• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, October 21, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    ब्रह्मायणी जात्रा : बिहानैदेखि भीड

    ब्रह्मायणी जात्रा : बिहानैदेखि भीड

    भूकम्पको दश वर्ष : अझै पाल र टेकोको भरमा कुमारी घर

    जीवित देवी कुमारीलाई तलेजु भवानीको दर्शन

    दसैँको मुख्य दिन: विजयादशमी पर्व मनाइँदै

    टीकाको दोस्रो दिन आज पनि मान्यजन र आफन्तबाट टीका र आर्शिवाद थाप्ने क्रम जारी

    दसैमा आर्सीवाद दिँदा भनिने मन्त्रको अर्थ थाहा छ ?

    बेनी–जोमसोम–कोरला सडकमा करिब एक अर्बको क्षति

    बेनी–जोमसोम–कोरला सडकमा करिब एक अर्बको क्षति

    आणविक सम्झौता नभए इरानविरूद्ध आक्रमणको नेतृत्व गर्ने ट्रम्पको चेतावनी

    चीनमा पुटिन र सीसँग भेट्न तयार ट्रम्प

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

के ओलीले शीतल निवास नजाने कसम नै खाएका हुन् त ?

by
५ चैत्र २०७९,
0
राष्ट्रपतिको अपमान गर्नु गठबन्धनले आफ्नो महानता ठान्योः ओली

फाइल फाेटाे

0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले शनिबार शीतल निवासमा संघीय सांसद र प्रदेश सांसदहरूको सम्मानमा चियापानको आयोजना गरेका थिए ।

चियापानमा प्रायः सबै दलका नेता र सांसद उपस्थित भए । तर एमाले अध्यक्ष केपी ओली भने गएनन् । उनले राष्ट्रपति पौडेलले पहिलोपल्ट आयोजना गरेको चियापान नै बहिष्कार गरे ।

आफ्नो पार्टीकी पूर्वउपाध्यक्ष विद्यादेवी भण्डारी शीतल निवासबाट बाहिरिएलगत्तै ओलीले राष्ट्रपतिको चियापान बहिष्कार गरेका हुन् । यसअघि राष्ट्रपतिको पद तथा शपथ कार्यक्रममा ओली शीतल निवास गएका थिए । तर शनिबार भने उनी गएनन् ।

राष्ट्रपति कार्यालयले सबैलाई निम्ता पठाएको थियो । ओलीलाई पनि निम्ता नपठाउने कुरै भएन । तर ओलीले चियापान कार्यक्रममा सहभागिता नजनाएर आफ्नो अहं देखाएको टिप्पणी हुन थालेको छ ।

यदि कांग्रेस सरकारमा गएमा एमाले प्रमुख प्रतिपक्षी दल नै हुनेछ । ओली विपक्षी दलको नेता हुनेछन् । राज्य सञ्चालनमा विपक्षी दलको भूमिका र सहयोगको आवश्यकता पर्छ । कतिपय विषयमा राष्ट्रपतिसँग छलफल गर्नुपर्ने हुन्छ । यसअघि कांग्रेस सभापति विपक्षी दलको नेता भए पनि राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न पुगेकै थिए । तर ओलीले सुरुमै राष्ट्रपति पौडेलप्रति अनुदार चरित्र प्रस्तुत गरेका छन् ।

भण्डारी राष्ट्रपति हुँदा ओली घन्टौंसम्म शीतल निवासमा हुन्थे । हप्ता बिराएर ओली शीतल निवास पुगिरहन्थे । पार्टी सञ्चालनका विषयमा भण्डारीसँग रायसुझावका लागि ओली पुग्ने गरेको एमाले नेताहरु बताउँछन् । अहिले नेपाली कांग्रेसबाट उम्मेदवारी दिएका वरिष्ठ नेता पौडेल राष्ट्रपति बनेसँगै ओलीले छोइछिटो गरेका छन् ।

राष्ट्रपति निर्वाचनअघि पौडेलप्रति अन्टसन्ट बोलेकाले मुख देखाउन गाह्रो भएकाले ओली शीतल निवासमा आयोजित चियापानमा नगएको कांग्रेस नेताहरुको भनाइ छ ।

Previous Post

हेल्थ टिप्सः पिरो खानुको महत्व

Next Post

हेल्थ टिप्सः रगतमासी परेमा के गर्ने ?

सम्बन्धित खबर

ब्रह्मायणी जात्रा : बिहानैदेखि भीड
आवाज

ब्रह्मायणी जात्रा : बिहानैदेखि भीड

५ कार्तिक २०८३,
भूकम्पको दश वर्ष : अझै पाल र टेकोको भरमा कुमारी घर
जीवन शैली

जीवित देवी कुमारीलाई तलेजु भवानीको दर्शन

५ कार्तिक २०८३,
आवाज

दसैँको मुख्य दिन: विजयादशमी पर्व मनाइँदै

५ कार्तिक २०८३,
टीकाको दोस्रो दिन आज पनि मान्यजन र आफन्तबाट टीका र आर्शिवाद थाप्ने क्रम जारी
आवाज

दसैमा आर्सीवाद दिँदा भनिने मन्त्रको अर्थ थाहा छ ?

५ कार्तिक २०८३,
बेनी–जोमसोम–कोरला सडकमा करिब एक अर्बको क्षति
आर्थिक

बेनी–जोमसोम–कोरला सडकमा करिब एक अर्बको क्षति

४ कार्तिक २०८३,
आणविक सम्झौता नभए इरानविरूद्ध आक्रमणको नेतृत्व गर्ने ट्रम्पको चेतावनी
अन्तर्राष्ट्रिय

चीनमा पुटिन र सीसँग भेट्न तयार ट्रम्प

४ कार्तिक २०८३,
Load More
Next Post
हेल्थ टिप्सः रगतमासी परेमा के गर्ने ?

हेल्थ टिप्सः रगतमासी परेमा के गर्ने ?

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In