• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, March 12, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार

    आरनको भरमा लुहार दम्पतीको जीविका

    मुन्दुम पदमार्गः प्रकृति र संस्कृतिको सङ्गमस्थल

    अमेरिकी डलर ३२ हजार ४०० सहित चिनियाँ नागरिक पक्राउ

    बालिका मृत्यु प्रकरणः दोषीलाई कारबाही गर्न माग

    यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    विश्वभरको इन्धन अभाव टार्न ४० करोड ब्यारेल तेल बजारमा पठाउने ऊर्जा एजेन्सीको निर्णय

    विश्वभरको इन्धन अभाव टार्न ४० करोड ब्यारेल तेल बजारमा पठाउने ऊर्जा एजेन्सीको निर्णय

    ट्युसन पढ्न गएकी बालिकाको बलात्कारपछि हत्या, कारबाहीको माग

    ट्युसन पढ्न गएकी बालिकाको बलात्कारपछि हत्या, कारबाहीको माग

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

मुख्यमन्त्री अधिकारीको मागियो राजीनामा

by
१२ चैत्र २०७९,
0
मुख्यमन्त्री अधिकारीको मागियो राजीनामा
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा, ११ चैत । नेपाली काँग्रेस गण्डकी प्रदेश संसदीय दलले मुख्यमन्त्री खगराज अधिकारीलाई सरकारको नेतृत्व छाडेर नयाँ सरकार गठनका लागि मार्ग प्रसस्त गरिदिनुहुन् आग्रह गरेको छ ।

नेकपा माओवादी केन्द्रले शुक्रबार गण्डकी प्रदेश सरकालाई दिएको समर्थन फिर्तासँगै सरकार छाडेर बाहिरिएको भोलिपल्ट शनिबार नेपाली काँग्रेस गण्डकी प्रदेश संसदीय दलका नेता सुरेन्द्र पाण्डेले पत्रकार सम्मेलन गरी मुख्यमन्त्री अधिकारीलाई सरकारबाट हटेर नयाँ सरकार गठनका लागि मार्गप्रश्स्त गर्न आग्रह गरेका हुन् ।
गण्डकी प्रदेशमा नेकपा एमाले, माओवादी केन्द्र र राप्रपाको समर्थनमा एमालेका नेता खगराज अधिकारी मुख्यमन्त्री नियुक्त भएका थिए । राष्ट्रपति निर्वाचनमा कांग्रेस, माओवादी, समाजवादीसहितका दलको गठबन्धन बनेपछि गण्डकी प्रदेश सरकार अल्पमतमा परेको छ ।

गण्डकी प्रदेश सरकार अल्पमतमा परेको र बहुमत जुटाउने सम्भावना पनि नभएक भन्दै काँग्रेस नेता पाण्डेले ‘अल्पमतमा परेको र बहुमत जुटाउने सम्भावना पनि नरहेको अवस्थामा जतिसक्दो छिटो मार्गप्रशस्त गर्नुको विकल्प छैन् ।’

पाण्डेले विज्ञप्तिमा भनेका छन्, ‘बहुमत गुमाई सकेर अल्पमतमा परेको कामचलाउ सरकारले आर्थिक दायित्व सिर्जना गर्ने र कर्मचारी नियुक्रि सरुवा बढुवा लगायतको काम गर्नु न्यायसंगत मानिदैन ।’ यसरी गरेका निर्णयबाट भविष्यमा प्रदेशलाई आर्थिक लगायतको दायित्व सिर्जना भए त्यसको दायित्व नयाँ सरकारले लिन बाध्य नहुने पनि पाण्डेले विज्ञप्तिमा उल्लेख गरेका छन् । उनले दूरगामी प्रकृतिका निर्णय नलिन र कार्यान्वयन नगर्न पनि प्रदेश सरकारलाई आग्रह गरेका छन् ।

गण्डकी प्रदेश सभाका ६० जना प्रदेश सभा सदस्यमध्ये २७ जना काँग्रेसका, १३ जना माओवादी, १७ जना एमाले र १ जना स्वतन्त्र रहेका छन् । प्रदेश सभा सदस्यको संख्या हेर्दा पाण्डे मुख्यमन्त्रीका बलिया दाबेदार हुन् भने उनी नेपाली काँग्रेस गण्डकी प्रदेश संसदीय दलका नेता समेत हुन् ।

नेकपा माओवादी केन्द्रबाट गण्डकी प्रदेश सरकारमा सहभागी भौतिक योजना तथा याातायात मन्त्री हरिबहादुर चुमानसहितका दुई मन्त्रीले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहल प्रचण्डको निर्देशनमा शुक्रबार मन्त्रीपदबाट राजीनामा दिएका छन् ।

Previous Post

कति छ आज (आइतबार)को विदेशी मुद्राको विनिमय दर ?

Next Post

मनुष्यले चाह्यो भने पृथ्वी त के आकाश पनि बदल्न सक्छ – सुभाषचन्द्र बोस

सम्बन्धित खबर

आवाज

आरनको भरमा लुहार दम्पतीको जीविका

२८ फाल्गुन २०८२,
आर्थिक

मुन्दुम पदमार्गः प्रकृति र संस्कृतिको सङ्गमस्थल

२८ फाल्गुन २०८२,
अमेरिकी डलर ३२ हजार ४०० सहित चिनियाँ नागरिक पक्राउ
फिचर-ब्यानर

बालिका मृत्यु प्रकरणः दोषीलाई कारबाही गर्न माग

२८ फाल्गुन २०८२,
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
आर्थिक

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

२८ फाल्गुन २०८२,
विश्वभरको इन्धन अभाव टार्न ४० करोड ब्यारेल तेल बजारमा पठाउने ऊर्जा एजेन्सीको निर्णय
समाचार

विश्वभरको इन्धन अभाव टार्न ४० करोड ब्यारेल तेल बजारमा पठाउने ऊर्जा एजेन्सीको निर्णय

२८ फाल्गुन २०८२,
ट्युसन पढ्न गएकी बालिकाको बलात्कारपछि हत्या, कारबाहीको माग
समाचार

ट्युसन पढ्न गएकी बालिकाको बलात्कारपछि हत्या, कारबाहीको माग

२८ फाल्गुन २०८२,
Load More
Next Post
मनुष्यले चाह्यो भने पृथ्वी त के आकाश पनि बदल्न सक्छ – सुभाषचन्द्र बोस

मनुष्यले चाह्यो भने पृथ्वी त के आकाश पनि बदल्न सक्छ – सुभाषचन्द्र बोस

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In