• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, June 22, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    मुस्ताङमा आठ महिनामा एक लाख १६ हजार विदेशी पर्यटक भित्रिए

    मुस्ताङ आउने विदेशी पर्यटक बढे

    नेपालीले विदेशी कम्पनीमा ‘स्वेट सेयर’ लिन पाउने व्यवस्था

    एमाले उपाध्यक्ष पौडेल पक्राउ

    जोरायले बासमती धानले पाउँदैछ लोकप्रियता

    जोरायले बासमती धानले पाउँदैछ लोकप्रियता

    भुम्लुको लालपुर्जाविहीन समस्या अन्त्य गरिँदै

    भुम्लुको लालपुर्जाविहीन समस्या अन्त्य गरिँदै

    दर्मीजामा ‘होमस्टे’ को आनन्द लिन जाने होइन त ?

    दर्मीजामा ‘होमस्टे’ को आनन्द लिन जाने होइन त ?

    सवारीसाधन कारबाहीबाट एक महिनामा ४४ लाख बढी राजस्व सङ्कलन

    ट्राफिक कारबाहीः चौबिस घण्टामा १० लाख ५३ हजार ५१० राजस्व दाखिला

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

अग्नि नियन्त्रणमा सहयोग पुर्‍याउन ‘फायर हाइड्रेन्ट’ जडान

by
२० चैत्र २०७९,
0
अग्नि नियन्त्रणमा सहयोग पुर्‍याउन ‘फायर हाइड्रेन्ट’ जडान
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । नवलपरासी (बर्दघाट सुस्तापूर्व) को देवचुली नगरपालिकामा रहेको प्रगतिनगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले समयमै आगो नियन्त्रणका लागि सहयोग पुगोस् भनेर दमकललाई पानी भर्ने ठाउँ (फायर हाइड्रेन्ट) जडान गरेको छ ।

देवचुली–१५ धौलागिरि चोकमा फायर हाइड्रेन्ट जडान गरेको संस्थाका अध्यक्ष खिमानन्द भुसालले बताए । नगरपालिकाभित्र कुनै पनि क्षेत्रमा आगलागी भएर विपत्को अवस्था आए तत्काल दमकलले पानी भरेर समयमा आगो नियन्त्रण गरी क्षति न्यूनीकरण गर्न सकियोस् भन्ने उद्देश्यले नयाँ फायर हाइड्रेन्ट जडान गरिएको उनले बताए ।

धौलागिरि चोकमा फायर हाइड्रेन्ट जडान गरेपछि दमकललाई आवश्यक पर्दा पानी भर्न सहज हुनेछ । नगरपालिकाका हरेक क्षेत्रमा कुनै आगलागीका घटना घटे पाँच मिनेटभित्रको दूरीमा दमकलमा पानी भर्न सकियोस् भन्ने योजनाका साथ फायर हाइड्रेन्ट जडानको योजना रहेको अध्यक्ष भुसालले बताए।

संस्थाले देवचुलीका वडा नं १०, १३ र १४ मा समेत फायर हाइड्रेन्ट जडानको योजनाअनुसार काम सुरु गरेको छ । “हाम्रो मूल उद्देश्य आगलागीका घटना भए समयमै नियन्त्रण गर्न सकियोस् भन्ने नै हो, दमकलको प्रयोग गर्दा पानी खोज्दै टाढा जानुपर्ने अवस्थामा धेरै क्षति हुनेहुँदा संस्थाबाट फायर हाइडे«न्ट जडानको काम गरेका हौँ”, अध्यक्ष भुसालले भने, “पालिकाको बजार क्षेत्रमा कतै आगलागी भए पाँच मिनेटको दूरीमा दमकललाई पानीको उपलब्धता होस भन्ने योजनाअनुसार काम गरिरहेका छौँ ।”

यसअघि संस्थाले देवचुली–१४ कैलाश चोक र देवचुली–११ धारापानी चोकमा समेत फायर हाइड्रेन्ट जडान गरिसकेको छ । आगलागी हुँदा दमकललाई आपतकालीन अवस्थामा पानी भर्न असुविधा हुँदा धेरै क्षति हुनसक्ने भएकाले जतिसक्दो छिटो दमकललाई पानी उपलब्ध गराउन सक्नेगरी काम भइरहेको उनले बताए ।

Previous Post

सुर्य भन्दा तीस अर्ब ठुलो ब्लाक होल फेला पारेको दावी

Next Post

नेप्से १६ दशमलव ६७ अङ्कले घट्यो

सम्बन्धित खबर

मुस्ताङमा आठ महिनामा एक लाख १६ हजार विदेशी पर्यटक भित्रिए
आर्थिक

मुस्ताङ आउने विदेशी पर्यटक बढे

८ असार २०८३,
नेपालीले विदेशी कम्पनीमा ‘स्वेट सेयर’ लिन पाउने व्यवस्था
आवाज

एमाले उपाध्यक्ष पौडेल पक्राउ

८ असार २०८३,
जोरायले बासमती धानले पाउँदैछ लोकप्रियता
आर्थिक

जोरायले बासमती धानले पाउँदैछ लोकप्रियता

८ असार २०८३,
भुम्लुको लालपुर्जाविहीन समस्या अन्त्य गरिँदै
आवाज

भुम्लुको लालपुर्जाविहीन समस्या अन्त्य गरिँदै

८ असार २०८३,
दर्मीजामा ‘होमस्टे’ को आनन्द लिन जाने होइन त ?
आवाज

दर्मीजामा ‘होमस्टे’ को आनन्द लिन जाने होइन त ?

८ असार २०८३,
सवारीसाधन कारबाहीबाट एक महिनामा ४४ लाख बढी राजस्व सङ्कलन
आर्थिक

ट्राफिक कारबाहीः चौबिस घण्टामा १० लाख ५३ हजार ५१० राजस्व दाखिला

८ असार २०८३,
Load More
Next Post
किन निरन्तर ओरालो लागिरहेको छ सेयर बजार, अब कहिले बढ्छ ?

नेप्से १६ दशमलव ६७ अङ्कले घट्यो

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In