• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, June 23, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा

    हर्मुजमा इरानको दाबी

    ३० वर्षको अनुसन्धानपछि अमेरिकी वैज्ञानिकको ठूलाे दाबी: यी तरिकाले क्यान्सर नियन्त्रण गर्न सकिन्छ !

    बिरामीले सोधेः डाक्टरसाप, क्यान्सर निको भएपछि गर्भधारण गर्न मिल्छ ?

    फिफा विश्वकप फुटबल प्रतियोगिता : सेनेगललाई हराउँदै नर्वे फिफा विश्वकपको नकआउट चरणमा

    फिफा विश्वकप फुटबल प्रतियोगिता : सेनेगललाई हराउँदै नर्वे फिफा विश्वकपको नकआउट चरणमा

    भिरमा अल्झिएको भे‌डागोठालाको जीवन

    भिरमा अल्झिएको भे‌डागोठालाको जीवन

    दशक अघि खुला दिसामुक्त घोषणा, मुसहर बस्ती अझै शौचालयविहीन

    दशक अघि खुला दिसामुक्त घोषणा, मुसहर बस्ती अझै शौचालयविहीन

    पोखरा बसपार्कका व्यापारिक संरचना हटाइयो, सुकुमवासी बस्ती अझै बाँकी

    पोखरा बसपार्कका व्यापारिक संरचना हटाइयो, सुकुमवासी बस्ती अझै बाँकी

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

आलस्य भन्दा ठूलो तपाईंको शत्रु अरु कोही छैन – ओरिसन स्वेट मार्डन

by
२३ चैत्र २०७९,
0
आलस्य भन्दा ठूलो तपाईंको शत्रु अरु कोही छैन – ओरिसन स्वेट मार्डन
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

ओरिसन स्वेट मार्डनका केही अमर वाणीहरुः

१) विनोदप्रिय स्वभाव विजुलीझैँ घनघोर बादलको बीचबाट पनि चम्किन्छ र केही क्षणका लागि त प्रकाशमय गरिदिन्छ । जुन मानिसमा हास्य–विनोदको मात्रा छैन ती स्प्रिङ सहित सोफा वा रेलको डब्का समान हुन्छन् जसमा थोरै ठोक्किए पनि राम्रैसँग धक्का लाग्छ ।

२) तपाईं प्रशन्नताको अभ्यास गर्न सक्नुहुन्छ । प्रशन्नता यस्तो तत्व हो जसको तपाईं त्यसरी नै अभ्यास गर्न सक्नुहुन्छ जसरी वायलिनको ।

३) प्रशन्नता प्रकृति प्रदत्त एक अमूल्य उपहार हो । प्रसन्नताले मानिसलाई शारीरिक र आर्थिक दुवै लाभ हुन्छन् ।

४) मनलाई सधैँ आफ्नो वशमा राख्ने व्यक्ति कहिल्यै असफल हुन सक्दैन । परिस्थिति स्वतः उसको अनुकूल हुन्छ ।

५) मनलाई जसले वशमा पार्दछ उसमा शक्तिको अपार भण्डार तयार हुन्छ ।

६) तपाईंं सफलता प्राप्त गर्नका लागि आफ्ना भावना र इच्छाशक्तिलाई यदि प्रबल बनाउन चाहनुहुन्छ भने निम्न कुरालाई आफ्नो वरिपरि पर्न नदिनु–क्रोध, ईष्र्या, झिँजो, निराशा, मानसिक खिन्नता र चिन्ता ।

७) यही शक्तिको बलमा व्यक्तिले यस्ता आश्चर्यजनक कामलाई सम्पन्न गर्दछ जसको कल्पनासम्म पनि उसले कहिल्यै गरेन ।

८) आफ्ना विचारमा अटल रहनु र हेर्नु कि कसरी तपाईंको विजय हुन्न ।

९) आलस्य भन्दा ठूलो तपाईंको शत्रु अरु कोही छैन ।

१०) इच्छा अनन्त छन् । तिनकै पछि यदि दौडने हो भने दौड कहिल्यै समाप्त हुँदैन ।

साभारः ‘महापुरुषहरुका अमर वाणी’ पुस्तकबाट

Previous Post

सत्ता गठबन्धनको नीति तथा कार्यक्रम आज सार्वजनिक हुने

Next Post

सम्पदा संरक्षणको गर्नुपर्ने बृहत्तर जनकपुरकै अस्तित्वमाथि प्रश्न

सम्बन्धित खबर

इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा
अन्तर्राष्ट्रिय

हर्मुजमा इरानको दाबी

९ असार २०८३,
३० वर्षको अनुसन्धानपछि अमेरिकी वैज्ञानिकको ठूलाे दाबी: यी तरिकाले क्यान्सर नियन्त्रण गर्न सकिन्छ !
आवाज

बिरामीले सोधेः डाक्टरसाप, क्यान्सर निको भएपछि गर्भधारण गर्न मिल्छ ?

९ असार २०८३,
फिफा विश्वकप फुटबल प्रतियोगिता : सेनेगललाई हराउँदै नर्वे फिफा विश्वकपको नकआउट चरणमा
आवाज

फिफा विश्वकप फुटबल प्रतियोगिता : सेनेगललाई हराउँदै नर्वे फिफा विश्वकपको नकआउट चरणमा

९ असार २०८३,
भिरमा अल्झिएको भे‌डागोठालाको जीवन
आर्थिक

भिरमा अल्झिएको भे‌डागोठालाको जीवन

९ असार २०८३,
दशक अघि खुला दिसामुक्त घोषणा, मुसहर बस्ती अझै शौचालयविहीन
फिचर-ब्यानर

दशक अघि खुला दिसामुक्त घोषणा, मुसहर बस्ती अझै शौचालयविहीन

९ असार २०८३,
पोखरा बसपार्कका व्यापारिक संरचना हटाइयो, सुकुमवासी बस्ती अझै बाँकी
फिचर-ब्यानर

पोखरा बसपार्कका व्यापारिक संरचना हटाइयो, सुकुमवासी बस्ती अझै बाँकी

९ असार २०८३,
Load More
Next Post
सम्पदा संरक्षणको गर्नुपर्ने बृहत्तर जनकपुरकै अस्तित्वमाथि प्रश्न

सम्पदा संरक्षणको गर्नुपर्ने बृहत्तर जनकपुरकै अस्तित्वमाथि प्रश्न

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In