• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, May 20, 2025
  • Login
Metakhabar
  • गृह
  • समाचार
    गभर्नरमा डा विश्वनाथ पौडेललाई नियुक्त गर्ने मन्त्रिपरिषद्को निर्णय

    गभर्नरमा डा विश्वनाथ पौडेललाई नियुक्त गर्ने मन्त्रिपरिषद्को निर्णय

    एकै परिवारका छ जनाले गरे मकालु हिमाल आरोहण

    एकै परिवारका छ जनाले गरे मकालु हिमाल आरोहण

    जैमिनीमा बढ्दो बसाइँसराइः दुई वर्षमा एक हजार सात सय नौले गाउँ छाडे

    जैमिनीमा बढ्दो बसाइँसराइः दुई वर्षमा एक हजार सात सय नौले गाउँ छाडे

    औद्योगिक जिल्लातर्फ अघि बढ्दै इलाम

    औद्योगिक जिल्लातर्फ अघि बढ्दै इलाम

    युरोपेली सङ्घको कूटनीतिक टोली राजधानीमा

    युरोपेली सङ्घको कूटनीतिक टोली राजधानीमा

    भोजपुरको कैलाश पर्वत र हरित पहाडलाई सरंक्षण गरिँदै

    भोजपुरको कैलाश पर्वत र हरित पहाडलाई सरंक्षण गरिँदै

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

सत्ता गठबन्धनमा संकटः के चैत १२ गते पछि प्रचण्डको सरकार ढल्छ त ?

by
२१ फाल्गुन २०७९,
0
सत्ता गठबन्धनमा संकटः के चैत १२ गते पछि प्रचण्डको सरकार ढल्छ त ?
0
SHARES
39
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं – निर्वाचन पछि सरकार गठन गर्न बालकोटमा बनेको सात दलिय गठबन्धन भत्केर राष्ट्रपतिको निर्वाचनमा आठ दलिय गठबन्धन बनेको छ । राष्ट्रपतिको निर्वाचनमा माओवादी केन्द्रले कांग्रेसका उम्मेद्वारलाई समर्थन गरे पछि एमाले र राप्रपा सरकार बाट बाहिरएका छन ।

शक्ति वाडफाटका विषयमा कुरा नमिल्दा समिकरण भत्किएकोले पुन नयाँ समिकरणमा त्यो दोहोरिने धेरैको तर्क छ । त्यसमाथी एमाले माओवादी केन्द्रको समिकरणबाट छोटो समयमै वाहिरीएको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको अस्थिर राजनीतिका कारण थप समस्या हुने धेरैको आकलन छ ।

त्यसमाथी पहिले पनि कांग्रेस सभापति शेरबहादुर देउवाले दाहाललाई धोका दिएकाले फेरिपनि त्यो अवस्था नआउला भन्न सकिने अवस्था नभएको अनुमान गर्न थालिएको छ ।राष्ट्रपतिमा राष्ट्रिय सहमित भन्दै सात दलिय गठबन्धनलाई धोका दिएको गुनासो गरेका प्रतिपक्ष दलहरुले राष्ट्रपतिको निर्वाचन लगत्तै आठ दलिय गठबन्धनको भविष्य समाप्त हुने भविष्यवाणी गरेका छन् ।

राष्ट्रपतिको निर्वाचनमा आठ दलिय गठबन्धन एक हुँदा एमालेलाई जित निकाल्न कठिन छ । राष्ट्रपतिको निर्वाचनमा सत्ता गठबन्धनले ३३ हजार भन्दा बढी पाउने देखिएका बेला एमालेलाई भने मुस्किलले २० हजार मत भार मात्रै आउने अनुमान गरिएको छ ।

आवधिक निर्वाचनमा जस्तो भोट क्रस नहोस भनेर विहिबार देखि आठ दलिय गठबन्धनले केन्द्र देखि सातै प्रदेशमा अभिमुखिकरण कार्यक्रम समेत सुरु गरेका छन । राष्ट्रपतिको निर्वाचनमा कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेललाई जिताउँन एक ढिक्का भएका दलहरुले एमालेले भने जस्तो गठबन्धनको भविष्य राष्ट्रपति निर्वाचन सम्मका लागि मात्रै नभएको दाबी गरेका छन ।

एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल र कांग्रेस सभापति शेरबहादुर देउवा दाहाल पछि पालै पालो प्रधानमन्त्री बन्ने सहमति भएको छ । तर संविधानको धारा ७६ को उपधारा २ अनुसार प्रधानमन्त्री बनेका पुष्पकमल दाहालले दुई वर्ष पछि राजीनामा दिएमा अथवा उनको सरकार बीचैमा ढलेमा संविधानको धारा ७६ को उपधारा ३ आकर्षित हुने र संसदको सबै भन्दा ठूलो दलको हैसियतले कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने बाटो खुल्ने छ भने माधव नेपाललाई प्रधानमन्त्री बन्न कठिन भएको संविधान विद्को भनाई छ । एमाले र राप्रपाले सरकारलाई दिएको समर्थन फिर्ता गरिसकेका छन् ।

