न्यायाधीशः (अभियुक्तलाई देखाउँदै वकिलसँग) यसको अपराध ?
वकिलः यसले एउटी केटी भगाएर लग्यो ।
अभियुक्तले निवेदन ग-योः हजूर म केवल साइकल चोर हुँ । म हतारमा थिएँ, तिनी साइकलबाट ओर्लनै पाइनन् ।
जोसका साथ
राजु र उसको ड्याडी स्कुल बिदाको दिन चिडियाखाना घुम्न गए । राजुले हात्तीलाई एउटा बदामको गेडा खुुवायो ।
एक गेडा अरु पनि खान दे छोरा, आजकाल बिजनेस राम्रो चल्दैछ । राजुको ड्याडी जोसका साथ बोले ।
साभारः ‘हँसाउने जोक्स’ पुस्तकबाट













