• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, August 21, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    भोजपुरमा ९६ प्रतिशत रोपाइँ सम्पन्न

    भोजपुरमा ९६ प्रतिशत रोपाइँ सम्पन्न

    वर्षाले विभिन्न सडक अवरुद्ध

    वर्षाले विभिन्न सडक अवरुद्ध

    यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

    यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमयदर

    ढोरपाटनमा विदेशी सिकारीको आकर्षण

    ढोरपाटनमा विदेशी सिकारीको आकर्षण

    बढ्दो सहरीकरणका बीच पर्यटकको रोजाइमा विराट पोखरी

    बढ्दो सहरीकरणका बीच पर्यटकको रोजाइमा विराट पोखरी

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    भोजपुरमा ९६ प्रतिशत रोपाइँ सम्पन्न

    भोजपुरमा ९६ प्रतिशत रोपाइँ सम्पन्न

    वर्षाले विभिन्न सडक अवरुद्ध

    वर्षाले विभिन्न सडक अवरुद्ध

    यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

    यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमयदर

    ढोरपाटनमा विदेशी सिकारीको आकर्षण

    ढोरपाटनमा विदेशी सिकारीको आकर्षण

    बढ्दो सहरीकरणका बीच पर्यटकको रोजाइमा विराट पोखरी

    बढ्दो सहरीकरणका बीच पर्यटकको रोजाइमा विराट पोखरी

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

रूसले उत्तर कोरियाबाट हतियार किन्न खोजेको अमेरिकाको दावी

by
१७ चैत्र २०७९,
0
रूसले उत्तर कोरियाबाट हतियार किन्न खोजेको अमेरिकाको दावी
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

एजेन्सी । रुसले उत्तर कोरियालाई खाद्यान्न दिएर हतियार लिन खोजिरहेको अमेरिकाले दावी गरेको छ।

उत्तर कोरियाली हतियारको बदलामा खाद्यान्न उपलब्ध गराउने प्रस्ताव लिएर रुसको एउटा प्रतिनिधिमण्डल उत्तर कोरिया जान लागेको अमेरिकाले आशंका गरेको हो । अमेरिकी राष्ट्रिय सुरक्षा प्रवक्ता जोन किर्बीले उत्तर कोरिया र रुसबीचको कुनै पनि हतियार सम्झौताले संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्को प्रस्तावको उल्लंघन गर्ने बताएका छन् ।

अमेरिकाले यसअघि उत्तर कोरियामाथि युक्रेनमा रहेको रुसी सेना र रुसी भाडाका वाग्नर समूहलाई हतियार उपलब्ध गराएको आरोप लगाएको थियो । उत्तर कोरिया विश्वको सबै भन्दा गरिब देशहरू मध्येको एक हो । दशकौंदेखि खाद्यान्न अभावको समस्या झेलिरहेको उत्तर कोरियालाई रुसले यतिबेला खाद्यान्नको बदलामा हतियारको प्रस्ताव गरिरहेको छ ।

गत बिहीबार मात्रै अमेरिकी ट्रेजरीले रुस र उत्तर कोरियाबीच मध्यस्थकर्ताको रूपमा काम गरेको भन्दै स्लोभाकियाका एक नागरिकलाई कालो सूचीमा राखेको थियो । अशोट मकर्तिचेभ नामका ति स्लोभाक नागरिकले सन् २०२२ को अन्त्य तथा २०२३ को सुरुवातमा रुस र उत्तर कोरियाबीच बिक्री र सम्झौताहरू व्यवस्थित गरेका थिए ।

Previous Post

इन्डोनेसियामा निर्वस्त्र तस्वीर खिच्ने रुसी पर्यटकलाई देश निकाला

Next Post

शपथ लिएलगत्तै मन्त्री रञ्जिताले भेटिन् रेशमलाई

सम्बन्धित खबर

भोजपुरमा ९६ प्रतिशत रोपाइँ सम्पन्न
समाचार

भोजपुरमा ९६ प्रतिशत रोपाइँ सम्पन्न

५ भदौ २०८३,
वर्षाले विभिन्न सडक अवरुद्ध
फिचर-ब्यानर

वर्षाले विभिन्न सडक अवरुद्ध

५ भदौ २०८३,
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
आर्थिक

यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमयदर

५ भदौ २०८३,
ढोरपाटनमा विदेशी सिकारीको आकर्षण
फिचर-ब्यानर

ढोरपाटनमा विदेशी सिकारीको आकर्षण

५ भदौ २०८३,
बढ्दो सहरीकरणका बीच पर्यटकको रोजाइमा विराट पोखरी
टुरिजम

बढ्दो सहरीकरणका बीच पर्यटकको रोजाइमा विराट पोखरी

५ भदौ २०८३,
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
समाचार

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

५ भदौ २०८३,
Load More
Next Post
शपथ लिएलगत्तै मन्त्री रञ्जिताले भेटिन् रेशमलाई

शपथ लिएलगत्तै मन्त्री रञ्जिताले भेटिन् रेशमलाई

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In