• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, May 2, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    ८० वर्षपछि रूसी विजय परेडमा ट्याङ्क र मिसाइल नदेखिने

    ८० वर्षपछि रूसी विजय परेडमा ट्याङ्क र मिसाइल नदेखिने

    मध्यपूर्व तनाव चर्किंदा तेलदेखि कूटनीतिसम्म असर

    मध्यपूर्व तनाव चर्किंदा तेलदेखि कूटनीतिसम्म असर

    म्याग्दीमा महशिकार सुरु : पहिलो दिन करिब ७० लिटर मह निकालियो

    म्याग्दीमा महशिकार सुरु : पहिलो दिन करिब ७० लिटर मह निकालियो

    अमेरिकी प्रस्तावप्रति चीन आक्रोशित

    अमेरिकी प्रस्तावप्रति चीन आक्रोशित

    मेची भन्सारद्वारा १३ अर्बभन्दा बढी राजश्व संकलन

    मेची भन्सारद्वारा १३ अर्बभन्दा बढी राजश्व संकलन

    अमेरिकी कूटनीतिक सक्रियता बढ्दो : विशेष दूत गोरको मन्त्रीहरूसँग भेटमा के सहमति ?

    अमेरिकी कूटनीतिक सक्रियता बढ्दो : विशेष दूत गोरको मन्त्रीहरूसँग भेटमा के सहमति ?

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

हेल्थ टिप्सः स्मरणशक्ति जोगाइराख्न के गर्ने ?

by
१८ फाल्गुन २०७९,
0
ज्ञानः हामीले कसैसँग तर्क गर्दा बिर्सन नहुने कुराहरु के के हुन् ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

आजकालको यो मेशिनको जमानामा स्मरणशक्ति कमजोर हुनु एक व्यापक र गम्भीर समस्या बन्दै गइरहेको छ । अधिकांश मानिसको स्मरणशक्ति लगभग एकै जस्तो भएको छ । तर कुनै कुनै मेधावी व्यक्तिको याद राख्ने शक्ति आश्चर्यजनक पनि हुन्छ । त्यसैले भन्न सकिन्छ कि स्मरण शक्ति एउटा आर्जित गुण हो । स्मरण शक्ति तेज या कम गर्नु हाम्रो हातमा निर्भर हुन्छ । वैज्ञानिकहरुको भनाइ छ कि स्मरण शक्तिको हाम्रो रुचिसँग गहिरो सम्बन्ध छ ।

स्मरणशक्ति कम हुनुको प्रमुख कारण रुचिको अभाव, काम सुनियोजित ढङ्गले क्रमअनुसार नगर्नु, धेरै काम गर्नु, कामप्रति उपेक्षाको भावना राख्नु, कुनै कुरा याद राख्ने पूरा इच्छा नहुनु, चिन्तामा रहनु, शारीरिक या मानसिक बिरामी हुनु, मस्तिष्कको जन्मजात विकृति, टाउकोमा चोट लाग्नु, पोषणको कमीले एनिमिया हुनु, क्षमताभन्दा बढी काम गर्नु, क्रोध, चिन्ता, अनिद्रा… आदि हुन् । यस रोगले मानिसलाई पढेको, देखेको, सुनेको कुरा याद नआउनु, कुनै ठाउँमा सामान राखेर बिर्सनु, पढेर याद राख्ने इच्छा नहुनु, अरुचि, आलस्य, चिडचिडापन, कमजोरी, निराशाको भाव, घवराहट आदि हुन्छ ।

के खाने ?
१. सुपाच्य, हल्का, सन्तुलित, पौष्टिक खाना नियमित समयमा खाने ।
२. पात भएको तरकारी, सलाद, अण्डा, लसुन, माछा, दूध, दही, दाल, बन्दाकोभी, फूलकोभी, सुप, सख्खर, तिल, पालुङ्गो खाने ।
३. फलमा जामुन, स्टे«वरी, नरिवल, लिची, आँप, स्याउ, सुन्तला, टमाटर, गाँजर खाने ।
४. राती भिजाएको बदाम बिहान मिस्रीसँग पिँधेर बराबर मात्रामा मख्खन मिलाउने र सधैँ बिहान बेलुका खाने ।
५. बिहान बेलुका खानामा अमला खाने ।
६. खाना खाइसकेपछि सख्खर र तिलबाट बनेको लड्डु चबाई चबाई खाने ।
के नखाने ?
१. भारी, तारेको, तिखो, पिरो, मसालेदार खाना नखाने ।
२. कडा चिया, कफी, रक्सीदेखि टाढै बस्ने ।
३. नशा लाग्ने पदार्थ तमाखु, गुट्खा, भाँग, अफीम, गाँजा आदि नखाने ।
४. मुसुरो र मासको दाल नखाने ।

साभारः ‘स्वास्थ्य समस्या र समाधान’ पुस्तकबाट

Previous Post

आसाममा घाइते जंगली हात्तीलाई स्थानीयले गरे हेरचाह

Next Post

मनिला– फिलिपिन्सले पश्चिमी फिलिपिन्स सागरमा लेजर प्रयोग नगर्न चीनलाई आग्रह गरेको छ ।

सम्बन्धित खबर

८० वर्षपछि रूसी विजय परेडमा ट्याङ्क र मिसाइल नदेखिने
फिचर-ब्यानर

८० वर्षपछि रूसी विजय परेडमा ट्याङ्क र मिसाइल नदेखिने

१९ बैशाख २०८३,
मध्यपूर्व तनाव चर्किंदा तेलदेखि कूटनीतिसम्म असर
फिचर-ब्यानर

मध्यपूर्व तनाव चर्किंदा तेलदेखि कूटनीतिसम्म असर

१९ बैशाख २०८३,
म्याग्दीमा महशिकार सुरु : पहिलो दिन करिब ७० लिटर मह निकालियो
समाचार

म्याग्दीमा महशिकार सुरु : पहिलो दिन करिब ७० लिटर मह निकालियो

१९ बैशाख २०८३,
अमेरिकी प्रस्तावप्रति चीन आक्रोशित
अन्तर्राष्ट्रिय

अमेरिकी प्रस्तावप्रति चीन आक्रोशित

१९ बैशाख २०८३,
मेची भन्सारद्वारा १३ अर्बभन्दा बढी राजश्व संकलन
समाचार

मेची भन्सारद्वारा १३ अर्बभन्दा बढी राजश्व संकलन

१९ बैशाख २०८३,
अमेरिकी कूटनीतिक सक्रियता बढ्दो : विशेष दूत गोरको मन्त्रीहरूसँग भेटमा के सहमति ?
फिचर-ब्यानर

अमेरिकी कूटनीतिक सक्रियता बढ्दो : विशेष दूत गोरको मन्त्रीहरूसँग भेटमा के सहमति ?

१९ बैशाख २०८३,
Load More
Next Post
चीनको तियान्जिनमा मे महिनामा सातौं विश्व इनटेलजेन्स सम्मेलन हुने

मनिला– फिलिपिन्सले पश्चिमी फिलिपिन्स सागरमा लेजर प्रयोग नगर्न चीनलाई आग्रह गरेको छ ।

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In