सुजितः सृजना ! तिमी यसपाली जाँचमा किन फेल भयौ ?
सृजनाः मसँग बस्ने साथीलाई केही नआएर ।
जवाफ दिएछ
प्रेमीको अँग्रेजी कमजोर थियो तर उसलाई अँग्रेजी धेरै बोल्नु पथ्र्याे, एकपटक प्रेमीले आफ्नी प्रियालाई भनेछ— आई लभ यू ।
प्रेमिकाः आई लभ यू टु ।
यो सुनेर प्रेमीले तत्काल जवाफ दिएछ— आई लभ यु थ्री, फोर….।’
साभारः ‘हँसाउने जोक्स’ पुस्तकबाट