• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, January 13, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    ३६ मुलुकका ११६ विदेशीलाई इन्ट्री रिफ्युज, सबैभन्दा बढी चिनियाँ नागरिक

    ३६ मुलुकका ११६ विदेशीलाई इन्ट्री रिफ्युज, सबैभन्दा बढी चिनियाँ नागरिक

    भारतमा ग्यास सिलिन्डर विस्फोटमा सल्यानका एकै गाउँका ९ जनाको मृत्यु

    भारतमा ग्यास सिलिन्डर विस्फोटमा सल्यानका एकै गाउँका ९ जनाको मृत्यु

    तीन पुस्तादेखि टमाटरखेतीः विदेशको विकल्प बनेको छ वीरेन्द्रको टमाटर व्यवसाय

    तीन पुस्तादेखि टमाटरखेतीः विदेशको विकल्प बनेको छ वीरेन्द्रको टमाटर व्यवसाय

    रङमार्फत थारु संस्कृति जोगाउँदै सोमिना

    रङमार्फत थारु संस्कृति जोगाउँदै सोमिना

    शिक्षण पेसासँगै कृषिमा रमाउँदै सर्वेन्द्र

    शिक्षण पेसासँगै कृषिमा रमाउँदै सर्वेन्द्र

    सेनाको एनसिसी : नवयुवालाई संस्कार र संस्कृति सिकाउँदै

    सेनाको एनसिसी : नवयुवालाई संस्कार र संस्कृति सिकाउँदै

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

काँधमा काँध मिलाएर, कदमसँग कदम मिलाएर हामीले जीवन यात्रालाई ध्येय सिद्धिको शिखरसम्म पु-याउनु छ – अटलबिहारी बाजपेयी

by
१७ चैत्र २०७९,
0
काँधमा काँध मिलाएर, कदमसँग कदम मिलाएर हामीले जीवन यात्रालाई ध्येय सिद्धिको शिखरसम्म पु-याउनु छ – अटलबिहारी बाजपेयी
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

अटलबिहारी बाजपेयीका केही अमर वाणीहरुः

१) यस देशमा पुरुषार्थी तन्नेरीको कमी छैन तर ती मध्ये कसैले कार बनाउने कारखाना खोल्न सक्दैन, किनकि प्रधानमन्त्रीको घरमा जन्म लिने सौभाग्य प्राप्त छैन ।

२) इतिहासमा भएको भूलका लािग आज कसैसँग बदला लिने समय छैन, तर त्यस भूललाई सुधारेर बढ्ने सवाल ज्वलन्त छ ।

३) भारतीय जहाँ जान्छ, त्यहाँ लक्ष्मीको साधनामा लागिहाल्छ, तर यस देशमा फर्किदासाथ यस्तो लाग्दछ कि उसको प्रतिभा कुण्ठित भएको छ ।

४) भारत मात्र भूमिको टुक्रा होइन, जिउँदो जाग्दो राष्ट्र पुरुष हो । हिमालय निधार हो, गौरीशंकर शिखा हो, कश्मीर किरीट हो, पंजाब र बंगाल दुई विशाल काँध हुन्, दिल्ली मुटु हो, विन्ध्याचल कमर हो, नर्मदा कन्दनी हो, पूर्वी र पश्चिमी घाट दुई विशाल साप्रा हुन्, कन्याकुमारी चरण हुन्, समुद्रले यसका पाऊ धुन्छ । आकाशका काला मेघ यसका कुंतल केश हुन् । चन्द्रमा र सूर्यले यसको आरती उतार्छन्, मलयाचलले चँवर डुलाउँछ, यो स्तुतिको भूमि हो, अभिनन्दनको भूमि हो । यो तर्पणको भूमि हो । यसको कण कण शंकर हो, यसको थोपा थोपा गंगाजल हो, हामी बाँच्छौँ त यसका लागि मर्छाैं त यसैका लागि ।

