• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, August 20, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    एकै महिना भित्रियो १ खर्ब ६५ अर्ब ३० करोड रेमिट्यान्स, बन्यो ऐतिहासिक रेकर्ड

    राष्ट्र बैंक ३५ अर्बको छ महिने निक्षेप सङ्कलन गर्दै

    पश्चिम नवलपरासीमा पानी परेपछि धानबाली झाँगिदै

    धानमा ‘फेद डढुवा’ रोग देखिन थालेपछि सतर्कता अपनाउन आग्रह

    बिजुलीको महसुल घटाउने ऊर्जा मन्त्रालयको तयारी

    बिजुलीको महसुल घटाउने ऊर्जा मन्त्रालयको तयारी

    इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा

    ट्रम्पद्वारा ‘स्ट्रेट अफ होर्मुज’लाई अमेरिकी क्षेत्रका रूपमा देखाउने नक्सा सार्वजनिक

    अमेरिका–दक्षिण कोरिया सैन्य अभ्यास घटाइयो

    अमेरिका–दक्षिण कोरिया सैन्य अभ्यास घटाइयो

    पूर्व–पश्चिम रेलमार्ग : मुआब्जा न जग्गा फुकुवा, जग्गाधनी मर्कामा

    पूर्व–पश्चिम रेलमार्ग : मुआब्जा न जग्गा फुकुवा, जग्गाधनी मर्कामा

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

अब बर्लिनका स्विमिङ पुलमा महिलाले टपलेस भएर पौडी खेल्न पाउने

by
११ चैत्र २०७९,
0
अब बर्लिनका स्विमिङ पुलमा महिलाले टपलेस भएर पौडी खेल्न पाउने
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

अब बर्लिन सहरका सार्वजनिक स्विमिङ पुलहरुमा महिलाले पनि पुरुषले सरह टपलेस पौडी खेल्न पाउने भएका छन्।

गत डिसेम्बरमा जर्मनीको राजधानीमा रहेको एक स्विमिङविरुद्ध भेदभावको उजुरी परेपछि यो घोषणा गरिएको समाचार संस्था सिएनएनले जनाएको छ। महिलालाई यसरी पुरुषले सरह पौडी खेल्न अनुमति दिनुलाई लैङ्गिक समानताको एक कदम मानिएको छ।

‘सफल भेदभावको उजुरीको परिणाम स्वरुप बर्लिनमा नुहाउने प्रतिष्ठानहरूले भविष्यमा उनीहरूको घर र नुहाउने नियमहरू लैङ्गिक समानतामा लागु गर्ने छन्,’ बर्लिनको राज्य सरकारले बिहीबार एक प्रेस विज्ञप्तिमा भनिएको छ।

बर्लिनमा हालको नियमअनुसार स्वीमरहरुले स्ट्यान्डर्ड स्विमवियर (जस्तै स्विमिङ ट्रंक, स्विमिङ सर्ट, बिकिनी, स्विमिङ सुट, बुर्किनी) लगाउनुपर्छ। तर, अब महिलाले आफ्नो छाती ढाक्नुपर्छ भनेर निर्दिष्ट गरिएको छैन।

यद्यपी, बर्लिन जर्मनीको पहिलो सहर होइन, जसले मानिसहरूलाई टपलेस भएर पौडी खेल्न अनुमति दिएको छ। मध्य जर्मनीको गोएटिगेन सहरले गत मे महिनामा सबै लिङ्गका स्वीमरलाई सार्वजनिक पुलमा टपलेस प्रवेश गर्न अनुमति दिएको थियो।

Previous Post

तीन सातामा सात चलचित्र प्रदर्शनमा आउने

Next Post

धनगढीमा बाघ देखिएपछि स्थानीयवासी त्रसित

सम्बन्धित खबर

एकै महिना भित्रियो १ खर्ब ६५ अर्ब ३० करोड रेमिट्यान्स, बन्यो ऐतिहासिक रेकर्ड
आर्थिक

राष्ट्र बैंक ३५ अर्बको छ महिने निक्षेप सङ्कलन गर्दै

३ भदौ २०८३,
पश्चिम नवलपरासीमा पानी परेपछि धानबाली झाँगिदै
कृषि

धानमा ‘फेद डढुवा’ रोग देखिन थालेपछि सतर्कता अपनाउन आग्रह

३ भदौ २०८३,
बिजुलीको महसुल घटाउने ऊर्जा मन्त्रालयको तयारी
फिचर-ब्यानर

बिजुलीको महसुल घटाउने ऊर्जा मन्त्रालयको तयारी

३ भदौ २०८३,
अमेरिका–दक्षिण कोरिया सैन्य अभ्यास घटाइयो
अन्तर्राष्ट्रिय

अमेरिका–दक्षिण कोरिया सैन्य अभ्यास घटाइयो

३ भदौ २०८३,
इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा
अन्तर्राष्ट्रिय

ट्रम्पद्वारा ‘स्ट्रेट अफ होर्मुज’लाई अमेरिकी क्षेत्रका रूपमा देखाउने नक्सा सार्वजनिक

३ भदौ २०८३,
पूर्व–पश्चिम रेलमार्ग : मुआब्जा न जग्गा फुकुवा, जग्गाधनी मर्कामा
फिचर-ब्यानर

पूर्व–पश्चिम रेलमार्ग : मुआब्जा न जग्गा फुकुवा, जग्गाधनी मर्कामा

३ भदौ २०८३,
Load More
Next Post
धनगढीमा बाघ देखिएपछि स्थानीयवासी त्रसित

धनगढीमा बाघ देखिएपछि स्थानीयवासी त्रसित

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In