• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, June 19, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    शुक्रबारदेखि प्रदर्शनमा आउँदै ‘आई एम जितबहादुर’

    शुक्रबारदेखि प्रदर्शनमा आउँदै ‘आई एम जितबहादुर’

    अमेरिका–इरानबीच युद्ध अन्त्य गर्ने ऐतिहासिक समझदारी, ६० दिनभित्र ठोस सम्झौतामा पुग्ने लक्ष्य

    अमेरिका–इरानबीच युद्ध अन्त्य गर्ने ऐतिहासिक समझदारी, ६० दिनभित्र ठोस सम्झौतामा पुग्ने लक्ष्य

    अरनिको राजमार्ग स्तरोन्नतिः ‘बिटुमिन’ अभावले दुई महिनादेखि काम प्रभावित

    अरनिको राजमार्ग स्तरोन्नतिः ‘बिटुमिन’ अभावले दुई महिनादेखि काम प्रभावित

    तापक्रम बढेसँगै तराईको जनजीवन प्रभावित

    ठाउँठाउँमा भारी वर्षा, भैरहवाको तापक्रम ४१.५ डिग्री

    डिपसिकको मूल्याङ्कन ५० अर्ब डलर नाघ्यो

    डिपसिकको मूल्याङ्कन ५० अर्ब डलर नाघ्यो

    अरनिको राजमार्ग स्तरोन्नतिः ‘बिटुमिन’ अभावले दुई महिनादेखि काम प्रभावित

    सिक्टा सिँचाइ आयोजनाले नहरमा नियमित पानी छोड्न थालेपछि…

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

प्रियंका चोपडासँग विवाह गर्न चाहन्थे, शाहरुख खान !

by
१ चैत्र २०७९,
0
प्रियंका चोपडासँग विवाह गर्न चाहन्थे, शाहरुख खान !
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

बलिउडकी चर्चित अभिनेत्रीमध्येकी एक हुन्, प्रियंका चोपडा। हाल उनी आफ्नो वैवाहिक जीवनमा खुसी छिन्। तर बलिउड इन्डस्ट्रीमा रहँदा उनको अफेयरको चर्चा चलिरहन्थ्यो।

उनको नाम किङ खान अर्थात शाहरुख खानसँग जोडिएको थियो। शाहरुख खान र गौरी खान बलिउडका चर्चित जोडीमध्येका एक हुन्। शाहरुख खान र गौरीबीच धेरै प्रेम छ। तर कुनै समय यस्तो पनि थियो, प्रियंकाको कारण उनीहरु सम्बन्ध टुट्नै लागेको थियो।

एक समय प्रियंका र शाहरुखबीचको नजिकिनाले गौरीको घरमा उथल–पुथल नै भएको थियो। उनीहरुबीच भएको अफेसरको खबर अनुसार प्रियंका र शाहरुखले लुकेरै विवाह गरेका थिए। तर गौरीले ती सबै अफवाहलाई अस्वीकार गरिन्।

उनीहरुबीच अफेयरको सुरुवात तबदेखि भयो, जब शाहरुखको जीवनमा प्रियंकाको महत्व बढ्न थाल्यो। हिरोइनहरुमध्ये उनको पहिलो रोजाईं नै प्रियंका हन्थिन्। जुन कुरालाई गौरी पेशाको रुपमा लिने गर्थिन्।

गौरीका साथीहरुले समेत शाहरुख र प्रियंकाको अफेयरबारे बताउँदा गौरी वेवास्ता गरिदिन्थिन्। तर एक यस्तो समय पनि आयो जतिबेला गौरीको विश्वास शाहरुखबाट हट्यो।

गौरीले प्रियंका र शाहरुखबीचको सम्बन्धबारे चासो लिन थालिन् जब शाहरुखले आफ्नो घरको जुनसुकै पाटीमा पनि प्रियंकालाई बोलाउन थाले।

विस्तारै गौरीले पनि बुझ्न थालिन्, प्रियंका उनको घरमा लामो समय आइरहने छिन्। त्यसैबीच शाहरुख र प्रियंका अवार्डलगायत फिल्म फेस्टिबलमा एकसाथ देखिन थाले।

शाहरुख खान प्रियंकाप्रति यतिधेरै लगाव थियो कि उनको उपस्थिती रहेको जुनसुकै पाटीमा प्रियंकालाई सहभागिता गराउथे।

एकदिन करणको पाटीमा शाहरुख, गौरीलगायत प्रियंकाको उपस्थिती रहेको थियो। जहाँ शाहरुखले गौरीलाई छोडेर प्रियंकालाई सबैजनासँग चिनाइरहेका थिए। शाहरुखले गरेको काम देखेर गौरी बताइन् कि अब शाहरुख प्रियंकासँग कुनै फिल्म खेल्दैनन्। तर उनको कुरालाई शाहरुखले मानेनन्।

गौरीको कुरा प्रियंकाको लागि नौलो थिएन किनकी त्योभन्दा अगाडि नै ट्वीकल खन्नाले अक्षय कुमारलाई प्रियंकासँग फिल्म खेल्नका लागि बन्देज गरेकी थिइन्। गौरीले शाहरुखलाई दिएको प्रियंका र खान एकअर्कासँग टाढिन् थाले। र सँगै फिल्म खेल्न बन्द गरिदिए।

Previous Post

घट्यो युक्रेनको जीडीपी

Next Post

रुस र अमेरिकाबीच सीधा टकरावको खतरा

सम्बन्धित खबर

शुक्रबारदेखि प्रदर्शनमा आउँदै ‘आई एम जितबहादुर’
मनोरञ्जन

शुक्रबारदेखि प्रदर्शनमा आउँदै ‘आई एम जितबहादुर’

४ असार २०८३,
अमेरिका–इरानबीच युद्ध अन्त्य गर्ने ऐतिहासिक समझदारी, ६० दिनभित्र ठोस सम्झौतामा पुग्ने लक्ष्य
अन्तर्राष्ट्रिय

अमेरिका–इरानबीच युद्ध अन्त्य गर्ने ऐतिहासिक समझदारी, ६० दिनभित्र ठोस सम्झौतामा पुग्ने लक्ष्य

४ असार २०८३,
अरनिको राजमार्ग स्तरोन्नतिः ‘बिटुमिन’ अभावले दुई महिनादेखि काम प्रभावित
आर्थिक

अरनिको राजमार्ग स्तरोन्नतिः ‘बिटुमिन’ अभावले दुई महिनादेखि काम प्रभावित

४ असार २०८३,
तापक्रम बढेसँगै तराईको जनजीवन प्रभावित
आवाज

ठाउँठाउँमा भारी वर्षा, भैरहवाको तापक्रम ४१.५ डिग्री

४ असार २०८३,
डिपसिकको मूल्याङ्कन ५० अर्ब डलर नाघ्यो
फिचर-ब्यानर

डिपसिकको मूल्याङ्कन ५० अर्ब डलर नाघ्यो

४ असार २०८३,
अरनिको राजमार्ग स्तरोन्नतिः ‘बिटुमिन’ अभावले दुई महिनादेखि काम प्रभावित
आर्थिक

सिक्टा सिँचाइ आयोजनाले नहरमा नियमित पानी छोड्न थालेपछि…

४ असार २०८३,
Load More
Next Post
रुस र अमेरिकाबीच सीधा टकरावको खतरा

रुस र अमेरिकाबीच सीधा टकरावको खतरा

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In