• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, May 1, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    निर्वाचन सुरक्षामा विवेकपूर्ण लाग्र्दै मतपेटिका ढुवानीसम्ममा प्रमुख भूमिका खेल्ने सेनाको प्रतिवद्धता

    नेपाली सेनाले माग्यो ४ हजार ५ सय जना कर्मचारी (सूचनासहित)

    वंशीघाट बस्तीमा चल्यो डोजर

    वंशीघाट बस्तीमा चल्यो डोजर

    सुनको भाउ नयाँ कीर्तिमानतर्फ, प्रतितोला २ लाख ६० हजार नाघ्यो

    सुनचाँदीको मूल्य वृद्धि

    ग्रिनल्याण्डका विषयमा असहयोग गर्ने देशहरूमाथि थप भन्सार शुल्क लगाउने ट्रम्पको धम्की

    ट्रम्पको चीन भ्रमणले इरान नीति प्रभावित

    ट्राफिक कारबाहीबाट एकैदिन १९ लाख ९९ हजार राजस्व सङ्कलन

    ट्राफिक कारबाहीबाट एकैदिन १९ लाख ९९ हजार राजस्व सङ्कलन

    टेकु क्षेत्रमा चल्यो डोजर,सुकुम्बासी बस्ती हटाउन दोस्रो चरणको डोजर अभियान तीव्र (फोटो फिचर)

    टेकु क्षेत्रमा चल्यो डोजर,सुकुम्बासी बस्ती हटाउन दोस्रो चरणको डोजर अभियान तीव्र (फोटो फिचर)

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

सामाजिक सञ्जालमा भाइरल बन्दै बिल गेट्सले रिक्सा चलाएको भिडिओ

by
२३ फाल्गुन २०७९,
0
सामाजिक सञ्जालमा भाइरल बन्दै बिल गेट्सले रिक्सा चलाएको भिडिओ
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं – सामाजिक सञ्जालमा यतिबेला एउटा भिडिओ भाइरल छ। माइक्रोसफ्टका सह–संस्थापक बिल गेट्सले महिन्द्रको विद्युतीय तीन पांग्रे चलाएको भिडिओ चर्चाको विषय बनेको हो।

बिल गेट्सले सोमबार आफ्नो इन्स्टाग्राममा ‘गेट्स नोट्स’ शीर्षकमा विद्युतीय तीन पांग्रे चलाएको भिडिओ पोस्ट गरेका थिए। उक्त भिडिओमा पृष्ठभूमीमा समेत भारतीय संगीत राखिएको छ।

भिडिओसँगै उनले महिन्द्राले सार्वजनिक गरेको विद्युतीय रिक्साको प्रशंसा गरेका छन्। ‘भारतको नवीन उत्पादनहरूले मलाई सधैं चकित पार्छ। मैले चलाएको यो विद्युतीय रिक्साले १३१ किलोमिटर ९करिब ८१ माइल्स० को माइलेज दिन्छ। र एकैपटक चार जनासम्म अटाउन सकिन्छ,’ गेट्सले इन्स्टाग्राम क्यापसनमा लेखेका छन, ‘महिन्द्रा जस्तो कम्पनीहरूले वातावरण प्रदुषण नियन्त्रणलाई ध्यानमा राखेको र डीकार्बोनाइजेसनमा गरेको योगदान प्रेरणादायी छ।’

यतिबेला माइक्रोसफ्टका सह(संस्थापक बिल गेट्स भारत भ्रमणमा छन्। सोही समय उनले महिन्द्रको विद्युतीय रिक्सा चलाएका हुन्। उनले रिक्सा चलाएर राखेको पोस्टमा महिन्द्रा ग्रुपका अध्यक्ष आनन्द महिन्द्राले पनि प्रतिक्रिया जनाएका छन‍्।

उनले बिल गेट्सलाई महिन्द्राको सोही विद्युतीय रिक्सामा पूर्व क्रिकेटर सचिन तेंदुल्कर, आफू स्वयमसँगै रेस गर्न भनेका छन्। साथै उनले गेट्सले उक्त रिक्सा चलाएर प्रतिक्रिय जनाएकोमा खुशी व्यक्त गरेका छन्।

Previous Post

रुप्से खोलामा ‘बेलिब्रिज’

Next Post

असी हजार डिजेलमा मट्टितेल मिसाएको प्रमाणित, मात्रा निक्यौल नहुदाँ नमुना भारत पठाईने

सम्बन्धित खबर

निर्वाचन सुरक्षामा विवेकपूर्ण लाग्र्दै मतपेटिका ढुवानीसम्ममा प्रमुख भूमिका खेल्ने सेनाको प्रतिवद्धता
फिचर-ब्यानर

नेपाली सेनाले माग्यो ४ हजार ५ सय जना कर्मचारी (सूचनासहित)

१८ बैशाख २०८३,
वंशीघाट बस्तीमा चल्यो डोजर
फिचर-ब्यानर

वंशीघाट बस्तीमा चल्यो डोजर

१८ बैशाख २०८३,
सुनको भाउ नयाँ कीर्तिमानतर्फ, प्रतितोला २ लाख ६० हजार नाघ्यो
आर्थिक

सुनचाँदीको मूल्य वृद्धि

१८ बैशाख २०८३,
ग्रिनल्याण्डका विषयमा असहयोग गर्ने देशहरूमाथि थप भन्सार शुल्क लगाउने ट्रम्पको धम्की
अन्तर्राष्ट्रिय

ट्रम्पको चीन भ्रमणले इरान नीति प्रभावित

१८ बैशाख २०८३,
ट्राफिक कारबाहीबाट एकैदिन १९ लाख ९९ हजार राजस्व सङ्कलन
समाचार

ट्राफिक कारबाहीबाट एकैदिन १९ लाख ९९ हजार राजस्व सङ्कलन

१८ बैशाख २०८३,
टेकु क्षेत्रमा चल्यो डोजर,सुकुम्बासी बस्ती हटाउन दोस्रो चरणको डोजर अभियान तीव्र (फोटो फिचर)
फिचर-ब्यानर

टेकु क्षेत्रमा चल्यो डोजर,सुकुम्बासी बस्ती हटाउन दोस्रो चरणको डोजर अभियान तीव्र (फोटो फिचर)

१८ बैशाख २०८३,
Load More
Next Post
पेट्रोलमा प्रतिलिटर १४ रुपैयाँ ५६ पैसा नाफा, मूल्य नघट्ने

असी हजार डिजेलमा मट्टितेल मिसाएको प्रमाणित, मात्रा निक्यौल नहुदाँ नमुना भारत पठाईने

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In