष्ट्रपति सर्जियो माटारेल्लाले मारियो ड्र्याग्चीलाई नयाँ सरकार गठन नभएसम्म कामचलाउको रूपमा काम गर्न आग्रह गरेका छन् । ड्र्याग्ची सरकारको पतनले निर्धारित समयभन्दा ६ महिना अगाडि निर्वाचन गराउन बाध्य पारेको थियो ।

ब्रदर्स अफ इटालीले २६ प्रतिशत मत पाएको छ भने डेमोक्रेटिक पार्टीले १९, फाइभ स्टार मुभमेन्टले १५।४२ प्रतिशत मत पाएको छ ।

Previous Post

फिलिपिन्समा ‘नोरु’ आँधीका कारण ८ को मृत्यु

Next Post

कार्यकाल सकिएपनि सरकारी सम्पतिमाथिको सांसदको रजाँई अझै सकिएन

सम्बन्धित खबर

गर्मी छल्न भेडेटार आउने पर्यटकको कोसेली ‘अर्ग्यानिक तरकारी’
आवाज

गर्मी छल्न भेडेटार आउने पर्यटकको कोसेली ‘अर्ग्यानिक तरकारी’

४ असार २०८३,
सिक्टा सिँचाइ आयोजनाले नहरमा नियमित पानी छोड्न थालेपछि…
फिचर-ब्यानर

सिक्टा सिँचाइ आयोजनाले नहरमा नियमित पानी छोड्न थालेपछि…

४ असार २०८३,
रेशमा चियाको व्यावसायिक उत्पादन सुरु
आर्थिक

कूटनीति पहलमार्फत चिया निर्यातमा देखएिको अवरोध हटाउन माग

४ असार २०८३,
अरनिको राजमार्ग स्तरोन्नतिः ‘बिटुमिन’ अभावले दुई महिनादेखि काम प्रभावित
फिचर-ब्यानर

अरनिको राजमार्ग स्तरोन्नतिः ‘बिटुमिन’ अभावले दुई महिनादेखि काम प्रभावित

४ असार २०८३,
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
समाचार

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

४ असार २०८३,
इरानको मिसाइल तथा ड्रोन आक्रमणपछि यूएईको हवाई क्षेत्र अस्थायी रूपमा बन्द
अन्तर्राष्ट्रिय

इरान–द्वन्द्वपछि युएईका एयरलाइन्सले विस्तारित यात्रा बीमा योजना घोषणा गरे

४ असार २०८३,
Load More
Next Post
कार्यकाल सकिएपनि सरकारी सम्पतिमाथिको सांसदको रजाँई अझै सकिएन

कार्यकाल सकिएपनि सरकारी सम्पतिमाथिको सांसदको रजाँई अझै सकिएन

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In