• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, March 21, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    मध्यपूर्व द्वन्द्वले विश्व व्यापारमा असर, सन् २०२६ मा वृद्धि सुस्त हुने

    मध्यपूर्व द्वन्द्वले विश्व व्यापारमा असर, सन् २०२६ मा वृद्धि सुस्त हुने

    दुई वर्षपछि कुखुराका चल्लाको लागत मूल्य

    दुई वर्षपछि कुखुराका चल्लाको लागत मूल्य

    बीपी राजमार्गमा हलुका र दुईपाङ्ग्रे सवारी साधनको आवागमन सुचारु

    बीपी राजमार्गमा हलुका र दुईपाङ्ग्रे सवारी साधनको आवागमन सुचारु

    धादिङ विवाद चर्किँदै : सांसद तामाङ र स्थानीय सरकारबीच कानुनी व्याख्यामा मतभेद

    धादिङ विवाद चर्किँदै : सांसद तामाङ र स्थानीय सरकारबीच कानुनी व्याख्यामा मतभेद

    आठौं संस्करणको पीएम कप आजदेखि, दुई खेल हुदै

    आठौं संस्करणको पीएम कप आजदेखि, दुई खेल हुदै

    पूर्वप्रम गिरिजाप्रसाद कोइरालाको १६ औँ स्मृति दिवस मनाइँदै

    पूर्वप्रम गिरिजाप्रसाद कोइरालाको १६ औँ स्मृति दिवस मनाइँदै

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

अन्तिम ऋणदाता सुविधाको अवधि १ वर्ष बनाउन प्रस्ताव

by
९ अशोज २०७९,
0
अन्तिम ऋणदाता सुविधाको अवधि १ वर्ष बनाउन प्रस्ताव
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं – बैंक तथा वित्तीय संस्थाहरूले चरम तरलता अभाव भएको अवस्थामा प्रयोग गर्ने उपकरण ‘अन्तिम ऋणदाता सुविधा’ को भुक्तानी अवधि १ वर्ष राख्न नेपाल राष्ट्र बैंकले प्रस्ताव गरेको छ ।

राष्ट्र बैंकले ‘अन्तिम ऋणदाता सुविधासम्बन्धी विनियमावली–२०७९’ को मस्यौदा तयार पार्दै भुक्तानी अवधि तोक्न प्रस्ताव गर्नुका साथै यसको प्रयोग गर्न सकिने क्षेत्रगत दायरा पनि बढाउन प्रस्ताव गरेको हो ।

ऋणदातासम्बन्धी नीतिगत व्यवस्था–२०६७ अनुसार हालसम्म अन्तिम ऋणदाता सुविधाको भुक्तानी अवधि तोकिएको छैन । राष्ट्र बैंकले उक्त सुविधालाई व्यवस्थित गर्ने उद्देश्यका साथ विनियमावली जारी गर्न लागेको जानकारी दिएको छ ।

अन्तिम ऋणदाता सुविधा बैंक तथा वित्तीय संस्थाहरूले सर्वसाधारणको निक्षेप फिर्ता गर्न नसक्ने गरी चरम तरलता अभाव भएको अवस्थामा प्रयोग गर्न तरलता प्रवाह गर्ने मौद्रिक औजार हो । हालसम्म तत्कालीन भिवोर विकास बैंकले मात्र यसको प्रयोग गरेको पाइन्छ ।

यसैगरी विनियमावलीमा अन्तिम ऋणदाता सुविधा ब्याजदर नेपाल राष्ट्र बैंकले तोकेअनुसार हुने व्यवस्था गरिएको छ । हाल यस सुविधाको ब्याजदर बैंकदरअनुसार हुने प्रावधान छ ।

