• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, November 12, 2025
  • Login
Metakhabar
  • गृह
  • समाचार
    घरजग्गा व्यवसायमा जाग्यो आशा, ४ महिनापछि खुल्यो कित्ताकाट

    घरजग्गा व्यवसायमा जाग्यो आशा, ४ महिनापछि खुल्यो कित्ताकाट

    डीके सागरको काठमाडौं डेब्यू : मैथिली र्यापको नयाँ स्वर राजधानीमा गुञ्जिन तयारी

    डीके सागरको काठमाडौं डेब्यू : मैथिली र्यापको नयाँ स्वर राजधानीमा गुञ्जिन तयारी

    कैलाश मानसरोवर दूरदर्शन सुरु

    कोरला हँुदै मानसरोवर जाने मार्ग खुलाउन पहल

    क्यासिनोले अनुमति लिएर मात्रै विदेशी मुद्राको कारोबार गर्नुपर्ने

    क्यासिनोले अनुमति लिएर मात्रै विदेशी मुद्राको कारोबार गर्नुपर्ने

    हुम्ला निर्वाचन कार्यालद्वारा मतदान केन्द्रबारे छलफल

    हुम्ला निर्वाचन कार्यालद्वारा मतदान केन्द्रबारे छलफल

    लोप हुँदै गोरुगाढा

    लोप हुँदै गोरुगाढा

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

गगन थापाले भने– दलहरूबीच मन्त्रालयका लागि रस्साकस्सी छ

by
३ चैत्र २०७९,
0
गगन थापाले भने– दलहरूबीच मन्त्रालयका लागि रस्साकस्सी छ
0
SHARES
20
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले दलहरूबीच मन्त्रालयका लागि रस्साकस्सी भएको बताएका छन् । शुक्रबार संघीय संसद् भवनमा उपराष्ट्रपतिको मतदान गरेर फर्कने क्रममा पत्रकारहरूसँग संक्षिप्त कुराकानी गर्दै उनले गठबन्धनमा रहेका सबै दलमा मन्त्रालयका विषयमा रस्साकस्सी चलिरहेको खुलासा गरे ।

‘मन्त्रीका विषयमा सबै दललाई चासो हुनु स्वाभाविक पनि हो । हुनु पनि पर्छ । हामीलाई पनि कांग्रेसले पाउने मन्त्रालयका बारेमा बढी चासो छ । एकीकृत समाजवादीले त एक नम्बर मन्त्रालयमा आफ्नो दाबी रहेको भनिसक्यो । त्यसैले कसरी जाने भन्ने कुरा छलफल हुन बाँकी छ,’ उनले भने ।

महामन्त्री थापाले चैत ५ गतेको संसद् बैठकअघि नै नेपाली कांग्रेसले औपचारिक निर्णय गरेर सत्ता पक्षको कुर्सीमा बस्नुपर्ने बताए । ‘कांग्रेसले सरकारमा जाने भइसकेपछि भोलि वा पर्सि कहिले हुन्छ बैठक बसेर सत्ता पक्षको कुर्सीमा बस्दा उचित हुन्छ । सुल्टो बाटो हिँड्दा नै सबैलाई राम्रो हुन्छ । यहाँ केही असमझादारीका विषय पनि देखिएका छन् । त्यसैले त्यसलाई क्लियर गर्न पनि कांग्रेसले औपचारिक निर्णय गरेर सत्तापक्षको कुर्सीमा बस्दा हुन्छ,’ थापाले भने ।

Previous Post

पत्रकार महासङ्घद्वारा राष्ट्रपतिलाई बधाई

Next Post

उपराष्ट्रपति निर्वाचन : मतदान सम्पन्न

सम्बन्धित खबर

घरजग्गा व्यवसायमा जाग्यो आशा, ४ महिनापछि खुल्यो कित्ताकाट
फिचर-ब्यानर

घरजग्गा व्यवसायमा जाग्यो आशा, ४ महिनापछि खुल्यो कित्ताकाट

२५ कार्तिक २०८२,
डीके सागरको काठमाडौं डेब्यू : मैथिली र्यापको नयाँ स्वर राजधानीमा गुञ्जिन तयारी
समाचार

डीके सागरको काठमाडौं डेब्यू : मैथिली र्यापको नयाँ स्वर राजधानीमा गुञ्जिन तयारी

२५ कार्तिक २०८२,
कैलाश मानसरोवर दूरदर्शन सुरु
आर्थिक

कोरला हँुदै मानसरोवर जाने मार्ग खुलाउन पहल

२५ कार्तिक २०८२,
क्यासिनोले अनुमति लिएर मात्रै विदेशी मुद्राको कारोबार गर्नुपर्ने
फिचर-ब्यानर

क्यासिनोले अनुमति लिएर मात्रै विदेशी मुद्राको कारोबार गर्नुपर्ने

२५ कार्तिक २०८२,
हुम्ला निर्वाचन कार्यालद्वारा मतदान केन्द्रबारे छलफल
समाचार

हुम्ला निर्वाचन कार्यालद्वारा मतदान केन्द्रबारे छलफल

२५ कार्तिक २०८२,
लोप हुँदै गोरुगाढा
समाचार

लोप हुँदै गोरुगाढा

२५ कार्तिक २०८२,
Load More
Next Post
उपराष्ट्रपति निर्वाचन : मतदान सम्पन्न

उपराष्ट्रपति निर्वाचन : मतदान सम्पन्न

Leave Comment

सिफारिस

  • गर्भावस्थामा महिलामा हुने परिवर्तन र श्रीमानको भूमिका

    ठगीको नयाँ धन्दाः गर्भवती बनाउनेलाई पाँच लाख रुपैयाँ

    0 shares
    Share 0 Tweet 0
  • चुट्किलाः कोठीको सिँढी चढ्दै

    0 shares
    Share 0 Tweet 0
  • चुट्किलाः एकैछिनमा निको भैहाल्छ

    0 shares
    Share 0 Tweet 0
  • गर्भनिरोधक औषधि प्रयोग गर्नेमा अविवाहित र कम उमेरका युवती बढी

    0 shares
    Share 0 Tweet 0
  • तेजिलो दिमाग बनाउन चाहनेले कहिल्यै छुटाउन नहुने खानेकुरा

    0 shares
    Share 0 Tweet 0
Facebook Twitter Youtube

Aanjan Media Private Limited

Kathmandu, Nepal

सूचना विभाग दर्ता नं.
3634-2079/80

सम्पर्क

ठेगाना: काठमाडौं नेपाल
इमेल: metakhabar7@gmail.com
सम्पर्क: 01-4521648 / 9851322768

अध्यक्ष तथा प्रबन्ध निर्देशक:

धिरज पौडेल

© 2023 Meta Khabar

No Result
View All Result
  • आवाज
  • खेलमैदान
  • जीवन शैली
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • समाचार
  • विविध
  • English

© 2023 Meta Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In