• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, June 22, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    सरकारको ‘एक्स्प्रेस’ गाडी गन्तव्यमा पुगेर मात्र रोकिन्छ : प्रधानमन्त्री

    सरकारको ‘एक्स्प्रेस’ गाडी गन्तव्यमा पुगेर मात्र रोकिन्छ : प्रधानमन्त्री

    रास्वपाले प्रतिसोधको राजनीति गर्दैनः सभापति लामिछाने

    रास्वपाले प्रतिसोधको राजनीति गर्दैनः सभापति लामिछाने

    हामी राजनीतिक संस्कार बदल्न आएका हौँः डा वाग्ले

    हामी राजनीतिक संस्कार बदल्न आएका हौँः डा वाग्ले

    ‘खेलमैदान छन्, व्यवस्थित छैनन्’

    ‘खेलमैदान छन्, व्यवस्थित छैनन्’

    बुद्धसिंह मार्गः करोडौँ बजेट, तर निर्माणमा छैन गति

    स्याफ्रुबेँसी-रसुवागढी खण्डमा स्तरोन्नति गरिँदै

    बुद्धसिंह मार्गः करोडौँ बजेट, तर निर्माणमा छैन गति

    बुद्धसिंह मार्गः करोडौँ बजेट, तर निर्माणमा छैन गति

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

जनगणनाः अविवाहित पुरुष ३८.२ र महिला २८.४ प्रतिशत

by
११ चैत्र २०७९,
0
जनगणनाः अविवाहित पुरुष ३८.२ र महिला २८.४ प्रतिशत
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । शुक्रबार राष्ट्रिय जनगणना २०७८ को पूर्ण विवरण सार्वजनिक भएसँगै मुलुकको जनसांख्यिय अवस्थाबारे विविध पक्षहरु उजागर भएका छन् ।

राष्ट्रिय जनगणनाको पूर्ण विवरणले मुलुकको जनसंख्या मात्रै नभई साक्षरताको अवस्थादेखि विदेश पलायन भएकाहरुसम्मको अवस्थालाई देखाएको छ ।

विवरणमा अपाङ्गता भएका नागरिक र आर्थिक उपार्जनमा सक्रियहरुको आंकडासमेत समावेश छ । राष्ट्रिय जनगणना २०७८ को विवरण अनुसार कस्तो छ त मुलुकको अवस्था रु

राष्ट्रिय जनगणना २०७८ को पूर्ण विवरण अनुसार नेपालको कुल जनसङ्ख्या २ करोड ९१ लाख ६४ हजार ५ सय ७८ रहेको छ ।

– पुरुषको संख्या १ करोड ४२ लाख ५३ हजार ५ सय ५१

– महिलाको संख्या १ करोड ४९ लाख ११ हजार २७

– सबैभन्दा बढी वार्षिक औसत जनसंख्या वृद्धिदर भएको जिल्ला भक्तपुर

– सबैभन्दा कम वार्षिक औसत जनसंख्या वृद्धिदर भएको जिल्ला रामेछाप

– भौगोलिक क्षेत्रअनुसार सबैभन्दा धेरै जनघनत्व तराई क्षेत्रमा ४ सय ६० जना प्रतिवर्ग किलोमिटर

– सबैभन्दा कम जनघनत्व हिमाली क्षेत्रमा ३४ जना प्रतिवर्ग किलोमिटर

– सबैभन्दा धेरै जनघनत्व काठमाडौं जिल्लामा ५ हजार १ सय ६९ जना प्रतिवर्ग किलोमिटर

– सबैभन्दा कम मनाङ जिल्लामा ३ जना प्रतिवर्ग किलोमिटर

– देशमा बसोबास गर्ने कुल परिवार ६६ लाख ६६ हजार ९ सय ३७

– विदेशमा बसोबास गर्ने नेपालीको संख्या २१ लाख ९० हजार ५ सय ९२

– कुल जनसङ्ख्याको २.२ प्रतिशत व्यक्तिमा कुनै न कुनै प्रकारको अपाङ्गता

– अपाङ्गता भएका व्यक्ति मध्ये पुरुष ५४.२ प्रतिशत र महिला ४५.८ प्रतिशत

– ५ वर्ष वा सो भन्दा बढी उमेरका कुल जनसंख्याको साक्षरता दर ७६.३ प्रतिशत

– पुरुषको साक्षरता दर ८३.६ प्रतिशत

– महिलाको साक्षरता दर ६९.४ प्रतिशत

– १० वर्ष वा सो भन्दा बढी उमेरका ६२.५ प्रतिशतले गणना भएको १२ महिना अगाडिको समयमा कुनै न कुनै आर्थिक काममा संलग्नता जनाएका छन् ।

– ३७.५ प्रतिशतले कुनै पनि आर्थिक काम गरेका छैनन् ।

– १० वर्ष वा सो भन्दा बढी उमेरका कुल जनसंख्याको ३३.१ प्रतिशत व्यक्तिहरु अविवाहित

– अविवाहित पुरुष ३८.२ प्रतिशत

– अविवाहित महिला २८.४ प्रतिशत

– साधारण मोबाइल फोन हुने परिवारको प्रतिशत ७३.१५

– मोबाइल फोन भएका परिवार ७२.९४ प्रतिशत

– कुल परिवारमध्ये ४९.३७ प्रतिशतमा टेलिभिजन

– ३७.७२ प्रतिशत परिवारमा इन्टरनेटको सुविधा उपलब्ध

२०७८ साल कात्तिक २५ देखि मङ्सिर ९ गतेसम्म राष्ट्रिय जनगणना सञ्चालन गरिएको थियो । जसको पूर्ण विवरण शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले औपचारिक रूपमा सार्वजनिक गरेका हुन् ।

Previous Post

बेइमानीभन्दा हार राम्रोः एक प्रेरक प्रसङ्ग

Next Post

बायोग्राफी लेख्दै महावीर पुन

सम्बन्धित खबर

सरकारको ‘एक्स्प्रेस’ गाडी गन्तव्यमा पुगेर मात्र रोकिन्छ : प्रधानमन्त्री
आवाज

सरकारको ‘एक्स्प्रेस’ गाडी गन्तव्यमा पुगेर मात्र रोकिन्छ : प्रधानमन्त्री

७ असार २०८३,
रास्वपाले प्रतिसोधको राजनीति गर्दैनः सभापति लामिछाने
जीवन शैली

रास्वपाले प्रतिसोधको राजनीति गर्दैनः सभापति लामिछाने

७ असार २०८३,
हामी राजनीतिक संस्कार बदल्न आएका हौँः डा वाग्ले
आर्थिक

हामी राजनीतिक संस्कार बदल्न आएका हौँः डा वाग्ले

७ असार २०८३,
‘खेलमैदान छन्, व्यवस्थित छैनन्’
आर्थिक

‘खेलमैदान छन्, व्यवस्थित छैनन्’

७ असार २०८३,
बुद्धसिंह मार्गः करोडौँ बजेट, तर निर्माणमा छैन गति
आर्थिक

स्याफ्रुबेँसी-रसुवागढी खण्डमा स्तरोन्नति गरिँदै

७ असार २०८३,
बुद्धसिंह मार्गः करोडौँ बजेट, तर निर्माणमा छैन गति
आर्थिक

बुद्धसिंह मार्गः करोडौँ बजेट, तर निर्माणमा छैन गति

७ असार २०८३,
Load More
Next Post
बायोग्राफी लेख्दै महावीर पुन

बायोग्राफी लेख्दै महावीर पुन

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In