• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, May 20, 2025
  • Login
Metakhabar
  • गृह
  • समाचार
    गभर्नरमा डा विश्वनाथ पौडेललाई नियुक्त गर्ने मन्त्रिपरिषद्को निर्णय

    गभर्नरमा डा विश्वनाथ पौडेललाई नियुक्त गर्ने मन्त्रिपरिषद्को निर्णय

    एकै परिवारका छ जनाले गरे मकालु हिमाल आरोहण

    एकै परिवारका छ जनाले गरे मकालु हिमाल आरोहण

    जैमिनीमा बढ्दो बसाइँसराइः दुई वर्षमा एक हजार सात सय नौले गाउँ छाडे

    जैमिनीमा बढ्दो बसाइँसराइः दुई वर्षमा एक हजार सात सय नौले गाउँ छाडे

    औद्योगिक जिल्लातर्फ अघि बढ्दै इलाम

    औद्योगिक जिल्लातर्फ अघि बढ्दै इलाम

    युरोपेली सङ्घको कूटनीतिक टोली राजधानीमा

    युरोपेली सङ्घको कूटनीतिक टोली राजधानीमा

    भोजपुरको कैलाश पर्वत र हरित पहाडलाई सरंक्षण गरिँदै

    भोजपुरको कैलाश पर्वत र हरित पहाडलाई सरंक्षण गरिँदै

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

नोर्ड स्ट्रीम विस्फोट अनुसन्धानबारे रूसको मस्यौदा प्रस्तावमा चीनको समर्थन

by
९ चैत्र २०७९,
0
नोर्ड स्ट्रीम विस्फोट अनुसन्धानबारे रूसको मस्यौदा प्रस्तावमा चीनको समर्थन
0
SHARES
11
VIEWS
Share on FacebookShare on Twitter

एजेन्सी । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनबिनले नर्ड स्ट्रिम पाइपलाइनको विषयमा रूसले तयार गरेको संयुक्त राष्ट्रसङ्घ सुरक्षा परिषद् (युएनएससी) को मस्यौदा प्रस्तावलाई चीनले समर्थन गरेको बताएका छन् ।

गत फेब्रुअरीमा सुरक्षा परिषद्मा ग्यास पाइपलाइन प्रकरणमा अन्तर्राष्ट्रिय स्वतन्त्र छानबिन आयोग गठन गर्न माग गर्दै रूसले तयार पारेको प्रस्तावको मस्यौदाबारे सञ्चारकर्मीले सोधेको प्रश्नको जवाफमा वाङले उक्त टिप्पणी गरेका हुन् ।

रूसले मस्यौदामाथि मौन प्रक्रिया सुरु गरेको भनिएको छ, तर संयुक्त राज्य अमेरिका र यूएनएससीका केही अन्य पश्चिमी सदस्यराष्ट्रहरूले मौनता तोडेर त्यस्तो आयोगप्रति आपत्ति जनाएका थिए ।

नोर्ड स्ट्रिम पाइपलाइन विस्फोटको महत्वपूर्ण प्रभावलाई उल्लेख गर्दै अन्तर्राष्ट्रिय समुदायका अधिकांश सदस्यहरूले सत्य पत्ता लगाउन आग्रह गरेको वाङले बताए।

“रूसले प्रस्ताव गरेको प्रस्तावको मस्यौदा संयुक्त राष्ट्रसङ्घको अन्तर्राष्ट्रिय अनुसन्धानलाई बढावा दिनका लागि हो,” वाङले भने, “चीन यस विचारसँग सहमत छ र मस्यौदालाई समर्थन गर्दछ,”।

Previous Post

यी हुन् विवाहपछि थप सफल बनेका अभिनेत्रीहरू

Next Post

पत्रकार र सञ्चार संस्थाका लागि ‘स्थायी प्रवृत्तिको पत्रकारिता विकास कोष स्थापना’ गरिने

सम्बन्धित खबर

गभर्नरमा डा विश्वनाथ पौडेललाई नियुक्त गर्ने मन्त्रिपरिषद्को निर्णय
आर्थिक

गभर्नरमा डा विश्वनाथ पौडेललाई नियुक्त गर्ने मन्त्रिपरिषद्को निर्णय

६ जेष्ठ २०८२,
एकै परिवारका छ जनाले गरे मकालु हिमाल आरोहण
टुरिजम

एकै परिवारका छ जनाले गरे मकालु हिमाल आरोहण

६ जेष्ठ २०८२,
जैमिनीमा बढ्दो बसाइँसराइः दुई वर्षमा एक हजार सात सय नौले गाउँ छाडे
आर्थिक

जैमिनीमा बढ्दो बसाइँसराइः दुई वर्षमा एक हजार सात सय नौले गाउँ छाडे

६ जेष्ठ २०८२,
औद्योगिक जिल्लातर्फ अघि बढ्दै इलाम
आर्थिक

औद्योगिक जिल्लातर्फ अघि बढ्दै इलाम

६ जेष्ठ २०८२,
युरोपेली सङ्घको कूटनीतिक टोली राजधानीमा
अन्तर्राष्ट्रिय

युरोपेली सङ्घको कूटनीतिक टोली राजधानीमा

६ जेष्ठ २०८२,
भोजपुरको कैलाश पर्वत र हरित पहाडलाई सरंक्षण गरिँदै
आर्थिक

भोजपुरको कैलाश पर्वत र हरित पहाडलाई सरंक्षण गरिँदै

६ जेष्ठ २०८२,
Load More
Next Post
पत्रकार र सञ्चार संस्थाका लागि ‘स्थायी प्रवृत्तिको पत्रकारिता विकास कोष स्थापना’ गरिने

पत्रकार र सञ्चार संस्थाका लागि ‘स्थायी प्रवृत्तिको पत्रकारिता विकास कोष स्थापना’ गरिने

Leave Comment

सिफारिस

  • गर्भावस्थामा महिलामा हुने परिवर्तन र श्रीमानको भूमिका

    ठगीको नयाँ धन्दाः गर्भवती बनाउनेलाई पाँच लाख रुपैयाँ

    0 shares
    Share 0 Tweet 0
  • चुट्किलाः कोठीको सिँढी चढ्दै

    0 shares
    Share 0 Tweet 0
  • चुट्किलाः एकैछिनमा निको भैहाल्छ

    0 shares
    Share 0 Tweet 0
  • गर्भनिरोधक औषधि प्रयोग गर्नेमा अविवाहित र कम उमेरका युवती बढी

    0 shares
    Share 0 Tweet 0
  • तेजिलो दिमाग बनाउन चाहनेले कहिल्यै छुटाउन नहुने खानेकुरा

    0 shares
    Share 0 Tweet 0
Facebook Twitter Youtube

Aanjan Media Private Limited

Kathmandu, Nepal

सूचना विभाग दर्ता नं.
3634-2079/80

सम्पर्क

ठेगाना: काठमाडौं नेपाल
इमेल: metakhabar7@gmail.com
सम्पर्क: 01-4521648 / 9851322768

अध्यक्ष तथा प्रबन्ध निर्देशक:

धिरज पौडेल

© 2023 Meta Khabar

No Result
View All Result
  • आवाज
  • खेलमैदान
  • जीवन शैली
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • समाचार
  • विविध
  • English

© 2023 Meta Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In