• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, March 5, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    यी छ वटामध्ये एउटा सक्कल परिचयपत्रले मतदान गर्न पाइने

    यी छ वटामध्ये एउटा सक्कल परिचयपत्रले मतदान गर्न पाइने

    राजनीतिक दल प्रमुखको कार्यकाल दुईपटकमै सीमित गर्ने निर्वाचन आयोगको प्रस्ताव

    प्रतिनिधिसभा सदस्य निर्वाचनको मतदान आज

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    निर्वाचनका सम्पूर्ण तयारी पूरा भएको राष्ट्रिय सुरक्षा परिषद्को निष्कर्ष

    निर्वाचनका सम्पूर्ण तयारी पूरा भएको राष्ट्रिय सुरक्षा परिषद्को निष्कर्ष

    ‘निर्वाचनको सम्पूर्ण सुरक्षा तयारी पूरा भएको छ’

    ‘निर्वाचनको सम्पूर्ण सुरक्षा तयारी पूरा भएको छ’

    राष्ट्रपति पौडेललाई प्रधानमन्त्रीबाट निर्वाचनबारे जानकारी

    राष्ट्रपति पौडेललाई प्रधानमन्त्रीबाट निर्वाचनबारे जानकारी

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

भिक्षु बनेका ३०० बढीले गरे ‘प्राचीन कपिलवस्तु’ तिलौराकोटको भ्रमण

by
१८ चैत्र २०७९,
0
भिक्षु बनेका ३०० बढीले गरे ‘प्राचीन कपिलवस्तु’ तिलौराकोटको भ्रमण
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

रुपन्देही । भिक्षु जीवनमा प्रवेश गरेका ३०० भन्दा बढी नवप्रवेशीहरु भिक्षुहरु बुद्ध शिक्षाका लागि प्राचीन कपिलवस्तुको तिलौराकोट आएका छन् । उनीहरु शिक्षासहित तीर्थाटन गर्न बुद्धस्थल तिलौराकोट (प्राचीन कपिलवस्तु) आएका हुन् ।

दुई साताअघि उनीहरुसहित ५०० जना एकैपटक लुम्बिनीमा भिक्षु जीवनमा प्रबेश गरेका थिए । उनीहरुले भिक्षाटन पनि गरे । तिलौराकोट आएका उनीहरुलाई कपिलवस्तु नगरपालिका वडानम्बर ३ का वडाध्यक्ष प्रकाश गैरे, वाटथाई मन्दिरका उपाध्यक्ष राजेश ज्ञवाली, निर्माण ब्यवसायी दिनेश हमाल, ब्यापारी देबेश जैसवालले भिक्षादान गरको थिए । भिक्षा ग्रहणलगत्तै उनीहरुले तिलौरकोटको पुवीारा लगायतका क्षेत्रको अवलोनसमेत गरको थिए ।

शाक्यवंशीय राजधानी तथा राजकुमार सिद्धार्थ २९ वर्षको युवा अवस्था विताएको स्थल तिलौराकोट आएर उनीहरुले विश्व शान्तिका लागि प्रार्थना र पाठ गरे । उनीहरुले तिलौराकोटमा पश्चिमी र पूर्वी द्वार तथा राजप्रसादका भग्नावषेश परिक्रर्मा गरे ।

पूर्वको भोजपुरदेखि पश्चिमको कैलालीसम्मका ५ सयजनाले सामुहिक रुपमा प्रवज्या लिएर गत चैत्र २ गते श्रामनेर बनेका छन् । श्रामनेर भनेको भिक्षु जीवन प्रवेशको पहिलो खुटकिलो हो । भिक्षु जीवनमा प्रवेश शुभारम्भ गर्नु हो ।

भगबान गौतम बुद्धको अनुयायी बन्न पनि कठिन परिश्रम र संघर्षबाट मात्र हुन सकिन्छ भन्ने अनुभूति दिलाउन उनीहरुलाई पारिवारिक मायामोहबाट अगल बनाएर केहीदिनदेखि दिक्षा दिईदै आएको छ । नवप्रवेशी श्रामनेरलाई ७५ सेखिया विनय शिक्षापद र १० शिल सिकाईएको छ । तच पंचक ध्यान सिकाइएको छ ।