जस अनुसार आगामी चैत १२ गते प्रधानमन्त्री दाहालले संसदमा विश्वासको मत लिनु पर्ने छ । राष्ट्रपतिको निर्वाचन पछि विश्वासको मत लिदा नेपाली कांग्रेसले माओवादी केन्द्रलाई नसघाउने विपक्षीहरुको अनुमान छ । यद्यपी कांग्रेस नेताहरुले भने नेपाली राजनीतिमा कांग्रेस सधै इमान्दारीताको पहरेदार भएको भन्दै भोलीका दिनमा भने सहमितलाई कार्यान्वयन गरेर अघि बढ्ने प्रतिबद्दता जनाएका छन् ।

आगामी निर्वाचन सम्म आठ दलिय गठबन्धनलाई कायम राख्ने नेताहरुको दाबी छ । नेपाली राजनीतिको सहज अनुमान गर्न कठिन छ । राजनीतिका जानकारहरुले समेत सहि अनुमान गर्न सकेको देखिदैन । अन्तिम समयमा नेपाली राजनीति कसरी अगाडी बढ्छ अहिले नै अनुमान गर्न नसकिएपनि आठ दलमा शक्ति वाडफाट पेचिलो बन्ने निश्चित छ । यस्तो अवस्थामा आफु कमजोर बन्ने अवस्था विपरीत धु्रवमा रहेका दलहरुसंगको समिकरण बन्ने अवस्था नआउला भन्न भने सकिदैन ।

विपक्षीले गरेको दावी जस्तै प्रधानमन्त्री पुष्पकमल दाहालले अव विश्वासको मत लिन सक्छन सक्दैनन, आठ दलको शक्ति वाडफाट सहज वा सकसपूर्ण हुन्छ त्यो भने समयलेनै देखाउने छ । यद्यपी राजनीतिलाई विज्ञान मानिने र सजातिय मिलननै दिगो हुने भएकोले आठ दलिय गठबन्धनमा समस्या आउँदैन भनेर भन्न सकिने अवस्था भने छैन ।

Previous Post

धर्मभन्दा ठूलो हो मातृभूमिः एक प्रेरक प्रसङ्ग

Next Post

असल बुहारीको कर्तव्य

सम्बन्धित खबर

गभर्नरमा डा विश्वनाथ पौडेललाई नियुक्त गर्ने मन्त्रिपरिषद्को निर्णय
आर्थिक

गभर्नरमा डा विश्वनाथ पौडेललाई नियुक्त गर्ने मन्त्रिपरिषद्को निर्णय

६ जेष्ठ २०८२,
एकै परिवारका छ जनाले गरे मकालु हिमाल आरोहण
टुरिजम

एकै परिवारका छ जनाले गरे मकालु हिमाल आरोहण

६ जेष्ठ २०८२,
जैमिनीमा बढ्दो बसाइँसराइः दुई वर्षमा एक हजार सात सय नौले गाउँ छाडे
आर्थिक

जैमिनीमा बढ्दो बसाइँसराइः दुई वर्षमा एक हजार सात सय नौले गाउँ छाडे

६ जेष्ठ २०८२,
औद्योगिक जिल्लातर्फ अघि बढ्दै इलाम
आर्थिक

औद्योगिक जिल्लातर्फ अघि बढ्दै इलाम

६ जेष्ठ २०८२,
युरोपेली सङ्घको कूटनीतिक टोली राजधानीमा
अन्तर्राष्ट्रिय

युरोपेली सङ्घको कूटनीतिक टोली राजधानीमा

६ जेष्ठ २०८२,
भोजपुरको कैलाश पर्वत र हरित पहाडलाई सरंक्षण गरिँदै
आर्थिक

भोजपुरको कैलाश पर्वत र हरित पहाडलाई सरंक्षण गरिँदै

६ जेष्ठ २०८२,
Load More
Next Post
असल बुहारीको कर्तव्य

असल बुहारीको कर्तव्य

Leave Comment

सिफारिस

  • गर्भावस्थामा महिलामा हुने परिवर्तन र श्रीमानको भूमिका

    ठगीको नयाँ धन्दाः गर्भवती बनाउनेलाई पाँच लाख रुपैयाँ

    0 shares
    Share 0 Tweet 0
  • चुट्किलाः कोठीको सिँढी चढ्दै

    0 shares
    Share 0 Tweet 0
  • चुट्किलाः एकैछिनमा निको भैहाल्छ

    0 shares
    Share 0 Tweet 0
  • गर्भनिरोधक औषधि प्रयोग गर्नेमा अविवाहित र कम उमेरका युवती बढी

    0 shares
    Share 0 Tweet 0
  • तेजिलो दिमाग बनाउन चाहनेले कहिल्यै छुटाउन नहुने खानेकुरा

    0 shares
    Share 0 Tweet 0
Facebook Twitter Youtube

Aanjan Media Private Limited

Kathmandu, Nepal

सूचना विभाग दर्ता नं.
3634-2079/80

सम्पर्क

ठेगाना: काठमाडौं नेपाल
इमेल: metakhabar7@gmail.com
सम्पर्क: 01-4521648 / 9851322768

अध्यक्ष तथा प्रबन्ध निर्देशक:

धिरज पौडेल

© 2023 Meta Khabar

No Result
View All Result
  • आवाज
  • खेलमैदान
  • जीवन शैली
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • समाचार
  • विविध
  • English

© 2023 Meta Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In