• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, August 19, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    एकै महिना भित्रियो १ खर्ब ६५ अर्ब ३० करोड रेमिट्यान्स, बन्यो ऐतिहासिक रेकर्ड

    राष्ट्र बैंक ३५ अर्बको छ महिने निक्षेप सङ्कलन गर्दै

    पश्चिम नवलपरासीमा पानी परेपछि धानबाली झाँगिदै

    धानमा ‘फेद डढुवा’ रोग देखिन थालेपछि सतर्कता अपनाउन आग्रह

    बिजुलीको महसुल घटाउने ऊर्जा मन्त्रालयको तयारी

    बिजुलीको महसुल घटाउने ऊर्जा मन्त्रालयको तयारी

    इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा

    ट्रम्पद्वारा ‘स्ट्रेट अफ होर्मुज’लाई अमेरिकी क्षेत्रका रूपमा देखाउने नक्सा सार्वजनिक

    अमेरिका–दक्षिण कोरिया सैन्य अभ्यास घटाइयो

    अमेरिका–दक्षिण कोरिया सैन्य अभ्यास घटाइयो

    पूर्व–पश्चिम रेलमार्ग : मुआब्जा न जग्गा फुकुवा, जग्गाधनी मर्कामा

    पूर्व–पश्चिम रेलमार्ग : मुआब्जा न जग्गा फुकुवा, जग्गाधनी मर्कामा

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

पर्यटकीय गन्तव्यको प्रवद्र्धनात्मक भ्रमण

by
५ चैत्र २०७९,
0
पर्यटकीय गन्तव्यको प्रवद्र्धनात्मक भ्रमण
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

कस्केली अधिकृत समाजले शनिबार बाग्लुङ तथा पर्वतका पर्यटकीय गन्तव्यहरूको प्रवद्र्धनात्मक भ्रमण गरेको छ । पोखरा र आसपासका पर्यटकीय गन्तव्यलाई भ्रमणका माध्यमबाट प्रवद्र्धन गर्ने उद्देश्यका साथ वार्षिक रुपमा गर्दै आइएको भ्रमण यस वर्ष पर्वत तथा वाग्लुङका पर्यटकीय गन्तव्यलाई केन्द्रित गरिएको समाजका अध्यक्ष चन्द्रबहादुर सुवेदीले जानकारी दिए ।

समाजले विभिन्न रचनात्मक कार्यक्रमका माध्यमबाट समाजमा केही न केही योगदान पुगोस् भन्ने हेतुका साथ यस किसिमका कार्यक्रमलाई जोड दिएको उनले बताए । कस्केली अधिकृत समाजका सदस्य एवम् परिवारजनसमेत ५० जनाको सहभागिता रहेको र सो क्रममा बाग्लुङ कालिका मन्दिर, पञ्चकोट, शालग्राम संग्रहालय, पर्वतका अग्ला पुल लगायतको अवलोकन गराइएको समाजका उपाध्यक्ष एवम् कार्यक्रम संयोजक लोकनाथ दवाडीले जानकारी दिए ।

कार्यक्रमकै क्रममा गण्डकी प्रदेश खेलकुद विकास समितिका निर्देशक कृष्ण तिमल्सिना र कृषि विकास बैंकका बरिष्ठ शाखा अधिकृत गायत्री सुवदीलाई समाजको नयाँ सदस्यका रुपमा स्वागत गरिएको सचिव महेश पौडेलले बताए ।

अघिल्ला दुई वर्ष कोरोना कहरका कारण यस किसिमको कार्यक्रम सञ्चालन गर्न नसकिए पनि आगामी वर्ष यसलाई निरन्तरता दिइने उनको भनाइ छ । यस किसिमको कार्यक्रमले गन्तव्यस्थलको प्रवद्र्धनसँगै समाजका कार्यसमिति एवम् आजीवन सदस्यबीच आपसी भाइचारा अभिबृद्धि हुने समाजका सल्लाहकार एवम् पूर्व अध्यक्ष दुर्गाबहादुर शाह ‘बाबा’ले बताए ।

कार्यक्रमका लागि उपाध्यक्ष लोकनाथ दवाडीको संयोजकत्वमा महेश पौडेल, वासुदेव पौडेल, सन्तोष ढुङ्गाना, अनील सुवेदी र मैया पराजुली रहेको उपसमिति गठन गरिएको थियो ।

Previous Post

रेडपाण्डा अध्ययन केन्द्र निर्माण

Next Post

सात वर्षदेखि बेनी अस्पतालको निर्माणाधीन भवन अधुरै

सम्बन्धित खबर

एकै महिना भित्रियो १ खर्ब ६५ अर्ब ३० करोड रेमिट्यान्स, बन्यो ऐतिहासिक रेकर्ड
आर्थिक

राष्ट्र बैंक ३५ अर्बको छ महिने निक्षेप सङ्कलन गर्दै

३ भदौ २०८३,
पश्चिम नवलपरासीमा पानी परेपछि धानबाली झाँगिदै
कृषि

धानमा ‘फेद डढुवा’ रोग देखिन थालेपछि सतर्कता अपनाउन आग्रह

३ भदौ २०८३,
बिजुलीको महसुल घटाउने ऊर्जा मन्त्रालयको तयारी
फिचर-ब्यानर

बिजुलीको महसुल घटाउने ऊर्जा मन्त्रालयको तयारी

३ भदौ २०८३,
इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा
अन्तर्राष्ट्रिय

ट्रम्पद्वारा ‘स्ट्रेट अफ होर्मुज’लाई अमेरिकी क्षेत्रका रूपमा देखाउने नक्सा सार्वजनिक

३ भदौ २०८३,
अमेरिका–दक्षिण कोरिया सैन्य अभ्यास घटाइयो
अन्तर्राष्ट्रिय

अमेरिका–दक्षिण कोरिया सैन्य अभ्यास घटाइयो

३ भदौ २०८३,
पूर्व–पश्चिम रेलमार्ग : मुआब्जा न जग्गा फुकुवा, जग्गाधनी मर्कामा
फिचर-ब्यानर

पूर्व–पश्चिम रेलमार्ग : मुआब्जा न जग्गा फुकुवा, जग्गाधनी मर्कामा

३ भदौ २०८३,
Load More
Next Post
सात वर्षदेखि बेनी अस्पतालको निर्माणाधीन भवन अधुरै

सात वर्षदेखि बेनी अस्पतालको निर्माणाधीन भवन अधुरै

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In