५) काँधमा काँध मिलाएर, कदमसँग कदम मिलाएर हामीले आफ्नो जीवन यात्रालाई ध्येय सिद्धिको शिखरसम्म पु¥याउनु छ । भविष्यको भारत हाम्रो प्रयत्न र परिश्रममा निर्भर गर्दछ । हामी आफ्नो कर्तव्य पालन गरौँ, हाम्रो सफलता सुनिश्चित छ ।

६) देशले हामीबाट धेरै आशा राखेको छ । हामीले परिस्थितिको चुनौतीलाई स्वीकार गरौँ । आँखामा महान् भारतको सपना, हृदयमा त्यस सपनालाई सत्यमा परिणत गर्ने प्रयत्नको पराकाष्ठा पु¥याउने संकल्प, बाहुमा सम्पूर्ण भारतीय जनतालाई समेटेर छातीमा लगाउने सात्विक बल र गोडामा युग पविर्तनको गति लिएर हामी हिँड्नु छ ।

७) भारत एक प्राचीन राष्ट्र हो । १५ अगस्ट १९४७ मा कुनै नयाा राष्ट्रको जन्म होइन प्राचीन राष्ट्रलाई नै स्वतन्त्रता प्राप्त भयो ।

८) भारतलाई यदि बहुराष्ट्रिय राज्यको रुपमा वर्णित गर्ने प्रवृत्तिलाई समय छँदै नियन्त्रित गरिएन भने भारत अनेक टुक्रामा बाँडिने खतरा पैदा हुनेछ ।

साभारः ‘महापुरुषहरुका अमर वाणी’ पुस्तकबाट

Previous Post

हेलिकप्टर दुर्घटनामा नौ अमेरिकी सैनिकको मृत्यु

Next Post

बाह्र वर्ष कैद सजाय तोकिएका फरार प्रतिवादी पक्राउ

सम्बन्धित खबर

३६ मुलुकका ११६ विदेशीलाई इन्ट्री रिफ्युज, सबैभन्दा बढी चिनियाँ नागरिक
फिचर-ब्यानर

३६ मुलुकका ११६ विदेशीलाई इन्ट्री रिफ्युज, सबैभन्दा बढी चिनियाँ नागरिक

२९ पुस २०८२,
भारतमा ग्यास सिलिन्डर विस्फोटमा सल्यानका एकै गाउँका ९ जनाको मृत्यु
फिचर-ब्यानर

भारतमा ग्यास सिलिन्डर विस्फोटमा सल्यानका एकै गाउँका ९ जनाको मृत्यु

२९ पुस २०८२,
तीन पुस्तादेखि टमाटरखेतीः विदेशको विकल्प बनेको छ वीरेन्द्रको टमाटर व्यवसाय
फिचर-ब्यानर

तीन पुस्तादेखि टमाटरखेतीः विदेशको विकल्प बनेको छ वीरेन्द्रको टमाटर व्यवसाय

२९ पुस २०८२,
रङमार्फत थारु संस्कृति जोगाउँदै सोमिना
फिचर-ब्यानर

रङमार्फत थारु संस्कृति जोगाउँदै सोमिना

२९ पुस २०८२,
शिक्षण पेसासँगै कृषिमा रमाउँदै सर्वेन्द्र
फिचर-ब्यानर

शिक्षण पेसासँगै कृषिमा रमाउँदै सर्वेन्द्र

२९ पुस २०८२,
सेनाको एनसिसी : नवयुवालाई संस्कार र संस्कृति सिकाउँदै
फिचर-ब्यानर

सेनाको एनसिसी : नवयुवालाई संस्कार र संस्कृति सिकाउँदै

२९ पुस २०८२,
Load More
Next Post
५ लाख नक्कली नोटसहित नेपालगञ्जबाट ३ जना पक्राउ

बाह्र वर्ष कैद सजाय तोकिएका फरार प्रतिवादी पक्राउ

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In