• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, June 22, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    सागम र लप्से गाउँमा खानेपानीको पहुँच

    सागम र लप्से गाउँमा खानेपानीको पहुँच

    रैथाने गाई सङ्कटमा

    रैथाने गाई सङ्कटमा

    सुनको मूल्य घट्यो

    सुनचाँदीको मूल्यमा वृद्धि

    मौलिक चुड्का नाच संरक्षणमा जुट्यो दरै समुदाय

    मौलिक चुड्का नाच संरक्षणमा जुट्यो दरै समुदाय

    आज बागमती प्रदेशमा तेस्रो प्रदेश भाषा दिवस, सार्वजनिक बिदा

    बागमती प्रदेशको साक्षरता दर ८२.१ प्रतिशत

    झापामा वन्यजन्तुले नबिगार्ने ‘मेकाडामिया नट्स’को व्यावसायिक खेती

    झापामा वन्यजन्तुले नबिगार्ने ‘मेकाडामिया नट्स’को व्यावसायिक खेती

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    सागम र लप्से गाउँमा खानेपानीको पहुँच

    सागम र लप्से गाउँमा खानेपानीको पहुँच

    रैथाने गाई सङ्कटमा

    रैथाने गाई सङ्कटमा

    सुनको मूल्य घट्यो

    सुनचाँदीको मूल्यमा वृद्धि

    मौलिक चुड्का नाच संरक्षणमा जुट्यो दरै समुदाय

    मौलिक चुड्का नाच संरक्षणमा जुट्यो दरै समुदाय

    आज बागमती प्रदेशमा तेस्रो प्रदेश भाषा दिवस, सार्वजनिक बिदा

    बागमती प्रदेशको साक्षरता दर ८२.१ प्रतिशत

    झापामा वन्यजन्तुले नबिगार्ने ‘मेकाडामिया नट्स’को व्यावसायिक खेती

    झापामा वन्यजन्तुले नबिगार्ने ‘मेकाडामिया नट्स’को व्यावसायिक खेती

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

उपभोक्ता सचेत हुन जरुरी

by
३ चैत्र २०७९,
0
उपभोक्ता सचेत हुन जरुरी
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

दर्शवर्ष अघिसम्म पोखराकी शोभा गौतम भान्साका लागि खाद्य बस्तु किनमेल गर्न बजार जाँदा आफूले किन्ने खाद्य बस्तुको उपभोग्य मिति र मूल्य हेर्नुहुँदैनथ्यो ।
उपभोक्ता अधिकार सम्बन्धी सचेतनाका कार्यक्रममा जानेक्रमसँगै अहिले उहाँले जुनसुकै सामग्री उपभोग्य मिति र मूल्य हेरेर मात्र खरिद गर्नुहुन्छ । मलाईं विवाह गरेर आएको केही वर्षसम्म खाद्य बस्तुको मूल्य र मिति हेरेर किन्नु पर्छ भन्ने जानकारी नै थिएन्, बजारमा गएपछि धमाधम सामग्री खरिद गरेर घरमा ल्याउने गर्थे, गौतमले भन्नुभयो ‘केही वर्षदेखि जतिसुकै हतार भएपनि मूल्य र उपभोग्य मिति हेरेर मात्र सामग्री खरिद् गर्ने मेरो बानी नै बस्यो ।

विश्व उपभोक्ता अधिकार दिवसको अवसरमा पर्यटन तथा उद्योग कार्यालय कास्कीद्धारा शुक्रबार पोखराका आयोसजित उपभोक्ता सचेतना कार्यक्रमका गौतमले त्यस्तो कुरा राख्नुभएको हो । ‘हरेक उपभोक्ताले बजारमा सामान किन्न जाँदा प्याकेटमा लेखिएको मूल्य र उपभोग्य मिति मात्र हेरिदिने हो भने पनि गुणस्तरहीन बस्तु खरिदबाट जोगिन सकिन्छ ’ उहाँले भन्नुभयो ।

सचेतना कार्यक्रममा सहभागी हुमनाथ अधिकारीले बजारमा थुप्रै विकृति भएकाले सरकारी तवरबाट जतिसक्दो चाडो उपभोक्ता अदालत गठन गर्न सक्यौभने उपभोक्ताले राहतको महशुस गर्न सक्ने बताउनुभयो । राजमार्गका होटलहरुमा अझैपनि सडेगलेको परिकारहरु बिक्रीका लागि राखिने र त्यस्ता खानाले मानिस बिरामी पर्ने गरेको भनाई उहाँको छ ।

मानिसको जीवनसँग जोडिएको खाद्य बस्तु गुणस्तरीय भएनभएको बारेमा स्थानीयस्तरमै सचेतना र अनुगमनलाई प्रभावकारी बनाउन जरुरी भएको भनाई अधिकारीको छ । विद्यालयस्तरमै खाद्य सचेतना कार्यक्रम लिएर जान सक्यौं भने केही हदसम्म खाद्य सचेतना सफल हुने विश्वस उहाँको छ ।

