• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, March 4, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    बुद्ध एयरको भैरहवा–काठमाडौँ उडानमा आपतकालीन ढोका खोलिँदा ढिलाइ

    निर्वाचनको दिन आवश्यकताअनुसार आन्तरिक हवाई उडान हुने

    निर्वाचन १० दिन बाँकीः जनप्रतिनिधिलाई निर्वाचन प्रचार प्रसारमा सहभागी नहुन आग्रह

    निर्वाचन आउन एक दिन बाँकीः सार्वजनिक बिदाका दिन आवश्यक व्यवस्था मिलाइएको आयोगको भनाइ

    कोशी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा भारी वर्षा हुने पूर्वानुमान

    आजको मौसम : तराईमा हुस्सु, पहाडमा बादल

    कर्णाली नदी बगरमा लोभलाग्दो प्याजखेती

    कर्णाली नदी बगरमा लोभलाग्दो प्याजखेती

    चन्दा उठाएर रामजानकी मन्दिर मर्मत

    प्रेस काउन्सिलले आचारसंहिता अनुगमन प्रभावकारी बनाउने

    आचारसंहिताको पूर्ण परिपालना गर्न काउन्सिलको आग्रह

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

को हुन् स्टर्मी डेनियल जसलाई ट्रम्पले एकलाख डलर तिरे ?

by
७ चैत्र २०७९,
0
को हुन् स्टर्मी डेनियल जसलाई ट्रम्पले एकलाख डलर तिरे ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलबार आफू पक्राउ पर्न सक्ने बताएसँगै उनी के कारणले पक्राउ पर्न लागेको भन्ने प्रश्न फेरि एकपटक लाइमलाइट आएको छ।

अनि यो प्रश्नसँगै नीलो चलचित्रकी नायिका तथा निर्देशक स्टर्मी डेनियल पनि चर्चामा आएकी छिन्। अहिले ट्रम्प पक्राउ पर्ने सम्भावनासँग यिनै पर्न स्टार डेनियलसँगको यौनसम्बन्धको घटना जोडिएको छ।

बास्तविक नाम स्टेफी क्लिफर्ड रहेकी डेनियलसँग ट्रम्पले २००६ मा डेट गरेका थिए। डेनियलका अनुसार उनीहरूबीच क्यालिफोर्निया र नेभाडाको बीचमा अवस्थित लेक टोहोय होटलमा डेट भएको थियो। डेटका लागि ट्रम्पले नै उनलाई बोलाएका थिए।

डेनियलले डेटका क्रममा उनीहरूबीच यौनसम्पर्क भएको बताएकी छिन्। तर, ट्रम्प भने उनको दावीलाई अस्विकार गर्दैआएका छन्।

डेनियलले २०११ मा इनटच पत्रिकालाई अन्तर्वार्ता दिदै यो घटनाको खुलासा गरेकी थिइन्। तर, ट्रमप त्यतिबेला एक व्यपारी मात्र भएकाले यो विषयले खासै तुल पक्डेन। त्यसमाथि पनि रंगिला स्वभावका ट्रम्पमाथि यस्तो आरोप नयाँ र अस्वभाविक थिएन।

तर, जब उनी २०१६ मा राष्ट्रपतिको उम्मेद्वार भए तब भने यो विषय पेचिलो बन्यो। हुन त त्यतिेबला ट्रम्पविरूद्ध अरू पनि थुप्रै महिलाहरूले यस्तो आरोप लगाएका थिए। तर, ती सबै आरोप छल्दै अगाडि बढेका ट्रम्पका लागि भने डेनियलको आरोप भने एक किसिमको खड्को नै बनेको थियो।

यही क्रममा ट्रम्पले यो खड्को काट्न डेनियललाई एकलाख डलर घुस दिए। पैसा पाएपछि डेनियल हराइन् , ट्रम्पको राष्ट्रपति हुने बाटो खुल्यो। तर, यो विषय त्यतिबेला थप पेचिलो भयो जतिबेला ट्रम्पका तत्कालिन वकिल कोहेन पक्राउ परे। पक्राउ परेपछि उनले ट्रम्पका तर्फबाट आफूले नै डेनियललाई पैसा दिएको र पछि त्यो पैसा ट्रम्पले चुनावका लागि उठाएको चन्दाबाट तिरेको सार्वजनिक गरे।

कोहेनको ययो वयानसँगै घटनाले ट्विस्ट लियो अर्थात् चुनावका लागि उठाएको सार्वजनिक रकमबाट यौनसम्पर्कका लागि पैसा तिरेको भन्ने अर्थ लाग्यो।

त्यसपछि भने यो विषय ट्रम्पले पैसा दिएको न्युयोर्कको म्यानह्ट्टनमा कानूनी विषय बन्यो। म्यानहटन डिस्ट्रिक्ट एटोर्नीले लामो अनुसन्धान गरेको यस विषयमा आगामी साता मुद्दा दायर गर्ने समाचार सार्वजनिक भएको छ।

मुद्दाको प्रकृति हेर्दा यो फौजदारी मुद्दाले ट्रम्पलाई जेलमै पुर्याउनसक्ने र २०२४ मा राष्ट्रपति हुने सपना चकनाचुर हुने भएकाले पनि उनका लागि यो एक जीवन मरणको प्रश्न बनेको हो।

Previous Post

वीरगञ्जमा पहिलो पटक ‘रात्रि बजार’ लगाउने तयारी

Next Post

के तपाई आँखा दुख्ने समस्याबाट ग्रसित हुनुहुन्छ ? यसो गर्नुहोस्…

सम्बन्धित खबर

बुद्ध एयरको भैरहवा–काठमाडौँ उडानमा आपतकालीन ढोका खोलिँदा ढिलाइ
आर्थिक

निर्वाचनको दिन आवश्यकताअनुसार आन्तरिक हवाई उडान हुने

२० फाल्गुन २०८२,
निर्वाचन १० दिन बाँकीः जनप्रतिनिधिलाई निर्वाचन प्रचार प्रसारमा सहभागी नहुन आग्रह
आवाज

निर्वाचन आउन एक दिन बाँकीः सार्वजनिक बिदाका दिन आवश्यक व्यवस्था मिलाइएको आयोगको भनाइ

२० फाल्गुन २०८२,
कोशी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा भारी वर्षा हुने पूर्वानुमान
आवाज

आजको मौसम : तराईमा हुस्सु, पहाडमा बादल

२० फाल्गुन २०८२,
कर्णाली नदी बगरमा लोभलाग्दो प्याजखेती
आर्थिक

कर्णाली नदी बगरमा लोभलाग्दो प्याजखेती

१९ फाल्गुन २०८२,
आवाज

चन्दा उठाएर रामजानकी मन्दिर मर्मत

१९ फाल्गुन २०८२,
प्रेस काउन्सिलले आचारसंहिता अनुगमन प्रभावकारी बनाउने
आवाज

आचारसंहिताको पूर्ण परिपालना गर्न काउन्सिलको आग्रह

१९ फाल्गुन २०८२,
Load More
Next Post
के तपाई आँखा दुख्ने समस्याबाट ग्रसित हुनुहुन्छ ? यसो गर्नुहोस्…

के तपाई आँखा दुख्ने समस्याबाट ग्रसित हुनुहुन्छ ? यसो गर्नुहोस्...

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In