• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, October 22, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    दशैँको टीका : कतै रौनक, कतै सुनसान

    दशैँको टीका : कतै रौनक, कतै सुनसान

    काठमाडौँका सडक सुनसान जस्तै

    उपत्यकाका सडकमा सवारी चाप बढ्दै

    तलेजुमा सर्वसाधारणद्वारा कुमारीको हातबाट टीका ग्रहण, तलेजुलाई देवगृह भित्र्याइयो

    तलेजुमा सर्वसाधारणद्वारा कुमारीको हातबाट टीका ग्रहण, तलेजुलाई देवगृह भित्र्याइयो

    लाङटाङको क्यान्जिन क्षेत्रमा पुग्यो केन्द्रीय प्रसारण लाइन

    यातायात सहजसँगै लाङटाङमा पर्यटक बढे

    बडा दसैँको टीका सुरु

    बडा दसैँको टीका सुरु

    नागरिकका प्रश्न र विचारका लागि ‘खुलामञ्च’ आवश्यक छः सभापति थापा

    बडादसैँले समाजलाई जोड्ने सद्भावको भावना अझ बलियो बनाओस्ः सभापति थापा

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

सफलता प्राप्तिमा सबैभन्दा ठूलो शत्रु नकारात्मक प्रवृत्ति

by
२८ फाल्गुन २०७९,
0
व्यवहारिक ज्ञान हासिल गर्न सघाउनु नै छोराछोरीको सफलता सुरुवात हुनेछ
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

कतिपय अवस्थामा रक्सी–चुरोटजस्ता खराब कुरा खाएको खायै गर्नेहरु पनि दीर्घजीवी र तन्दुरुस्त देखिन्छन् भने यसको उल्टो कुनै दुव्र्यसनमा नपरेकाहरु पनि छिट्टै मरिरहेका एवं रोगी जीवन बिताइरहेका भेटिन्छन् । वैज्ञानिक एवं शोधकर्ताहरु यसको कारण पत्ता लगाउन सफल भएका छन्— त्यो हो प्रवृत्ति ।

स्वास्थ्य र प्रवृत्तिः जन्मजातै सकारात्मक प्रवृत्ति भएका मान्छेहरु दुव्र्यसनको बाबजुद पनि तुलनात्मक रुपमा स्वस्थ रहेको पाइए भने नकारात्मक प्रवृत्ति भएकाहरु स्वस्थ नभएको र छिट्टै मर्ने गरेको देखियो ।

फिनल्याण्डका वैज्ञानिकहरुले उच्च रक्तचाप नभएका अधबैंसेहरुमाथि छानबिन गरेका थिए । उनीहरुमध्ये को–कोमा कतिसम्म मुटुको रोग ल्याउने तत्वहरु छन् भनी ठम्याउँदै गए । जस्तैः
१) मोटोपन २) रक्सी सेवन ३) चुरोट ४) व्यायाम नगर्ने परिपाटी र ५) वंशाणुगत तत्व आदि । चार वर्षपछि उनीहरुमाथि फेरि स्वास्थ्य परीक्षण गर्दा नकारात्मक प्रवृत्ति भएकाहरुमा उच्च रक्तचापको सम्भावना अत्यधिक पाइयो र उल्लिखित पाँचवटै तत्वभन्दा नकारात्मक भावना नै बढी खतरनाक देखियो ।

त्यस्तै ६५ वर्ष नाघेकाहरुमाथि गरिएका एक परीक्षणले पनि यही कुरालाई पुष्टि गरेको छ कि आशावादी र सकारात्मक प्रवृत्ति भयो भने पनि उच्च रक्तचाप लाग्ने सम्भावना निकै कम हुने रहेछ । आशावादी वा सकारात्मक प्रवृत्ति भएकाहरुमा कार्टिजोन नामक हर्माेन अर्थात् तनाव अनुभव गराउने रसायन अरुमा भन्दा न्यून स्तरमा पाइयो भने हृदयघातको संभावित तत्व सी–क्रेटिभ प्रोटिन इन्टरल्यूकिन अरुको तुलनामा कमै पाइयो ।

साभारः ‘नव सफलता शास्त्र २’ पुस्तकबाट

Previous Post

आधा दर्जन सुक्खा बन्दरगाह निर्माण हुँदै

Next Post

नव निर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलको शपथ सोमबार दिउँसो १ बजे

सम्बन्धित खबर

दशैँको टीका : कतै रौनक, कतै सुनसान
आवाज

दशैँको टीका : कतै रौनक, कतै सुनसान

५ कार्तिक २०८३,
काठमाडौँका सडक सुनसान जस्तै
आवाज

उपत्यकाका सडकमा सवारी चाप बढ्दै

५ कार्तिक २०८३,
तलेजुमा सर्वसाधारणद्वारा कुमारीको हातबाट टीका ग्रहण, तलेजुलाई देवगृह भित्र्याइयो
आवाज

तलेजुमा सर्वसाधारणद्वारा कुमारीको हातबाट टीका ग्रहण, तलेजुलाई देवगृह भित्र्याइयो

५ कार्तिक २०८३,
लाङटाङको क्यान्जिन क्षेत्रमा पुग्यो केन्द्रीय प्रसारण लाइन
टुरिजम

यातायात सहजसँगै लाङटाङमा पर्यटक बढे

५ कार्तिक २०८३,
बडा दसैँको टीका सुरु
जीवन शैली

बडा दसैँको टीका सुरु

५ कार्तिक २०८३,
नागरिकका प्रश्न र विचारका लागि ‘खुलामञ्च’ आवश्यक छः सभापति थापा
जीवन शैली

बडादसैँले समाजलाई जोड्ने सद्भावको भावना अझ बलियो बनाओस्ः सभापति थापा

५ कार्तिक २०८३,
Load More
Next Post
पौडेललाई जिताउन कांग्रेसले सात प्रदेशमा क–कसलाई खटायो ?

नव निर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलको शपथ सोमबार दिउँसो १ बजे

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In