उक्त कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै गण्डकी प्रदेश उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव रामप्रसाद आचार्यले उपभोक्ता आफै सचेत भए भने मात्र बजार सुधार हुनुको साथै उपभोक्ता ठगिनबाट बच्न सक्ने बताउनुभयो ।

उद्योगी व्यवसायीसँग सहकार्य गरेर हरेक पसलमा मूल्यसूची खाख्ने र सचेतना तथा अनुगमन कार्यलाई दुर्गम गाउँसम्म पुर्‍याउन सक्यौ भने मात्र बजार सुधार्न सकिने भनाई उहाँको छ । सरकार कठोर रुपमा अगाडि वढ्दै गल्ती गर्ने व्यापारीलाई कडा कारवाही गर्नुपर्नेमा जोड दिँदै सचिव आचार्यले सरकारको उदारताकै कारण उनीहरुले उपभोक्ता हितको एने नियमलाई सामान्य रुपमा हेरेको बताउनुभयो ।

सो अवसरमा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय पोखराका प्रमुख शिवजी बरालले खाद्य स्वच्छता सम्बन्धी आधारपत्र प्रस्तुत गर्दै खाद्य अधिकार सम्बन्धी पुराना ऐन नियमलाई परिमार्जित गर्दै लानुपर्नेमा जोड दिनुभयो । बजारका होटल तथा रेष्टुरेण्टमा पाकेका सडेगलेका खाद्य परिकार मानवजीवनको लागि हानीकारक हुँदा त्यस्ता बस्तु खाँदा उपभोक्ता आफै सचेत हुनुपर्नेमा उहाँको जोड थियो ।

पर्यटन तथा उद्योग कार्यालय पोखरका प्रमुख शेषकान्त पौडेलले बस्तु तथा सेवा छनौट सम्बन्धी आधारपत्र प्रस्तुत गर्दै उपभोक्ता अधिकार सम्बन्धी ऐन नियम परिमार्जन गरी दोषीलाई ठाउँको ठाँउ कारवाही गर्न सक्ने कानून बनाइनु पर्नेमा जोड दिनुभयो ।

उपभोक्ता मञ्च गण्डकी प्रदेशका सहसचिव गिता आचार्यले बजार सरकारको नियन्त्रणमा नहुँदा आम उपभोक्ता ठगिने क्रम दिनप्रतिदिन बढेकाले त्यसतर्फ सरकारको ध्यान जान जरुरी भएको बताउनुभयो । अझैपनि अधिकाशं नेपाली नागरिक सचेत हुन सकेका छैनन, उनीहरुले बजारबाट गुणस्तरहीन सामग्री खरिद गरिरहेका छन् तर नियमन निकायको ध्यान नपुग्दा त्यस्ता समस्या अझै लामो समयसम्म रहने भनाई उहाँको छ ।

सो अवसरमा जिल्ला प्रशासन कार्यालय कास्कीका अधिकृत दीपक रेग्मी, पोखरा महानगरपालिकाका अधिकृत भरतराज पौडेल, पोखरा उद्योग वाणिज्य संघका उपाध्यक्ष उत्तममान बुद्धाचार्य, प्रदीप रेग्मी, ज्ञानबहादुर नेपाली, कानून व्यवसायी राजु अधिकारी, कमल पौडेल, दीपक परिया लगायतले महंगी नियन्त्रण र उपभोक्ता अधिकारलाई प्रभावकारी बनाइनुपर्नेमा जोड दिएका थिए ।

Previous Post

स्वास्थ्य कार्यालयले सुत्केरीलाई पोषण खर्च दिने

Next Post

पूर्वाधार निर्माणमा लापरबाहीः १० महिनामा १० प्रतिशत काम

सम्बन्धित खबर

सागम र लप्से गाउँमा खानेपानीको पहुँच
आवाज

सागम र लप्से गाउँमा खानेपानीको पहुँच

८ असार २०८३,
रैथाने गाई सङ्कटमा
आर्थिक

रैथाने गाई सङ्कटमा

८ असार २०८३,
सुनको मूल्य घट्यो
आर्थिक

सुनचाँदीको मूल्यमा वृद्धि

८ असार २०८३,
मौलिक चुड्का नाच संरक्षणमा जुट्यो दरै समुदाय
आवाज

मौलिक चुड्का नाच संरक्षणमा जुट्यो दरै समुदाय

८ असार २०८३,
आज बागमती प्रदेशमा तेस्रो प्रदेश भाषा दिवस, सार्वजनिक बिदा
आवाज

बागमती प्रदेशको साक्षरता दर ८२.१ प्रतिशत

८ असार २०८३,
झापामा वन्यजन्तुले नबिगार्ने ‘मेकाडामिया नट्स’को व्यावसायिक खेती
आर्थिक

झापामा वन्यजन्तुले नबिगार्ने ‘मेकाडामिया नट्स’को व्यावसायिक खेती

८ असार २०८३,
Load More
Next Post
पूर्वाधार निर्माणमा लापरबाहीः १० महिनामा १० प्रतिशत काम

पूर्वाधार निर्माणमा लापरबाहीः १० महिनामा १० प्रतिशत काम

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In