• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, June 24, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    आत्मनिर्भर बन्न सीप सिक्दै पाल्पाका महिला

    आत्मनिर्भर बन्न सीप सिक्दै पाल्पाका महिला

    चोरी गरी अमेरिका पुर्‍याइएको नेपालका दुई अमूल्य मूर्ति फिर्ता

    चोरी गरी अमेरिका पुर्‍याइएको नेपालका दुई अमूल्य मूर्ति फिर्ता

    लुम्बिनीका विद्युतीय सवारी प्रयोगविहित

    पच्चीस अर्ब ५५ करोड खर्चेर १० हजार ८४५ विद्युतीय सवारी आयात

    रास्वपा महाधिवेशनमा सहभागी हुन विभिन्न पार्टीका नेता भरतपुरमा

    रास्वपा महाधिवेशन : मतदानको तयारी हुँदै

    ‘ननग्रेडेड’ विद्यार्थीका लागि पूरक परीक्षा तयारी कक्षा सञ्चालन गरिनेछ : शिक्षामन्त्री

    शिक्षामन्त्री पोखरेलको सदस्यमा उम्मेदवारी

    कूटनीतिमा महिला दिवसः विश्वव्यापी शान्ति र समावेशी शासनका लागि समान सहभागितामा जोड

    कूटनीतिमा महिला दिवसः विश्वव्यापी शान्ति र समावेशी शासनका लागि समान सहभागितामा जोड

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

छोराछोरीको सफलताको लागि नरिवलजस्तै बाहिर कठोर भित्र नरम हुनुपर्छ

by
१९ फाल्गुन २०७९,
0
व्यवहारिक ज्ञान हासिल गर्न सघाउनु नै छोराछोरीको सफलता सुरुवात हुनेछ
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

छोराछोरीको स्थानमा आफूलाई राखेर हेर्नुस् अनि मात्र उनीहरुलाई बुझ्न सकिन्छ । कहिलेकाहीँ साथीभाइमाझ बसेर अनुभव गर्नुस अनि मात्र उनीहरुको समस्या र खुबी बुझ्न सजिलो हुन्छ । अन्यथा छोराछोरी तपाईंको लागि कहिल्यै बिसाउन नमिल्ने घाँडो सावित हुन्छन् ।

याद राख्नुस्— यसको मतलब उनीहरु जे जे चाहन्छन् खुरुखुरु पूर्ति गर्नु भनेको होइन । उनीहरु जे जे चाहन्छन् त्यसलाई उनीहरु आफै प्राप्त गर्ने वातावरणको निर्माण गर्नु नै आमाबाबुको बुद्धिमानी हो । सन्तानले साइकल–मोटरसाइकलको लागि पैसा माग्छन् भने यस पैसाको बापत आमाबाबाको लागि के गर्न सकिन्छ भनेर सोध्नुस् । सित्तैमा केही पनि पाइँदैन त्यसैले परिश्रम गरेर मात्र पैसा पाइन्छ भन्ने महसुस गराउनु नै बुद्धिमानी हुनेछ ।

अर्काे शब्दमा — उनीहरुलाई ऋण त दिनुहुन्छ तर सित्तैमा उनीहरुको फर्माइस पूरा गर्नु हुँदैन । हामीले देखिरहेकै छौँ कि कसैले एक कप चिया खुवाउँदा धन्यवाद दिने हाम्रो सन्तानले आमाबाबुले लाखौँ कप चिया खुवाइसक्दा पनि एउटा धन्यवाद दिँदैनन् । अतः उनीहरुलाई धन्यभागी बन्न सिकाउनुहोस् । आमाबाबा नरिवलजस्तै बाहिर कठोर र भित्र नरम हुनुपर्दछ ।

साभारः ‘नव सफलता शास्त्र २’ पुस्तकबाट

Previous Post

स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन प्रक्रिया आजदेखि

Next Post

ताइवानसँग हतियार कारोबार बन्द गर्न चीनद्वारा अमेरिकालाई आग्रह

सम्बन्धित खबर

आत्मनिर्भर बन्न सीप सिक्दै पाल्पाका महिला
आर्थिक

आत्मनिर्भर बन्न सीप सिक्दै पाल्पाका महिला

१० असार २०८३,
चोरी गरी अमेरिका पुर्‍याइएको नेपालका दुई अमूल्य मूर्ति फिर्ता
आर्थिक

चोरी गरी अमेरिका पुर्‍याइएको नेपालका दुई अमूल्य मूर्ति फिर्ता

१० असार २०८३,
लुम्बिनीका विद्युतीय सवारी प्रयोगविहित
आर्थिक

पच्चीस अर्ब ५५ करोड खर्चेर १० हजार ८४५ विद्युतीय सवारी आयात

१० असार २०८३,
रास्वपा महाधिवेशनमा सहभागी हुन विभिन्न पार्टीका नेता भरतपुरमा
फिचर-ब्यानर

रास्वपा महाधिवेशन : मतदानको तयारी हुँदै

१० असार २०८३,
‘ननग्रेडेड’ विद्यार्थीका लागि पूरक परीक्षा तयारी कक्षा सञ्चालन गरिनेछ : शिक्षामन्त्री
आवाज

शिक्षामन्त्री पोखरेलको सदस्यमा उम्मेदवारी

१० असार २०८३,
कूटनीतिमा महिला दिवसः विश्वव्यापी शान्ति र समावेशी शासनका लागि समान सहभागितामा जोड
आवाज

कूटनीतिमा महिला दिवसः विश्वव्यापी शान्ति र समावेशी शासनका लागि समान सहभागितामा जोड

१० असार २०८३,
Load More
Next Post
ताइवानसँग हतियार कारोबार बन्द गर्न चीनद्वारा अमेरिकालाई आग्रह

ताइवानसँग हतियार कारोबार बन्द गर्न चीनद्वारा अमेरिकालाई आग्रह

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In