• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, March 14, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    ओलीका बुबाको पशुपतिमा अन्तिम संस्कार

    ओलीका बुबाको पशुपतिमा अन्तिम संस्कार

    ‘निर्वाचनका सन्दर्भमा केही नीतिगत सुधारको अझै खाँचो छ’

    ‘निर्वाचनका सन्दर्भमा केही नीतिगत सुधारको अझै खाँचो छ’

    बेनी–ढोरपाटन–तकसेरा जोड्ने सडकमा गाडी चल्न थाले

    बेनी–ढोरपाटन–तकसेरा जोड्ने सडकमा गाडी चल्न थाले

    जलयात्राले हतुवागढीसँग तराई क्षेत्रको दूरी छोटियो

    जलयात्राले हतुवागढीसँग तराई क्षेत्रको दूरी छोटियो

    कोरलानाका जोड्ने (कोवाङ–जोमसोम) सडक फेरि अलपत्र

    कोरलानाका जोड्ने (कोवाङ–जोमसोम) सडक फेरि अलपत्र

    ढोरपाटनमा पहिलोपटक पुग्यो केन्द्रीय लाइन

    ढोरपाटनमा पहिलोपटक पुग्यो केन्द्रीय लाइन

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

नेपालका हाई स्कुल ग्र्याजुएट कुन देशको डिग्री लिन रुचाँउछन ? यस्तो छ सर्वेक्षण रिपोर्ट 

by
१८ फाल्गुन २०७९,
0
नेपालका हाई स्कुल ग्र्याजुएट कुन देशको डिग्री लिन रुचाँउछन ? यस्तो छ सर्वेक्षण रिपोर्ट 
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

अक्टोबर सन् २०२२ मा नेपाल राष्ट्र बैङ्कको डाटा अनुसार पछिल्ला २ महिनामा मात्र नेपाली विद्यार्थीहरूले वैदेशिक अध्ययनका लागि १२ दशमलव ७६ बिलियन रुपैंया अर्थात् करिब करिब १३ अर्ब रुपैयाँ खर्च गरेका थिए ।

यता शिक्षा मन्त्रालयको डाटाले पनि प्रतिदिन देश बाहिरिने बिधार्थीहरुको अभूतपूर्व सख्याँलाई देखाएको छ । यस अवस्थामा नेपाली विद्यार्थीहरू माझमा वैदेशिक अध्ययनका लागि कुन देशको डिग्रीले सर्वाधिक महत्त्व राख्दछ त भन्ने विषय लाई थप महत्त्व राख्दछ । यस विषयमा नेपालको सबैभन्दा ठुलो इ लर्निगं फ्यामीली स्याटसमले गरेको एउटा प्रारम्भिक अध्ययन यहाँ प्रस्तुत गर्न जाँदैछौं ।

अध्ययनका बारेमा 

डिजटल्ली गरिएको यस अध्ययनमा नेपालका ७ वटा मुख्य स्थानका ४९ जना हाइस्क्ुल ग्राजुएटहरुले भाग लिएका थिए । दमक, विराटनगर, जनकपुर, वीरगन्ज, पोखरा, नेपालगन्ज र धनगढीका ग्राजुअटहरुको प्रतिक्रियाका आधारमा यस सर्वेक्षण तयार गरिएको हो ।

केही डाटाहरू

अबको अध्ययनका लागि विदेश जाने सोचमा हुनुहुन्छ कि नेपालमा नै गर्ने सोचमा हुनुहुन्छ ?

६१ प्रतिशत विद्यार्थीहरूले विदेश जाने सोच बनाएकोमा बाँकी ३९ प्रतिशत विद्यार्थीहरू नेपालमा नै अध्ययन गर्ने बताइरहँदा यस सर्वेक्षणमा नेपालमै पढ्ने भन्ने बताएका बिधार्थीहरुलाई पून प्रश्न गरिएको थियो ।

नेपालमा पढ्ने विकल्प रोजेका हाई स्कुल ग्राजुएटहरुलाई किन नेपालमा पढ्ने निर्णय लिएको भनी प्रतिप्रश्न गरिएकोमा निम्न उत्तरहरू पाइयो ।

