• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, March 5, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    निर्वाचनका सम्पूर्ण तयारी पूरा भएको राष्ट्रिय सुरक्षा परिषद्को निष्कर्ष

    निर्वाचनका सम्पूर्ण तयारी पूरा भएको राष्ट्रिय सुरक्षा परिषद्को निष्कर्ष

    ‘निर्वाचनको सम्पूर्ण सुरक्षा तयारी पूरा भएको छ’

    ‘निर्वाचनको सम्पूर्ण सुरक्षा तयारी पूरा भएको छ’

    राष्ट्रपति पौडेललाई प्रधानमन्त्रीबाट निर्वाचनबारे जानकारी

    राष्ट्रपति पौडेललाई प्रधानमन्त्रीबाट निर्वाचनबारे जानकारी

    कोशी प्रदेशमा निर्वाचन सुरक्षा सुदृढ

    कोशी प्रदेशमा निर्वाचन सुरक्षा सुदृढ

    निर्वाचनको सम्पूर्ण तयारी पूरा भयोः गृह मन्त्रालय

    निर्वाचनको सम्पूर्ण तयारी पूरा भयोः गृह मन्त्रालय

    ‘उच्च मनोबलका साथ नेपाल प्रहरी निर्वाचन सुरक्षा खटियो’

    ‘उच्च मनोबलका साथ नेपाल प्रहरी निर्वाचन सुरक्षा खटियो’

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

१० वर्षपछि सहिद स्मारकको रोकिएको काम सुरु

by
२४ फाल्गुन २०७९,
0
१० वर्षपछि सहिद स्मारकको रोकिएको काम सुरु
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । गोकर्णेश्वर नगरपालिका–४ स्थित जगडोल सामुदायिक वनमा निर्माणाधीन राष्ट्रिय सहिद स्मारकमा काम रोकिएको १० वर्षपछि फेरि सुरु भएको छ ।

सरकारको २०६४ जेठ ११ गतेको निर्णयअनुसार तत्कालीन शान्ति तथा पुनर्निर्माण मन्त्रालयमार्फत् २०६८ सालदेखि निर्माण थालिएकामा काम सुरु भएको दुई वर्षपछि रोकिएको थियो ।

मन्त्रिपरिषद्को निर्णयअनुसार स्मारक निर्माण पुनः अगाडि बढाइएको सहरी विकास तथा भवन निर्माण विभागले जनाएको छ । आयोजना प्रमुख एवं विभागका वरिष्ठ डिभिजनल इञ्जिनियर गणेश कर्माचार्यले स्मारकका पाँच ठेक्कामध्ये तीन वटाको काम सकिएको बताए । सार्वजनिक खरिद नियमावलीको पछिल्लो संशोधनले बाँकी दुई ठेक्काको म्याद आगामी असार मसान्तसम्म थपिएको उनले जानकारी दिए ।

विसं २०७२ मा स्मारक निर्माण सम्पन्न गर्ने लक्ष्य राखिए पनि आठ वर्ष वितिसक्दा समेत सम्पन्न हुन सकेको छैन । सामुदायिक वनको छ सय ५० रोपनी जग्गामा सहिद, निजामती र घुन्सा हेलिकोप्टर दुर्घटनामा परी निधन भएका वन एवं संरक्षण क्षेत्रका व्यक्तित्वको स्मृतिमा स्मारक बनाउने घोषणा गरिए पनि काम अलपत्र बनेको थियो ।

सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष सुदर्शन सिग्देलले चक्रेश्वरी(जीवन जेभीले काम सुरु गरे पनि विभागले म्याद थपको सम्झौता नगरेको गुनासो आउने गरेको बताए । आयोजनाको हालसम्म ७० प्रतिशत काम सकिएको जनाइएको छ । रू साढे तीन करोड लागतको ठेक्कामा काम भइरहेको आयोजनाले जनाएको छ ।

Previous Post

सारङ्गीको कीर्तिपुर घराना

Next Post

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

सम्बन्धित खबर

निर्वाचनका सम्पूर्ण तयारी पूरा भएको राष्ट्रिय सुरक्षा परिषद्को निष्कर्ष
आवाज

निर्वाचनका सम्पूर्ण तयारी पूरा भएको राष्ट्रिय सुरक्षा परिषद्को निष्कर्ष

२० फाल्गुन २०८२,
‘निर्वाचनको सम्पूर्ण सुरक्षा तयारी पूरा भएको छ’
आवाज

‘निर्वाचनको सम्पूर्ण सुरक्षा तयारी पूरा भएको छ’

२० फाल्गुन २०८२,
राष्ट्रपति पौडेललाई प्रधानमन्त्रीबाट निर्वाचनबारे जानकारी
आवाज

राष्ट्रपति पौडेललाई प्रधानमन्त्रीबाट निर्वाचनबारे जानकारी

२० फाल्गुन २०८२,
कोशी प्रदेशमा निर्वाचन सुरक्षा सुदृढ
आवाज

कोशी प्रदेशमा निर्वाचन सुरक्षा सुदृढ

२० फाल्गुन २०८२,
निर्वाचनको सम्पूर्ण तयारी पूरा भयोः गृह मन्त्रालय
फिचर-ब्यानर

निर्वाचनको सम्पूर्ण तयारी पूरा भयोः गृह मन्त्रालय

२० फाल्गुन २०८२,
‘उच्च मनोबलका साथ नेपाल प्रहरी निर्वाचन सुरक्षा खटियो’
समाचार

‘उच्च मनोबलका साथ नेपाल प्रहरी निर्वाचन सुरक्षा खटियो’

२० फाल्गुन २०८२,
Load More
Next Post
कस्तो छ आज २०७९ साल माघ २० गते शुक्रबारको राशिफल ?

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In