• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, March 14, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    अनधिकृत रुपमा भूमि दिलाइदिने भ्रमका पछि नलाग्न आयोगको आग्रह

    काठमाडौं बन्यो विश्वकै तेस्रो प्रदूषित शहर

    नेपालमा वायु प्रदूषणबाट बर्सेनि ४२ हजार मानिसको मृत्यु !

    समानुपातिक उम्मेदवार सिफारिस गर्न रास्वपाको सचिवालय बैठक आज बस्दै

    ग्याँसको चरम अभाव : विद्युतीय चुलो र पेट्रोलले: सवारी नेपालका लागि कति सान्दर्भिक ?

    उम्मेदवारको खर्चमा पारदर्शीता देखिएनः संयुक्त पर्यवेक्षण प्रतिवेदन

    अष्ट्रेलियाद्वारा पेट्रोल र डिजेल आपूर्ति सुदृढ बनाउने तयारी

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

गगन थापाले भने– दलहरूबीच मन्त्रालयका लागि रस्साकस्सी छ

by
३ चैत्र २०७९,
0
गगन थापाले भने– दलहरूबीच मन्त्रालयका लागि रस्साकस्सी छ
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले दलहरूबीच मन्त्रालयका लागि रस्साकस्सी भएको बताएका छन् । शुक्रबार संघीय संसद् भवनमा उपराष्ट्रपतिको मतदान गरेर फर्कने क्रममा पत्रकारहरूसँग संक्षिप्त कुराकानी गर्दै उनले गठबन्धनमा रहेका सबै दलमा मन्त्रालयका विषयमा रस्साकस्सी चलिरहेको खुलासा गरे ।

‘मन्त्रीका विषयमा सबै दललाई चासो हुनु स्वाभाविक पनि हो । हुनु पनि पर्छ । हामीलाई पनि कांग्रेसले पाउने मन्त्रालयका बारेमा बढी चासो छ । एकीकृत समाजवादीले त एक नम्बर मन्त्रालयमा आफ्नो दाबी रहेको भनिसक्यो । त्यसैले कसरी जाने भन्ने कुरा छलफल हुन बाँकी छ,’ उनले भने ।

महामन्त्री थापाले चैत ५ गतेको संसद् बैठकअघि नै नेपाली कांग्रेसले औपचारिक निर्णय गरेर सत्ता पक्षको कुर्सीमा बस्नुपर्ने बताए । ‘कांग्रेसले सरकारमा जाने भइसकेपछि भोलि वा पर्सि कहिले हुन्छ बैठक बसेर सत्ता पक्षको कुर्सीमा बस्दा उचित हुन्छ । सुल्टो बाटो हिँड्दा नै सबैलाई राम्रो हुन्छ । यहाँ केही असमझादारीका विषय पनि देखिएका छन् । त्यसैले त्यसलाई क्लियर गर्न पनि कांग्रेसले औपचारिक निर्णय गरेर सत्तापक्षको कुर्सीमा बस्दा हुन्छ,’ थापाले भने ।

Previous Post

पत्रकार महासङ्घद्वारा राष्ट्रपतिलाई बधाई

Next Post

उपराष्ट्रपति निर्वाचन : मतदान सम्पन्न

सम्बन्धित खबर

अनधिकृत रुपमा भूमि दिलाइदिने भ्रमका पछि नलाग्न आयोगको आग्रह
फिचर-ब्यानर

३० फाल्गुन २०८२,
काठमाडौं बन्यो विश्वकै तेस्रो प्रदूषित शहर
फिचर-ब्यानर

नेपालमा वायु प्रदूषणबाट बर्सेनि ४२ हजार मानिसको मृत्यु !

३० फाल्गुन २०८२,
समानुपातिक उम्मेदवार सिफारिस गर्न रास्वपाको सचिवालय बैठक आज बस्दै
आवाज

समानुपातिक उम्मेदवार सिफारिस गर्न रास्वपाको सचिवालय बैठक आज बस्दै

३० फाल्गुन २०८२,
ग्याँसको चरम अभाव : विद्युतीय चुलो र पेट्रोलले: सवारी नेपालका लागि कति सान्दर्भिक ?
फिचर-ब्यानर

ग्याँसको चरम अभाव : विद्युतीय चुलो र पेट्रोलले: सवारी नेपालका लागि कति सान्दर्भिक ?

३० फाल्गुन २०८२,
उम्मेदवारको खर्चमा पारदर्शीता देखिएनः संयुक्त पर्यवेक्षण प्रतिवेदन
फिचर-ब्यानर

उम्मेदवारको खर्चमा पारदर्शीता देखिएनः संयुक्त पर्यवेक्षण प्रतिवेदन

३० फाल्गुन २०८२,
अष्ट्रेलियाद्वारा पेट्रोल र डिजेल आपूर्ति सुदृढ बनाउने तयारी
अन्तर्राष्ट्रिय

अष्ट्रेलियाद्वारा पेट्रोल र डिजेल आपूर्ति सुदृढ बनाउने तयारी

३० फाल्गुन २०८२,
Load More
Next Post
उपराष्ट्रपति निर्वाचन : मतदान सम्पन्न

उपराष्ट्रपति निर्वाचन : मतदान सम्पन्न

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In