• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, November 8, 2025
  • Login
Metakhabar
  • गृह
  • समाचार
    अफगानिस्तानमा अफिम खेती २० प्रतिशतले घट्यो : राष्ट्रसङ्घ

    अफगानिस्तानमा अफिम खेती २० प्रतिशतले घट्यो : राष्ट्रसङ्घ

    अमेरिकामा शटडाउन असर, भोलिदेखि सयौं उडान रद्द हुँदै

    अमेरिकामा शटडाउन असर, भोलिदेखि सयौं उडान रद्द हुँदै

    सर्वोच्च अदालत आगामी मङ्सिर १ देखि पूर्णरुपमा सञ्चालन हुने

    सर्वोच्च अदालत आगामी मङ्सिर १ देखि पूर्णरुपमा सञ्चालन हुने

    चैते धानको समर्थन मूल्य नपाउँदा किसान चिन्तित

    धान उत्पादनमा वृद्धि

    कैलालीमा १२ हजार ५०० ‘क्विन्टल’ धान खरिद

    कैलालीमा १२ हजार ५०० ‘क्विन्टल’ धान खरिद

    जेनजी आन्दोलन जाँचबुझले काठमाडौं प्रहरीका तत्कालीन एसपी अपिलराज बोहोरालाई बोलायो

    जेनजी आन्दोलन जाँचबुझले काठमाडौं प्रहरीका तत्कालीन एसपी अपिलराज बोहोरालाई बोलायो

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

प्रधानमन्त्री प्रचण्डले चैत ६ गते विश्वासको मत लिने

by
१ चैत्र २०७९,
0
सरकारको प्रतिपक्षी को, अब कांग्रेसको हैसियत के ?
0
SHARES
11
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आगामी चैत ६ गते विश्वासको मत लिने भएका छन् । चैत ५ गतेसम्म राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनको आचारसंहिता सकिने भएकाले प्रचण्डले त्यसको भोलिपल्ट विश्वासको मत लिने भएका हुन् ।

कान्तिपुर टेलिभिजनसँगको कुराकानीमा खानेपानीमन्त्री अब्दुल खानले प्रधानमन्त्रीले चैत ६ गते विश्वासको मत लिने जानकारी दिएका हुन् । उनका अनुसार प्रधानमन्त्रीले चैत ६ गते विश्वासको मत लिने तय भएको र विश्वासको मतपछि मात्रै मन्त्रिपरिषद विस्तार हुनेछ ।

एमाले र राप्रपाले सरकारलाई दिएको समर्थन फिर्ता लिँदै सरकारबाट बाहिरिएपछि अल्पमतमा परेका प्रधानमन्त्री प्रचण्डले प्रतिनिधिसभाबाट दोस्रोपटक विश्वासको मत लिने भएका हुन् । राष्ट्रपति निर्वाचनमा नेपाली कांग्रेससँगको नयाँ राजनीतिक समीकरण बनेपछि एमाले र राप्रपा सरकारबाट बाहिरिएका थिए । फागुन १३ देखि ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्थाअनुसार प्रधानमन्त्री प्रचण्डले चैत ६ गते विश्वासको मत लिन लागेका हुन् ।

यसअघि उनले पुस २६ गते संसदबाट विश्वासको मत लिएका थिए । तत्कालीन प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले समेत प्रचण्डलाई विश्वासको मत दिएको थियो । त्यसबेला उनलाई कांग्रेस, माओवादी केन्द्र, एमाले, जनमत, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा, नागरिक उन्मुक्ति पार्टी, जसपा, तीन स्वतन्त्र सांसदले विश्वासको मत दिएका थिए ।

नेपाली कांग्रेसले बुधबार प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिएपछि मात्र सरकारमा जाने निर्णय गरेको थियो ।

Previous Post

रुस र अमेरिकाबीच सीधा टकरावको खतरा

Next Post

पोखरामा चितुवाको आक्रमणबाट २ जना घाइते, चितुवा मृत फेला

सम्बन्धित खबर

अफगानिस्तानमा अफिम खेती २० प्रतिशतले घट्यो : राष्ट्रसङ्घ
फिचर-ब्यानर

अफगानिस्तानमा अफिम खेती २० प्रतिशतले घट्यो : राष्ट्रसङ्घ

२१ कार्तिक २०८२,
अमेरिकामा शटडाउन असर, भोलिदेखि सयौं उडान रद्द हुँदै
फिचर-ब्यानर

अमेरिकामा शटडाउन असर, भोलिदेखि सयौं उडान रद्द हुँदै

२१ कार्तिक २०८२,
सर्वोच्च अदालत आगामी मङ्सिर १ देखि पूर्णरुपमा सञ्चालन हुने
समाचार

सर्वोच्च अदालत आगामी मङ्सिर १ देखि पूर्णरुपमा सञ्चालन हुने

२१ कार्तिक २०८२,
चैते धानको समर्थन मूल्य नपाउँदा किसान चिन्तित
आर्थिक

धान उत्पादनमा वृद्धि

२१ कार्तिक २०८२,
कैलालीमा १२ हजार ५०० ‘क्विन्टल’ धान खरिद
समाचार

कैलालीमा १२ हजार ५०० ‘क्विन्टल’ धान खरिद

२१ कार्तिक २०८२,
जेनजी आन्दोलन जाँचबुझले काठमाडौं प्रहरीका तत्कालीन एसपी अपिलराज बोहोरालाई बोलायो
फिचर-ब्यानर

जेनजी आन्दोलन जाँचबुझले काठमाडौं प्रहरीका तत्कालीन एसपी अपिलराज बोहोरालाई बोलायो

२१ कार्तिक २०८२,
Load More
Next Post
पोखरामा चितुवाको आक्रमणबाट २ जना घाइते, चितुवा मृत फेला

पोखरामा चितुवाको आक्रमणबाट २ जना घाइते, चितुवा मृत फेला

Leave Comment

सिफारिस

  • गर्भावस्थामा महिलामा हुने परिवर्तन र श्रीमानको भूमिका

    ठगीको नयाँ धन्दाः गर्भवती बनाउनेलाई पाँच लाख रुपैयाँ

    0 shares
    Share 0 Tweet 0
  • चुट्किलाः कोठीको सिँढी चढ्दै

    0 shares
    Share 0 Tweet 0
  • चुट्किलाः एकैछिनमा निको भैहाल्छ

    0 shares
    Share 0 Tweet 0
  • गर्भनिरोधक औषधि प्रयोग गर्नेमा अविवाहित र कम उमेरका युवती बढी

    0 shares
    Share 0 Tweet 0
  • तेजिलो दिमाग बनाउन चाहनेले कहिल्यै छुटाउन नहुने खानेकुरा

    0 shares
    Share 0 Tweet 0
Facebook Twitter Youtube

Aanjan Media Private Limited

Kathmandu, Nepal

सूचना विभाग दर्ता नं.
3634-2079/80

सम्पर्क

ठेगाना: काठमाडौं नेपाल
इमेल: metakhabar7@gmail.com
सम्पर्क: 01-4521648 / 9851322768

अध्यक्ष तथा प्रबन्ध निर्देशक:

धिरज पौडेल

© 2023 Meta Khabar

No Result
View All Result
  • आवाज
  • खेलमैदान
  • जीवन शैली
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • समाचार
  • विविध
  • English

© 2023 Meta Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In