• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, October 19, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    नवरात्रको आठौँ दिनः शक्तिपीठमा भक्तजनको घुइँचो

    नवरात्रको आठौँ दिनः शक्तिपीठमा भक्तजनको घुइँचो

    दक्षिण कोरियासँगको संयुक्त सैन्य अभ्यास घटाउन ट्रम्पको निर्देशन

    रुसमाथिका प्रतिबन्धमा ट्रम्पको रोक

    दसैँको रौनकसँगै हराउँदै रातो माटो र कमेरोको संस्कृति

    दसैँको रौनकसँगै हराउँदै रातो माटो र कमेरोको संस्कृति

    कांग्रेसले टुंग्यायो राष्ट्रिय सभाका ९ उम्मेदवार

    नेकाको चियापान कार्यक्रम नहुने

    उग्रतारा भगवती मन्दिरमा दर्शनार्थीको घुइँचो

    उग्रतारा भगवती मन्दिरमा दर्शनार्थीको घुइँचो

    ढुङ्गे–त्रिशूली जोड्ने झोलुङ्गे पुल सञ्चालनमा

    ढुङ्गे–त्रिशूली जोड्ने झोलुङ्गे पुल सञ्चालनमा

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

बेलारुसमा आणविक हतियार भण्डारण गर्ने पुटिनको घोषणा

by
१२ चैत्र २०७९,
0
के पुटिनमाथि आक्रमण भएको हो ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बेलारुसमा आणविक हतियार भण्डारण गर्ने घोषणा गरेका छन् । रुसी सञ्चारमाध्यमका अनुसार राष्ट्रपति पुटिनले बेलारुसमा आणविक हतियार भण्डारण गर्ने घोषणा गरेका हुन् ।

राष्ट्रपति पुटिनले यो कदमले अप्रसार सम्झौताको उल्लंघन नहुने र अमेरिकाले युरोपेली मुलुकहरुमा आफ्नो हतियार राखे जस्तै रुसले बेलारुसमा हतियार राख्न खोजेको उल्लेख गरेको मिडिया रिपोर्टमा उल्लेख गरिएको छ ।

अमेरिकाले बेल्जियम, जर्मनी, नेदरल्यान्डस्, इटाली र टर्कीमा हतियार भण्डारण गरेको छ । पुटिनले अमेरिकाले युरोपमा हतियार राखे जस्तै रुसले बेलारुसमा गर्न लागेको तर्क गरेका छन् ।

मस्कोले ती हतियारको नियन्त्रण मिन्स्कलाई हस्तान्तरण नगर्ने पुटिनको भनाइ छ । पुटिनलाई बेलारुसमा चुस्त किसिमको आणविक हतियार भण्डारण हुने बताउँदै आगामी जुलाई १ सम्ममा भण्डारण प्रक्रियाको काम सम्पन्न हुने जानकारी दिएका छन् ।

रुसको घोषणापछि अमेरिकाले भने रुसले आणविक हतियार प्रयोगको तयारी गरिरहेको आफूले विश्वास नगरेको प्रतिक्रिया दिएको छ ।

सन् १९९० को मध्यपछि मस्कोले देश बाहिर हतियार राख्न लागेको यो पहिलो पटक हो । पछिल्लो एक बर्षभन्दा बढी समयदेखि युक्रेनमाथि रुसको आक्रमण जारी रहेका बेला पुटिनको यो घोषणालाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

Previous Post

रुसले बेलारुसमा आणविक हतियार तैनाथ गर्ने

Next Post

एफएनसीसीआईलाई सबै तहका उद्योगी र व्यवसायीको पहुँचमा पुर्याउँछुः अन्जन श्रेष्ठ

सम्बन्धित खबर

नवरात्रको आठौँ दिनः शक्तिपीठमा भक्तजनको घुइँचो
आर्थिक

नवरात्रको आठौँ दिनः शक्तिपीठमा भक्तजनको घुइँचो

२ कार्तिक २०८३,
दक्षिण कोरियासँगको संयुक्त सैन्य अभ्यास घटाउन ट्रम्पको निर्देशन
अन्तर्राष्ट्रिय

रुसमाथिका प्रतिबन्धमा ट्रम्पको रोक

२ कार्तिक २०८३,
दसैँको रौनकसँगै हराउँदै रातो माटो र कमेरोको संस्कृति
आवाज

दसैँको रौनकसँगै हराउँदै रातो माटो र कमेरोको संस्कृति

२ कार्तिक २०८३,
कांग्रेसले टुंग्यायो राष्ट्रिय सभाका ९ उम्मेदवार
आवाज

नेकाको चियापान कार्यक्रम नहुने

२ कार्तिक २०८३,
उग्रतारा भगवती मन्दिरमा दर्शनार्थीको घुइँचो
आवाज

उग्रतारा भगवती मन्दिरमा दर्शनार्थीको घुइँचो

२ कार्तिक २०८३,
ढुङ्गे–त्रिशूली जोड्ने झोलुङ्गे पुल सञ्चालनमा
आर्थिक

ढुङ्गे–त्रिशूली जोड्ने झोलुङ्गे पुल सञ्चालनमा

२ कार्तिक २०८३,
Load More
Next Post
एफएनसीसीआईलाई सबै तहका उद्योगी र व्यवसायीको पहुँचमा पुर्याउँछुः अन्जन श्रेष्ठ

एफएनसीसीआईलाई सबै तहका उद्योगी र व्यवसायीको पहुँचमा पुर्याउँछुः अन्जन श्रेष्ठ

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In