• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, December 7, 2025
  • Login
Metakhabar
  • गृह
  • समाचार
    फल्चामा गुञ्जिए नारायणगोपाल र झलकमानका गीत

    फल्चामा गुञ्जिए नारायणगोपाल र झलकमानका गीत

    बेमौसमी हिमपातले हिमालको सौन्दर्य बढाउँछ

    चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित

    ‘कृषकलाई मौसमले ठग्दो रहेछ’

    ‘कृषकलाई मौसमले ठग्दो रहेछ’

    राजनीतिक दल प्रमुखको कार्यकाल दुईपटकमै सीमित गर्ने निर्वाचन आयोगको प्रस्ताव

    निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन

    ललितपुर महानगरद्वारा स्वयमसेविका सम्मानित

    ललितपुर महानगरद्वारा स्वयमसेविका सम्मानित

    दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण

    दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

हेल्थ टिप्सः पार्किन्सन रोग र यसको घरायसी उपचार

by
१३ चैत्र २०७९,
0
हेल्थ टिप्सः पार्किन्सन रोग र यसको घरायसी उपचार
0
SHARES
26
VIEWS
Share on FacebookShare on Twitter

पार्किन्सन रोग मस्तिष्कसँग सम्बन्धित रोग हो । साधारणतया उमेर ढलेका पाका मान्छेहरुमा यो रोग लाग्ने गर्छ । यो रोग मस्तिष्कको जैवरसायन डोपामाइनको कमी र मस्तिष्क कोषको क्षतिको कारणले लाग्ने गर्छ । दिमागको दीर्घकालीन जीर्ण रोग भएको कारणले यसले बिस्तारै आफ्नो प्रभाव देखाउँछ र ढिलो पत्ता लाग्ने गर्दछ ।

मानसिक तनाव र नकारात्मक सोच ज्यादा हुनु, निद्रा लगाउने तथा डिप्रेशनको औषधिको दुष्प्रभाव पर्नु, लामो समयसम्म भिटामिन ई को कमी हुनु, ज्यादा धुम्रपान, तमाखु, र रक्सी सेवन गर्नु, जङ्कफूड, फास्टफुड धेरै खानु, लागुपदार्थ सेवन गर्नु आदि यस रोग लाग्नेका मुख्य कारणहरु हुन् ।

उपचार
भोजनमा सुधार र जीवनशैलीमा परिवर्तन गरी यसको उपचार गर्न सकिन्छ —
– दैनिक भोजनमा सन्तुलित आहार जस्तैः चोकरसहितको अन्न, अंकुरित भोजन, सलाद, फलफूल, तरकारी, काँक्रो, फर्सीको बियाँ, ओखर, देशीबदाम आदि खानुपर्दछ ।
– फलफूलमा स्याउ, नासपाती, मेवा, आरु, अंगुर, सुन्तला, भुइँकटहर र ड्राइफुड खान सकिन्छ ।
– फलफूलको जूस, स्याउ, गोलभेँडा, गाँजर, बन्दा, पालुङ्गो आदिको जूस पिउनु लाभदायक हुन्छ ।
– मौसमअनुसारका तरकारी, हरिया सागपात प्रशस्त खानुपर्दछ ।
– सेतो सलगम यो रोगमा लाभदायक मानिन्छ ।
– भिटामिन ई पाइने खानाहरु हरियो सागपात, चोकरसहितको गहुँ, जौ, अण्डा, काजु, पेश्ता, देशीबदाम, भटमास आदि यो समयमा लाभदायक हुन्छ ।
– बाख्राको दूध यो रोगमा लाभदायक मानिन्छ ।
– ओमेगा–३युक्त खाना ओखर, आलस, जैतुनको तेल लाभदायक हुन्छ ।
– लामो–लामो सास फेर्ने स्वच्छ हावामा हिँड्ने ।
– दैनिक तातो पानीले नुहाउने ।
– ४–५ दिन कागती पनी, नरिवल पानी, फलफूल तथा साग सब्जीको रस मात्र खाने ।

साभारः ‘एकसे एक उपचार’ पुस्तकबाट

Previous Post

पृथ्वीराजमार्ग १९ दिनका लागि पुनः बन्द गरिने

Next Post

टिकटक प्रयोगकर्ताको डेटामा चिनियाँ प्राविधिकको पहुँच छः सीईओ

सम्बन्धित खबर

फल्चामा गुञ्जिए नारायणगोपाल र झलकमानका गीत
आवाज

फल्चामा गुञ्जिए नारायणगोपाल र झलकमानका गीत

२० मंसिर २०८२,
बेमौसमी हिमपातले हिमालको सौन्दर्य बढाउँछ
आर्थिक

चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित

२० मंसिर २०८२,
‘कृषकलाई मौसमले ठग्दो रहेछ’
आर्थिक

‘कृषकलाई मौसमले ठग्दो रहेछ’

२० मंसिर २०८२,
राजनीतिक दल प्रमुखको कार्यकाल दुईपटकमै सीमित गर्ने निर्वाचन आयोगको प्रस्ताव
आवाज

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन

२० मंसिर २०८२,
ललितपुर महानगरद्वारा स्वयमसेविका सम्मानित
आवाज

ललितपुर महानगरद्वारा स्वयमसेविका सम्मानित

२० मंसिर २०८२,
दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण
अन्तर्राष्ट्रिय

दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण

२० मंसिर २०८२,
Load More
Next Post
टिकटक प्रयोगकर्ताको डेटामा चिनियाँ प्राविधिकको पहुँच छः सीईओ

टिकटक प्रयोगकर्ताको डेटामा चिनियाँ प्राविधिकको पहुँच छः सीईओ

Leave Comment

सिफारिस

  • गर्भावस्थामा महिलामा हुने परिवर्तन र श्रीमानको भूमिका

    ठगीको नयाँ धन्दाः गर्भवती बनाउनेलाई पाँच लाख रुपैयाँ

    0 shares
    Share 0 Tweet 0
  • चुट्किलाः कोठीको सिँढी चढ्दै

    0 shares
    Share 0 Tweet 0
  • चुट्किलाः एकैछिनमा निको भैहाल्छ

    0 shares
    Share 0 Tweet 0
  • गर्भनिरोधक औषधि प्रयोग गर्नेमा अविवाहित र कम उमेरका युवती बढी

    0 shares
    Share 0 Tweet 0
  • तेजिलो दिमाग बनाउन चाहनेले कहिल्यै छुटाउन नहुने खानेकुरा

    0 shares
    Share 0 Tweet 0
Facebook Twitter Youtube

Aanjan Media Private Limited

Kathmandu, Nepal

सूचना विभाग दर्ता नं.
3634-2079/80

सम्पर्क

ठेगाना: काठमाडौं नेपाल
इमेल: metakhabar7@gmail.com
सम्पर्क: 01-4521648 / 9851322768

अध्यक्ष तथा प्रबन्ध निर्देशक:

धिरज पौडेल

© 2023 Meta Khabar

No Result
View All Result
  • आवाज
  • खेलमैदान
  • जीवन शैली
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • समाचार
  • विविध
  • English

© 2023 Meta Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In