• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, March 11, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वमा नेपालले स्थिरता र प्रगतिमा अघि बढोसः संयुक्त राष्ट्रसंघ

    राष्ट्रसङ्घद्वारा नेपालको प्रस्ताव पारित, मुलुकका निम्ति महत्वपूर्ण कूटनीतिक उपलब्धि

    सार्क–जापान विशेष कोषसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर

    सार्क–जापान विशेष कोषसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर

    यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

    यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर

    रास्वापाले विदेश नीतिमा ठुलो परिवर्तन गर्दैन, भारत, चीन र अमेरिकासँग मित्रवत् र सुमधुर सम्बन्ध रहन्छ : शिशिर खनाल

    रास्वापाले विदेश नीतिमा ठुलो परिवर्तन गर्दैन, भारत, चीन र अमेरिकासँग मित्रवत् र सुमधुर सम्बन्ध रहन्छ : शिशिर खनाल

    काठमाडौंमा प्रदूषण कायमै, अनावश्यक बाहिर ननिस्कन आग्रह

    काठमाडौंमा प्रदूषण कायमै, अनावश्यक बाहिर ननिस्कन आग्रह

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

कांग्रेसले बारा २ मा उपेन्द्रलाई समर्थन गरे सिके राउतको पार्टीलाई पर्न सक्छ चिठ्ठा

by
१९ चैत्र २०७९,
0
कांग्रेसले बारा २ मा उपेन्द्रलाई समर्थन गरे सिके राउतको पार्टीलाई पर्न सक्छ चिठ्ठा
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । नेपाली कांग्रेसले आइतबार केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ । बैठकले बारा २ मा उपनिर्वाचनमा कांग्रेसका उम्मेदवार उठाउने कि उपेन्द्र यादव वा राजेन्द्र महतोमध्ये एकलाई समर्थन गर्ने भन्ने निर्णय गर्ने छ । कांग्रेसले सरकारमा जान बाँकी रहेका चार मन्त्रीको विषयमा पनि निर्णय गर्ने नेताहरूले बताएका छन् ।

कांग्रेसले चितवन २ र तनहुँ २ मा आफ्ना उम्मेदवार उठाइसकेको छ । चितवन २ मा जितनारायण श्रेष्ठ र तनहुँ २ मा गोविन्द भट्टराई उठाएको छ । कांग्रेसका उम्मेदवार नै आठदलीय गठबन्धनको साझा उम्मेदवार बन्ने भएका छन् । माओवादी, एकीकृत समाजवादी, जसपाm लोसपाले आफ्ना उम्मेदवार उठाउने छैनन् ।

बारा २ मा भने कसलाई समर्थन गर्ने भन्नेमा कांग्रेस नैतिक संकटमा परेको छ । गठबन्धनमै रहेका दुई दल जसपा अध्यक्ष उपेन्द्र यादव र लोसपाका वरिष्ठ नेता राजेन्द्र महतोले बारा २ मा उम्मेदवारी दिने निश्चितप्रायः भएको छ । यदि यादव र महतो दुवैले उम्मेदवारी दिए कसलाई समर्थन गर्ने भन्नेमा कांग्रेसलाई समस्या पर्ने देखिन्छ ।

पार्टीकै उम्मेदवार उठाऔं भन्दा पनि गठबन्धन भएकाले अप्ठेरो छ । कांग्रेसले बारा २ मा पार्टीको उम्मेदवार उठाउँदा चितवन २ र तनहुँ २ मा मत भाँडिन सक्छ । त्यही भएर आजको केन्द्रीय कार्यसम्पादन समिति बैठकले सुझबुझपूर्ण लिने विश्वास गरिएको छ ।

उपेन्द्रले जसरी पनि संसद् छिर्ने र मन्त्री बन्ने सपना देखेका छन् । बारा २ मा उनकै पार्टीका रामसहायप्रसाद यादव विजयी भएका थिए । उनी अहिले उपराष्ट्रपति बनेका छन् । तर महतो पनि संसद् छिर्न कोसिस गरिरहेका छन् । एमालेले महतोलाई पार्टी प्रवेश गराएर उम्मेदवार बनाउने हल्ला पनि चलेको छ । तर लोसपासँग कांग्रेसको हार्दिक सम्बन्ध भएकाले महतोलाई पनि कांग्रेसको मत जाने धेरै सम्भावना छ । समानुपातिक मतका हिसाबले बारा २ मा कांग्रेस जसपापछि दोस्रो ठूलो दल हो ।

यदि कांग्रेसले आफ्नो उम्मेदवार नउठाए सिके राउतको जनमत पार्टीका उम्मेदवार शिवचन्द्र कुशवाहालाई चिठ्ठा पर्न सक्छ । किनभने कुशवाहा अघिल्लो निर्वाचनमा तीन सय मतले पराजित भएका थिए ।

Previous Post

भारतका पूर्वक्रिकेटर सलिम दुरानीको निधन

Next Post

कांग्रेससँग मेरो साइनो नै छैनः गोविन्दराज जोशी

सम्बन्धित खबर

प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वमा नेपालले स्थिरता र प्रगतिमा अघि बढोसः संयुक्त राष्ट्रसंघ
अन्तर्राष्ट्रिय

राष्ट्रसङ्घद्वारा नेपालको प्रस्ताव पारित, मुलुकका निम्ति महत्वपूर्ण कूटनीतिक उपलब्धि

२७ फाल्गुन २०८२,
सार्क–जापान विशेष कोषसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर
अन्तर्राष्ट्रिय

सार्क–जापान विशेष कोषसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर

२७ फाल्गुन २०८२,
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
आर्थिक

यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर

२७ फाल्गुन २०८२,
रास्वापाले विदेश नीतिमा ठुलो परिवर्तन गर्दैन, भारत, चीन र अमेरिकासँग मित्रवत् र सुमधुर सम्बन्ध रहन्छ : शिशिर खनाल
समाचार

रास्वापाले विदेश नीतिमा ठुलो परिवर्तन गर्दैन, भारत, चीन र अमेरिकासँग मित्रवत् र सुमधुर सम्बन्ध रहन्छ : शिशिर खनाल

२७ फाल्गुन २०८२,
काठमाडौंमा प्रदूषण कायमै, अनावश्यक बाहिर ननिस्कन आग्रह
फिचर-ब्यानर

काठमाडौंमा प्रदूषण कायमै, अनावश्यक बाहिर ननिस्कन आग्रह

२७ फाल्गुन २०८२,
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
समाचार

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

२७ फाल्गुन २०८२,
Load More
Next Post
कांग्रेससँग मेरो साइनो नै छैनः गोविन्दराज जोशी

कांग्रेससँग मेरो साइनो नै छैनः गोविन्दराज जोशी

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In