• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, May 20, 2025
  • Login
Metakhabar
  • गृह
  • समाचार
    युएईलाई हराउदै नेपाल महिला टी-२० विश्वकपको ग्लोबल क्वालिफायरमा छनौट

    युएईलाई हराउदै नेपाल महिला टी-२० विश्वकपको ग्लोबल क्वालिफायरमा छनौट

    सुनको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार?

    सुनको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार?

    ‘हिमालयन चितुवा’ लाई ‘के वन क्रस १७५’को उपाधि

    ‘हिमालयन चितुवा’ लाई ‘के वन क्रस १७५’को उपाधि

    हुम्लाको तिल गाउँमा लेदोयुक्त पहिरो, दर्जनौँ स्थानीय विस्थापित, घर र जलविद्युतमा क्षति

    हुम्लाको तिल गाउँमा लेदोयुक्त पहिरो, दर्जनौँ स्थानीय विस्थापित, घर र जलविद्युतमा क्षति

    जुम्लामा चट्याङको कहर : २२ च्याङ्ग्रा मरे, दुई गोठाला बेहोस

    जुम्लामा चट्याङको कहर : २२ च्याङ्ग्रा मरे, दुई गोठाला बेहोस

    रामपुरका सबै बालबालिकाले पूर्णखोप लगाए

    रामपुरका सबै बालबालिकाले पूर्णखोप लगाए

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

लोकभजन जोगाउन महोत्सव

by
२७ फाल्गुन २०७९,
0
लोकभजन जोगाउन महोत्सव
0
SHARES
18
VIEWS
Share on FacebookShare on Twitter

प्राचीन संस्कृति र परम्परासँग गाँसिएको लोकभजन जगेनार्थ पोखरामा भजन महोत्सव सुरु भएको छ । राष्ट्रिय लोकभजन चुड्का संरक्षण प्रतिष्ठानले महोत्सव आयोजना गरेको हो । नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा शनिबारदेखि राष्ट्रव्यापी भजन चुड्का प्रतियोगिता सुरु गरिएको हो । प्रतियोगितामा देशभरबाट ३२ भजन समूहले सहभागिता जनाएको प्रतिष्ठानका सदस्य सचिव डा तुलसीराम खनालले जानकारी दिनुभयो । भजन महोत्सवसँगै बृहत् ज्ञान महायज्ञको शुभारम्भ बिहीबार गरिए पनि प्रतियोगिता शनिबारदेखि सुरु भएको हो । लोपोन्मुख अवस्थामा पुगेका लोकभजनको संरक्षण गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको सदस्य सचिव डा खनालले बताउनुभयो । प्रतिष्ठानका अध्यक्ष प्रजापति पुराजुलीले धार्मिक गीतका रुपमा प्रचलित भजन लोप हुन नदिन प्रतिष्ठानले महोत्सव, प्रतियोगितालगायत संरक्षणका काम गर्दै आएको बताउनुभयो ।

नेपाली भजन संस्कृतिमा राष्ट्रव्यापी रुपमा नयाँ जागरण ल्याउन आफूहरु लागिपरेको उहाँको भनाइ छ । “महोत्सवले लोकभजनको उत्थान र जगेर्नामा टेवा पुग्छ, नयाँ पुस्ताले भजनबारे बुझ्ने मौका पाउँछन्”, अध्यक्ष पराजुलीले भन्नुभयो । कुनै ताका मठ, मन्दिर, पूजापाठ र कर्मकाण्डमा खुम्चिएको लोकभजनले पछिल्लो मेला, महोत्सवमा ठाउँ लिन थालेको छ । प्रतिष्ठानले यसअघि पनि पोखरामै भजन महोत्सव गर्दै आएको थियो । बागलुङलगायतका जिल्लामा पनि भजन महोत्सव हुने गरेका छन् । समाज आधुनिक बन्दै जाँदा भजन जस्ता परम्परागत गीत, कला र संस्कृति हराउने चिन्ताबीच संरक्षण अभियान अघि बढेको हो । भजनले मानिसलाई आत्मिक शान्ति दिने र सत्मार्गमा लाग्न प्रेरित गर्ने बागलुङस्थित जैमिनी सङ्कीर्तन समूहका अध्यक्ष टेकबहादुर क्षत्रीले बताउनुभयो ।

इश्वरीय कथा, गाथा, भगवान्को गुणगान र वर्णन गरेर भजन गाउने गरिएको उहाँको भनाइ छ । उक्त समूह पनि यसअघि विभिन्न ठाउँमा हुने भजन प्रतियोगितामा भाग लिएर पुरस्कृत भएको छ । लोकभजनमा बढीजसो ईश्वरीय महिमा र पौराणिक कथा अभिव्यक्त गर्ने गरिन्छ । प्रतियोगितामा सहभागी हुने भजन समूहले गायनसँगै भगवान् शिव, कृष्ण चरित्रदेखि रामायण, महाभारत आदिका कथाभावलाई अभियनमा उतार्ने गरेका छन् । धर्म, सभ्यता र संस्कृतिसँगै सामाजिक विषयलाई समेत उठान गरेर भजन गाउने गरिएको कलाकार बताउँछन् । मौलिक संस्कृतिको ज्ञान र शिल्प नयाँ पुस्तामाझ पु¥याउन पनि धार्मिक मेला, महोत्सव र प्रतियोगिताले सघाउने आयोजकको विश्वास छ ।