विनियमावलीमा अन्तिम ऋणदाता सुविधा प्रदान गर्ने दायरासमेत बढाइएको छ । बैंकहरूले अन्तरबैंक बजार, दैनिक तरलता सुविधा, खुला बजार कारोबार र स्थायी तरलता सुविधाका माध्यमबाट आवश्यक तरलता व्यवस्थापन गर्न नसक्ने अवस्था भएमा, आफूसँग बजारयोग्य सम्पत्ति नभएको कारणबाट आफ्नो तत्कालको दायित्व पूरा गर्न नसक्ने अवस्था भएमा, ठूलो परिमाणको निक्षेप भुक्तान भई तत्कालको दायित्व पूरा गर्न सक्षम नभएमा, प्रतिबद्धता जनाइसकेको कर्जा दिन नसक्ने अवस्था भई त्यसको नकारात्मक असर अर्थव्यवस्थामा पर्ने भएमा यो सुविधा पाउन सक्नेछन् ।

यस्तै एक बैंकका कारण प्रणालीगत जोखिम सृजना हुने भएमा, बैंकिङ प्रणालीप्रति सर्वसाधारणको विश्वसनीयतामा कमी आउने भएमा, प्राकृतिक प्रकोपका कारण तत्कालको दायित्व भुक्तान गर्न नसक्ने भएमा, राष्ट्रिय तथा अन्तरराष्ट्रिय असहज अवस्थाबाट तत्कालको दायित्व पूरा गर्न असमर्थ र बैंक खारेजीमा लैजाँदा अर्थ व्यवस्था तथा वित्तीय प्रणालीमा चुनौती सृजना हुन सक्ने भएमा अन्तिम ऋणदाता सुविधा दिने प्रस्ताव गरिएको छ । आर्थिक अभियान दैनिकबाट

Previous Post

इरानमा सरकारको विरोधमा उत्रिएका महिलाहरुलाई मस्कको साथ

Next Post

झन उग्र बन्दै इरान प्रदर्शनः ५० बढीको मृत्यु, सयौं आन्दोलनकारी पक्राउ

सम्बन्धित खबर

मध्यपूर्व द्वन्द्वले विश्व व्यापारमा असर, सन् २०२६ मा वृद्धि सुस्त हुने
फिचर-ब्यानर

मध्यपूर्व द्वन्द्वले विश्व व्यापारमा असर, सन् २०२६ मा वृद्धि सुस्त हुने

७ चैत्र २०८२,
दुई वर्षपछि कुखुराका चल्लाको लागत मूल्य
फिचर-ब्यानर

दुई वर्षपछि कुखुराका चल्लाको लागत मूल्य

७ चैत्र २०८२,
बीपी राजमार्गमा हलुका र दुईपाङ्ग्रे सवारी साधनको आवागमन सुचारु
फिचर-ब्यानर

बीपी राजमार्गमा हलुका र दुईपाङ्ग्रे सवारी साधनको आवागमन सुचारु

७ चैत्र २०८२,
धादिङ विवाद चर्किँदै : सांसद तामाङ र स्थानीय सरकारबीच कानुनी व्याख्यामा मतभेद
समाचार

धादिङ विवाद चर्किँदै : सांसद तामाङ र स्थानीय सरकारबीच कानुनी व्याख्यामा मतभेद

७ चैत्र २०८२,
आठौं संस्करणको पीएम कप आजदेखि, दुई खेल हुदै
खेलमैदान

आठौं संस्करणको पीएम कप आजदेखि, दुई खेल हुदै

७ चैत्र २०८२,
पूर्वप्रम गिरिजाप्रसाद कोइरालाको १६ औँ स्मृति दिवस मनाइँदै
समाचार

पूर्वप्रम गिरिजाप्रसाद कोइरालाको १६ औँ स्मृति दिवस मनाइँदै

७ चैत्र २०८२,
Load More
Next Post
इरानमा हिजाबविरोधी प्रदर्शन चर्कियो, ५० जनाको मृत्यु

झन उग्र बन्दै इरान प्रदर्शनः ५० बढीको मृत्यु, सयौं आन्दोलनकारी पक्राउ

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In