• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, July 6, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    अमेरिकाबाट नेपाल फर्किए दुई अमूल्य धार्मिक तथा सांस्कृतिक सम्पदा

    संस्कृति मन्त्रालयमातहत निकायमा पदपूर्तिका लागि रोष्टर सूचीमा नाम दर्ता गर्न आह्वान

    सरकारको १०० दिनः संस्कृति तथा पर्यटन मन्त्रालयको योजना आरोग्य पर्यटनदेखि इयूको प्रतिबन्ध हटाउने

    सुडान युद्धमा छ महिनामै ३०० बालबालिकाको मृत्यु

    दाङमा बढ्दै २० वर्षमुनिका किशोरीको सुरक्षित गर्भपतन

    धुलिखेल–खावा सडकखण्ड : रातका समयमा बन्द नगरिने

    कांग्रेसभित्र सहमतिको नयाँ खुलासा, ‘वरिष्ठ नेता’ प्रस्ताव आफूले अस्वीकार गरेको खड्काको दाबी

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

बालाजु बसपार्क घटनामा ६२ जनाविरुद्ध मुद्दा चलाउने तयारी

by
२१ फाल्गुन २०७९,
0
बालाजु घटनामा संलग्न थप १५ जना पक्राउ
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ । जिल्ला प्रहरी परिसर काठमाडौँले बालाजु र नयाँ बसपार्क क्षेत्रमा भएको तोडफोड, लुटपाट तथा आगजनी घटनामा संलग्न ६२ जनामाथि मुद्दा चलाउने तयारी गरिरहेको छ। यातायात मजदुर सङ्गठनले यही फागुन १ गते गरेको आन्दोलन एक्कासि उत्तेजित हुँदा प्रदर्शनकारीले बालाजु प्रहरी वृत्तको दुईवटा सवारीसाधन, ट्राफिक पोस्टमा आगजनी, तोडफोड तथा लुटपाट गरेका थिए।

प्रहरीका सवारीसाधन तथा ट्राफिक पोस्ट तोडफोड गर्ने ३५ जनाविरुद्ध आपराधिक उपद्रवको कसुरमा, ल्होत्से मल तोडफोड तथा लुटपाटमा संलग्न १७ जनाविरुद्ध डाँका तथा लुटपाट कसुरमा र अन्य १० जनाविरुद्ध अभद्र व्यवहार कसुरमा ६२ जनामाथि मुद्दा चलाउने तयारी भइरहेको परिसरले जनाएको छ।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता सीताराम रिजालले बालाजु तथा बसपार्क तोडफोड, लुटपाट तथा आगजनी घटनाको अनुसन्धान अन्तिम चरणमा पुगेको र अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाउने तयारी भइरहेको जानकारी दिए । यो समाचार गोेरखापत्र दैनिकमा छ ।

Previous Post

चुट्किलाः रेखा थापासँग

Next Post

८ दलीय गठबन्धनमा दलैपिच्छे उपप्रधानमन्त्री !

सम्बन्धित खबर

अमेरिकाबाट नेपाल फर्किए दुई अमूल्य धार्मिक तथा सांस्कृतिक सम्पदा
अन्तर्राष्ट्रिय

२२ असार २०८३,
संस्कृति मन्त्रालयमातहत निकायमा पदपूर्तिका लागि रोष्टर सूचीमा नाम दर्ता गर्न आह्वान
आवाज

सरकारको १०० दिनः संस्कृति तथा पर्यटन मन्त्रालयको योजना आरोग्य पर्यटनदेखि इयूको प्रतिबन्ध हटाउने

२२ असार २०८३,
सुडान युद्धमा छ महिनामै ३०० बालबालिकाको मृत्यु
अन्तर्राष्ट्रिय

सुडान युद्धमा छ महिनामै ३०० बालबालिकाको मृत्यु

२२ असार २०८३,
दाङमा बढ्दै २० वर्षमुनिका किशोरीको सुरक्षित गर्भपतन
फिचर-ब्यानर

दाङमा बढ्दै २० वर्षमुनिका किशोरीको सुरक्षित गर्भपतन

२२ असार २०८३,
धुलिखेल–खावा सडकखण्ड : रातका समयमा बन्द नगरिने
आवाज

धुलिखेल–खावा सडकखण्ड : रातका समयमा बन्द नगरिने

२२ असार २०८३,
कांग्रेसभित्र सहमतिको नयाँ खुलासा, ‘वरिष्ठ नेता’ प्रस्ताव आफूले अस्वीकार गरेको खड्काको दाबी
समाचार

Load More
Next Post
राजनीति नयाँ मोडमाः ओली एक्ल्याउने रणनीति

८ दलीय गठबन्धनमा दलैपिच्छे उपप्रधानमन्त्री !

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In