प्रतियोगितामा प्रथम हुनेलाई रु ५१ हजार, द्वितीयलाई रु ३१ हजार, तृतीयलाई रु २१ हजार र सान्त्वनालाई रु ११ हजार पुरस्कार राखिएको छ । उत्कृष्ट झाँकी, वेशभूषा, नाच आदिलाई पनि नगद पुरस्कार प्रदान गरिने प्रतिष्ठानले जनाएको छ । आउँदो चैत २ गतेसम्म चल्ने ज्ञान महायज्ञ एवं भजन महोत्सवमा आध्यात्मिक गुरु गुरु चैतन्य कृष्णले भागवत् वाचन गरिहनुभएको छ । महोत्सवबाट सङ्कलित रकम प्रतिष्ठानको केन्द्रीय कार्यालय भवनमा निर्माण खर्च गरिने जनाइएको छ । महोत्सवमा रु एक करोड आम्दानी र रु ३५ लाख ४४ हजार खर्च हुने आयोजकको अनुमान छ ।

Previous Post

निर्यात जीडीपीको २० प्रतिशत पुर्‍याउने लक्ष्य

Next Post

मुखमा खटिरा आँउदा उपनाउनुस् यी घरेलु उपाए

सम्बन्धित खबर

युएईलाई हराउदै नेपाल महिला टी-२० विश्वकपको ग्लोबल क्वालिफायरमा छनौट
खेलमैदान

युएईलाई हराउदै नेपाल महिला टी-२० विश्वकपको ग्लोबल क्वालिफायरमा छनौट

५ जेष्ठ २०८२,
सुनको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार?
आर्थिक

सुनको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार?

५ जेष्ठ २०८२,
‘हिमालयन चितुवा’ लाई ‘के वन क्रस १७५’को उपाधि
समाचार

‘हिमालयन चितुवा’ लाई ‘के वन क्रस १७५’को उपाधि

५ जेष्ठ २०८२,
हुम्लाको तिल गाउँमा लेदोयुक्त पहिरो, दर्जनौँ स्थानीय विस्थापित, घर र जलविद्युतमा क्षति
फिचर-ब्यानर

हुम्लाको तिल गाउँमा लेदोयुक्त पहिरो, दर्जनौँ स्थानीय विस्थापित, घर र जलविद्युतमा क्षति

५ जेष्ठ २०८२,
जुम्लामा चट्याङको कहर : २२ च्याङ्ग्रा मरे, दुई गोठाला बेहोस
फिचर-ब्यानर

जुम्लामा चट्याङको कहर : २२ च्याङ्ग्रा मरे, दुई गोठाला बेहोस

५ जेष्ठ २०८२,
रामपुरका सबै बालबालिकाले पूर्णखोप लगाए
आर्थिक

रामपुरका सबै बालबालिकाले पूर्णखोप लगाए

५ जेष्ठ २०८२,
Load More
Next Post
मुखमा खटिरा आँउदा उपनाउनुस् यी घरेलु उपाए

मुखमा खटिरा आँउदा उपनाउनुस् यी घरेलु उपाए

Leave Comment

सिफारिस

  • गर्भावस्थामा महिलामा हुने परिवर्तन र श्रीमानको भूमिका

    ठगीको नयाँ धन्दाः गर्भवती बनाउनेलाई पाँच लाख रुपैयाँ

    0 shares
    Share 0 Tweet 0
  • चुट्किलाः कोठीको सिँढी चढ्दै

    0 shares
    Share 0 Tweet 0
  • चुट्किलाः एकैछिनमा निको भैहाल्छ

    0 shares
    Share 0 Tweet 0
  • गर्भनिरोधक औषधि प्रयोग गर्नेमा अविवाहित र कम उमेरका युवती बढी

    0 shares
    Share 0 Tweet 0
  • तेजिलो दिमाग बनाउन चाहनेले कहिल्यै छुटाउन नहुने खानेकुरा

    0 shares
    Share 0 Tweet 0
Facebook Twitter Youtube

Aanjan Media Private Limited

Kathmandu, Nepal

सूचना विभाग दर्ता नं.
3634-2079/80

सम्पर्क

ठेगाना: काठमाडौं नेपाल
इमेल: metakhabar7@gmail.com
सम्पर्क: 01-4521648 / 9851322768

अध्यक्ष तथा प्रबन्ध निर्देशक:

धिरज पौडेल

© 2023 Meta Khabar

No Result
View All Result
  • आवाज
  • खेलमैदान
  • जीवन शैली
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • समाचार
  • विविध
  • English

© 2023 Meta Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In