आमा र छोरा एक आपसमा कुराकानी गर्दै—
आमाः भन त नेपालमा प्रथम किराँत राजापछि को राजा भयो ?
छोराः द्वितीय किराँत राजा ।
२+२ बराबर ४ हुन्छ
बाबुः १+१= २ हुन्छ, २+२= ४ हुन्छ । अब भन त ४+४= कति हुन्छ
छोराः सजिलो सजिलोको चाहिँ आफै जवाफ दिने, गाह्रो प्रश्न चाहिँ मलाई सोध्ने ?
साभारः ‘हँसाउने जोक्स’ पुस्तकबाट













