• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, June 21, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    ‘खेलमैदान छन्, व्यवस्थित छैनन्’

    ‘खेलमैदान छन्, व्यवस्थित छैनन्’

    बुद्धसिंह मार्गः करोडौँ बजेट, तर निर्माणमा छैन गति

    स्याफ्रुबेँसी-रसुवागढी खण्डमा स्तरोन्नति गरिँदै

    बुद्धसिंह मार्गः करोडौँ बजेट, तर निर्माणमा छैन गति

    बुद्धसिंह मार्गः करोडौँ बजेट, तर निर्माणमा छैन गति

    सभापति लामिछाने र वरिष्ठ नेता शाहद्वारा महाधिवेशन उद्घाटन

    सभापति लामिछाने र वरिष्ठ नेता शाहद्वारा महाधिवेशन उद्घाटन

    रास्वपा महाधिवेशन सुरु

    रास्वपा महाधिवेशन सुरु

    रास्वपा महाधिवेशनमा सहभागी हुन विभिन्न पार्टीका नेता भरतपुरमा

    रास्वपा महाधिवेशनमा सहभागी हुन विभिन्न पार्टीका नेता भरतपुरमा

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

कसरी गर्ने कपालको हेरचाह ?

by
१० चैत्र २०७९,
0
कसरी गर्ने कपालको हेरचाह ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

कपाललाई विशेषगरी नारीहरुको एक गहनाको रुपमा लिइन्छ। कपालमा केही समस्या आयो भने हामी उपाय खोज्न कहिले अस्पताल त कहिले पार्लर पुगेकै हुन्छौँ। कपाललाई राम्रो बनाउन हामी महंगा(महंगा कस्मेटिक सामानहरु प्रयोग गर्ने गर्छौँ। तर हामीले कपाललाई स्याहार कसरी गर्ने तरु त्यसैले आज हामी चर्चा गर्नेछौँ कपाललाई स्याहार गर्ने तरिकाबारे।

यदी कसैको कपालमा केही समस्या आयो भने त्यसको विकल्प भनेकै केराटिन ट्रिटमेन्ट हो। जसको प्रयोगले कपालको समस्या मात्र होइन यसलाई राम्रो र बलियो पनि बनाउँछ।

ब्युटीसियन लक्ष्मी महतका अनुसार कपाल ड्याम्मेज भएमा केराटिन ट्रिट्मेन्टको प्रयोग गर्नुपर्छ। जसले कपालको सुन्दरतालाई कायमै राख्न मद्दत गर्छ। यसले कलर, हाइलाइट, केमिकल र कुनै नराम्रो स्याम्फुहरु प्रयोग गर्दा ड्याम्मेज भएको कपाललाई राम्रो बनाउन मद्दत पुर्याउछ।

केराटिनले कपालको ट्रिमेन्ट गर्ने र नराम्रो कपाललाई रिकभर गर्छ। ड्याम्मेज भएको कपाल छ भने केराटिन गर्न आवश्यक हुन्छ। केराटिनले कपालको गुणस्तर अनुसार सिल्की समेत बनाउने गर्छ।

कपाल झर्ने समस्याबाट कसरी बच्ने ?

कपालको स्याहार गर्न हामीले नराम्रो स्याम्फु र केमिकलहरु प्रयोग गर्न हुँदैन। नराम्रो स्याम्फु र केमिकलहरुको प्रयोग गर्दा कपाल झर्ने समस्या आउने गर्छ।

त्यस्तै लामो समयसम्म कुनै औषधी खाँदा, पेटको समस्या, धेरै औषधी सेवन वा सामान्य औषधीका प्रयोग र पानी पर्ने मौसमले पनि कपाल झर्ने गर्छ।

हामीले कपाललाई झर्न नदिन तेलको मसाज, सामान्य स्याम्फु र कपालको गुणस्तर अनुसारको स्याम्फु प्रयोग गर्दा केही मात्रामा कपाल झर्न कम हुने गर्छ।

कपालमा चाया पर्ने समस्या मौसम अनुसार जाडो सुरु हुने र जाडोको समय सकिँदा आउने गर्दछ।

चाया नपर्ने स्याम्फु छ महिना भन्दा प्रयोग गर्नाले कपाललाई ड्यामेज बनाउँछ। हामीले कुनै चाया नपर्ने स्याम्फु ५ महिना प्रयोग गरेपछि रोकियो भने पूर्ण त्यँही प्रयोग गर्नु हुँदैन। त्यसपछि सामान्य स्याम्फुको प्रयोग गर्दा कपालको चाया हराउन सक्छ।

Previous Post

भुइँमा सुत्दाका फाइदाहरू

Next Post

नियमित मदिरा सेवनबाट कलेजो बिग्रने समस्या बढ्दो

सम्बन्धित खबर

‘खेलमैदान छन्, व्यवस्थित छैनन्’
आर्थिक

‘खेलमैदान छन्, व्यवस्थित छैनन्’

७ असार २०८३,
बुद्धसिंह मार्गः करोडौँ बजेट, तर निर्माणमा छैन गति
आर्थिक

स्याफ्रुबेँसी-रसुवागढी खण्डमा स्तरोन्नति गरिँदै

७ असार २०८३,
बुद्धसिंह मार्गः करोडौँ बजेट, तर निर्माणमा छैन गति
आर्थिक

बुद्धसिंह मार्गः करोडौँ बजेट, तर निर्माणमा छैन गति

७ असार २०८३,
सभापति लामिछाने र वरिष्ठ नेता शाहद्वारा महाधिवेशन उद्घाटन
आवाज

सभापति लामिछाने र वरिष्ठ नेता शाहद्वारा महाधिवेशन उद्घाटन

७ असार २०८३,
रास्वपा महाधिवेशन सुरु
आवाज

रास्वपा महाधिवेशन सुरु

७ असार २०८३,
रास्वपा महाधिवेशनमा सहभागी हुन विभिन्न पार्टीका नेता भरतपुरमा
आर्थिक

रास्वपा महाधिवेशनमा सहभागी हुन विभिन्न पार्टीका नेता भरतपुरमा

७ असार २०८३,
Load More
Next Post
नियमित मदिरा सेवनबाट कलेजो बिग्रने समस्या बढ्दो

नियमित मदिरा सेवनबाट कलेजो बिग्रने समस्या बढ्दो

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In