उनीहरुले राम्ररी ब्यवहारमा उतारेको पाइयो भने दुई चार महिनामै भिक्षु संघले पुर्ण भिक्षु बनाउन सक्ने भिक्षु महासंघ अध्यक्ष शोभन महाअस्थबीरले बताए । भिक्षु बनाउने कार्यक्रम महासंघको स्बीकृति लिएर जहिले पनि गर्न सकिने बताए । नबप्रबेशी भिक्षुलाई बुद्ध जीवनी, लुम्बिनीको ईतिहास, बौद्ध शिक्षाको महत्ब र बुद्धले बुद्धत्ब प्राप्त गर्दा पाएको कष्ट पीडाबारे जानकारी दिइएको छ ।

त्यस्तै भिक्षु जीवन, करुणा, मैंत्री सद्भाव र भाईचारा लगायतका बिषयमा ज्ञान दिईएको छ । २० दिने अल्पकालिन भिक्षु बनाउने कार्यक्रम चैत्र १७ गते सकिदैछ । बुद्ध धर्म अनुसार शाक्यहरु एकदिनका लागि भएपनि भिक्षु बन्नै पर्छ भन्ने मान्यता रहेको छ । प्रबज्या लिए पछि कतिपय भिक्षु जीवननै ब्यत्तीत गर्छन् । कतिपय फेरी गृहस्ती जीवनमै फर्कन्छन् ।

गौतम बुद्धको अनुयायी बन्न कठिन परिश्रम र संघर्ष गर्नु पर्छ भन्ने अनुभुति दिलाउन पारिवारिक मोहमायाबाट अगल राखेर दिक्षा दिदै श्रामनेर बनाइएको हो । भिक्षु जीवनमा प्रबेश गरको उनीहरुले बुद्ध शिक्षा, शिल र चिबर लिएर भिक्षु बनेका थिए ।

Previous Post

चर्चामा ऐतिहासिक ओदानडाँडा

Next Post

भारतीय अभिनेत्री अनुष्का क्रिकेटरको प्रेममा पागल थिइन् (फोटोफिचर)

सम्बन्धित खबर

यी छ वटामध्ये एउटा सक्कल परिचयपत्रले मतदान गर्न पाइने
फिचर-ब्यानर

यी छ वटामध्ये एउटा सक्कल परिचयपत्रले मतदान गर्न पाइने

२१ फाल्गुन २०८२,
राजनीतिक दल प्रमुखको कार्यकाल दुईपटकमै सीमित गर्ने निर्वाचन आयोगको प्रस्ताव
फिचर-ब्यानर

प्रतिनिधिसभा सदस्य निर्वाचनको मतदान आज

२१ फाल्गुन २०८२,
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
समाचार

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

२१ फाल्गुन २०८२,
निर्वाचनका सम्पूर्ण तयारी पूरा भएको राष्ट्रिय सुरक्षा परिषद्को निष्कर्ष
आवाज

निर्वाचनका सम्पूर्ण तयारी पूरा भएको राष्ट्रिय सुरक्षा परिषद्को निष्कर्ष

२० फाल्गुन २०८२,
‘निर्वाचनको सम्पूर्ण सुरक्षा तयारी पूरा भएको छ’
आवाज

‘निर्वाचनको सम्पूर्ण सुरक्षा तयारी पूरा भएको छ’

२० फाल्गुन २०८२,
राष्ट्रपति पौडेललाई प्रधानमन्त्रीबाट निर्वाचनबारे जानकारी
आवाज

राष्ट्रपति पौडेललाई प्रधानमन्त्रीबाट निर्वाचनबारे जानकारी

२० फाल्गुन २०८२,
Load More
Next Post
भारतीय अभिनेत्री अनुष्का क्रिकेटरको प्रेममा पागल थिइन् (फोटोफिचर)

भारतीय अभिनेत्री अनुष्का क्रिकेटरको प्रेममा पागल थिइन् (फोटोफिचर)

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In