नेपालमा नै पढ्ने निर्णय लिएका अधिकांश बिधार्थीहरुको रोजाई चाहिँ नेपालमा नै बिश्वस्तरीय डिग्री दिइरहेका कलेजहरूमा अध्ययन गर्ने रहेको पाइयो । यसका साथै १९ प्रतिशत विद्यार्थीहरूले अन्य छनोट गरे आर्थिक अवस्था र पहुँचको कुरा गरेका थिए ।

विदेशमा पढ्न चाहने ग्राजुएटहरुलाई कुन वैदेशिक डिग्री लिन चाहनुहुन्छ भन्ने प्रश्नमा चाहिँ निम्न अनुसारको उत्तर पाइयो । यस प्रश्नमा पिआर या जागिर पाउने कुरामा पूर्वाग्रह नराखीकन केवल डिग्रीको मुल्याकंन र बिश्वबजारमा ती डिग्रीको महत्त्वका आधारमा उत्तर दिइन सुझाव दिइएको थियो ।

यस डाटा हेर्दा नेपाली बिधार्थीहरुको मुख्य रोजाइमा अमेरिका, बेलायत, इयूका देशहरू र अस्ट्रेलिया बढी रहेको पाइन्छ । अन्य मा छनोट गरेर केही अरू देशहरू जस्तै बगंलादेश र युएई पनि केही अप्सनहरू टाइप भएको पाइए पनि सर्वाधिक धेरै छनौटमा रहेका देशहरू माथिको सूचीले स्पष्ट पारेको छ । अमेरिकाका विश्वविद्यालय र डिग्रीहरू पश्चात् नेपाली बिधार्थीहरुको सर्वाधिक छनोटमा पर्ने गन्तव्यका रूपमा बेलायत पनि रहेको पाइयो ।

नेपाली श्रोत साधन र जनशक्ति वैदेशिक शिक्षाको लागि यसरी विदेश गइरहँदा नेपालमा नै बिश्वस्तरीय डिग्री र शिक्षा प्रदान गरेर यी श्रोत साधन र जनशक्ति नेपालमा नै राख्न विशेष कदम चाल्नुपर्ने आवश्यकता एकातर्फ छँदै छ । अर्कोतर्फ नेपालमा नै बिश्वस्तरीय कलेजहरूको स्थापना र भएकाहरूलाई प्रवर्धन गर्दै अगाडि बढ्नुपर्ने पनि देखिन्छ ।

Previous Post

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत् राख्ने

Next Post

बलिउडकी अभिनेत्री मौनी रायको झकास लुक्स (फोटो फिचर)

सम्बन्धित खबर

ओलीका बुबाको पशुपतिमा अन्तिम संस्कार
फिचर-ब्यानर

ओलीका बुबाको पशुपतिमा अन्तिम संस्कार

२९ फाल्गुन २०८२,
‘निर्वाचनका सन्दर्भमा केही नीतिगत सुधारको अझै खाँचो छ’
आवाज

‘निर्वाचनका सन्दर्भमा केही नीतिगत सुधारको अझै खाँचो छ’

२९ फाल्गुन २०८२,
बेनी–ढोरपाटन–तकसेरा जोड्ने सडकमा गाडी चल्न थाले
आर्थिक

बेनी–ढोरपाटन–तकसेरा जोड्ने सडकमा गाडी चल्न थाले

२९ फाल्गुन २०८२,
जलयात्राले हतुवागढीसँग तराई क्षेत्रको दूरी छोटियो
आर्थिक

जलयात्राले हतुवागढीसँग तराई क्षेत्रको दूरी छोटियो

२९ फाल्गुन २०८२,
कोरलानाका जोड्ने (कोवाङ–जोमसोम) सडक फेरि अलपत्र
आर्थिक

कोरलानाका जोड्ने (कोवाङ–जोमसोम) सडक फेरि अलपत्र

२९ फाल्गुन २०८२,
ढोरपाटनमा पहिलोपटक पुग्यो केन्द्रीय लाइन
आवाज

ढोरपाटनमा पहिलोपटक पुग्यो केन्द्रीय लाइन

२९ फाल्गुन २०८२,
Load More
Next Post
बलिउडकी अभिनेत्री मौनी रायको झकास लुक्स (फोटो फिचर)

बलिउडकी अभिनेत्री मौनी रायको झकास लुक्स (फोटो फिचर)

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In