• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, August 19, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    पूर्व–पश्चिम रेलमार्ग : मुआब्जा न जग्गा फुकुवा, जग्गाधनी मर्कामा

    मजपोक–नेटा–अर्मन–किमचौर–ताराखोला सडक ः स्तोन्नती गर्न पाँच करोड सुनिश्चित

    बागमतीको मुख्यमन्त्रीमा किरण थापामगरको दाबी, ६३ सांसदको समर्थन

    पाकिस्तानको सर्वोच्च अदालतद्वारा इमरान खानलाई अस्पताल लैजान आदेश

    राष्ट्रपति बन्न खोजेको होइन, विचारका आधारमा राजनीति गरिरहेको हुँ : बाबुराम

    नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा प्रा.डा. पौडेल

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

सफलता पाउनका लागि डर हटाउनुस्

by
२७ फाल्गुन २०७९,
0
व्यवहारिक ज्ञान हासिल गर्न सघाउनु नै छोराछोरीको सफलता सुरुवात हुनेछ
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

डरको अनुभव हुनको लागि रगतमा हर्माेनहरु मिसिनु पर्दछ । मन नलाग्ने कुरा, घटना वा वस्तुले यस्ता हर्माेन स्राव गराउँछ, र डरको अनुभूति हुन थाल्दछ । डरका जतिसुकै कारणहरु भए पनि यसको केन्द्रमा हर्माेनहरु नै रहने भएकोले ती हर्माेन निस्कनै नदिनु डरबाट बच्ने अचुक उपाय हो भने निस्किसकेकाहरुलाई रगतबाट सफा गर्नु अर्काे उपाय हो ।

त्यसको लागि पसिना निस्कने गी २०–९० मिनेटको नियमित व्यायाम गर्नुपर्दछ । किनभने व्यायामले एण्डोरफिनजस्ता आनन्ददायी जैवरसायन रगतको धारमा ल्याई डरका हर्माेनलाई दमन गर्छ । त्यस्तै सकारात्मक सोच एवं नकारात्मक कुराको सदुपयोग गर्ने कलाको विकास गर्दै जानाले त्यस्ता हर्माेन हानिकारक मात्रामा निस्कने परिपाटी नै समाप्त हुन्छ ।

डरका रुपहरु
– घृणा
– लज्जा
– अतार्किक आशा
– चिन्ता
– फोयिबा (अकारण भय)
– एन्जाइटी (अनियन्त्रित एवं अपार डर)
– आतङ्क
– शंका
– माथिका सबै भावले भय सिर्जना गरिरहेका हुन्छन् ।

साभारः ‘नव सफलता शास्त्र २’ पुस्तकबाट

Previous Post

जीवन धान्न बालुवा बोक्नेदेखि ‘कटन क्यान्डी’ मेसिन चलाउनेसम्म

Next Post

भारतीय अभिनेत्री इशा गुप्ता ‘हट’ अवतारमा (फोटोफिचर)

सम्बन्धित खबर

पूर्व–पश्चिम रेलमार्ग : मुआब्जा न जग्गा फुकुवा, जग्गाधनी मर्कामा
फिचर-ब्यानर

पूर्व–पश्चिम रेलमार्ग : मुआब्जा न जग्गा फुकुवा, जग्गाधनी मर्कामा

३ भदौ २०८३,
मजपोक–नेटा–अर्मन–किमचौर–ताराखोला सडक ः स्तोन्नती गर्न पाँच करोड सुनिश्चित
आर्थिक

मजपोक–नेटा–अर्मन–किमचौर–ताराखोला सडक ः स्तोन्नती गर्न पाँच करोड सुनिश्चित

३ भदौ २०८३,
बागमतीको मुख्यमन्त्रीमा किरण थापामगरको दाबी, ६३ सांसदको समर्थन
समाचार

बागमतीको मुख्यमन्त्रीमा किरण थापामगरको दाबी, ६३ सांसदको समर्थन

३ भदौ २०८३,
पाकिस्तानको सर्वोच्च अदालतद्वारा इमरान खानलाई अस्पताल लैजान आदेश
अन्तर्राष्ट्रिय

पाकिस्तानको सर्वोच्च अदालतद्वारा इमरान खानलाई अस्पताल लैजान आदेश

३ भदौ २०८३,
राष्ट्रपति बन्न खोजेको होइन, विचारका आधारमा राजनीति गरिरहेको हुँ : बाबुराम
समाचार

राष्ट्रपति बन्न खोजेको होइन, विचारका आधारमा राजनीति गरिरहेको हुँ : बाबुराम

३ भदौ २०८३,
नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा प्रा.डा. पौडेल
समाचार

नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा प्रा.डा. पौडेल

३ भदौ २०८३,
Load More
Next Post
भारतीय अभिनेत्री इशा गुप्ता ‘हट’ अवतारमा (फोटोफिचर)

भारतीय अभिनेत्री इशा गुप्ता ‘हट’ अवतारमा (फोटोफिचर)

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In