• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, March 11, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    कामपाको सामुदायिक विद्यालय एकीकृत हाजिरी प्रणालीमा आबद्ध

    वायु प्रदूषण बढिरहेकाले सचेत रहन कामपाको आग्रह

    परदेशिएका नेपालीले पठाए एक खर्ब ७७ अर्ब विप्रेषण

    सात महिनामा साढे १२ खर्ब रेमिट्यास भित्रियो

    डिजेल-मट्टीतेलको मुल्य घट्यो

    ग्यासको अनावश्यक भण्डारण नगर्न र बिजुलीको खपत बढाउन निगमको आग्रह

    प्रचारप्रसार नहुँदा ओझेलमा शुक्लाफाँटा

    जनावरबाट जोगिन शुक्लाफाँटामा ‘मेसवायर’

    प्रहरी विधेयक अलपत्र, ऐन पारित अन्योलमा

    वायु प्रदूषणबाट सावधानी अपनाउन प्रहरीको सार्वजनिक अनुरोध

    वायु प्रदूषण घटाउने परियोजनाका लागि सात अर्ब सात करोड बीस लाख वित्तीय सहयोग

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    कामपाको सामुदायिक विद्यालय एकीकृत हाजिरी प्रणालीमा आबद्ध

    वायु प्रदूषण बढिरहेकाले सचेत रहन कामपाको आग्रह

    परदेशिएका नेपालीले पठाए एक खर्ब ७७ अर्ब विप्रेषण

    सात महिनामा साढे १२ खर्ब रेमिट्यास भित्रियो

    डिजेल-मट्टीतेलको मुल्य घट्यो

    ग्यासको अनावश्यक भण्डारण नगर्न र बिजुलीको खपत बढाउन निगमको आग्रह

    प्रचारप्रसार नहुँदा ओझेलमा शुक्लाफाँटा

    जनावरबाट जोगिन शुक्लाफाँटामा ‘मेसवायर’

    प्रहरी विधेयक अलपत्र, ऐन पारित अन्योलमा

    वायु प्रदूषणबाट सावधानी अपनाउन प्रहरीको सार्वजनिक अनुरोध

    वायु प्रदूषण घटाउने परियोजनाका लागि सात अर्ब सात करोड बीस लाख वित्तीय सहयोग

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

बाढीले बगाएको कुलो सेनाले बनाउँदै

by
१७ फाल्गुन २०७९,
0
बाढीले बगाएको कुलो सेनाले बनाउँदै
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

गर्मी बढ्न थालेसँगै वर्षे बालीको तयारी हुन थालेको छ। लामो समय पानी नपर्दा हिउँदे बाली गतिलो हुने छाँटकाट छैन। चाहिने जति पानी नपाएर खेतबारीमा लगाइएका जौं गहुँले स्वभाविक आकार लिन सकेका छैनन्। त्यसैले कुला बनाएर सिंचाइ गर्ने तयारी थालिएको छ।

तर, कतिपय ठाउँमा गत असोज महिनामा परेको अविरल वर्षासँगै आएको बाढीले कुलो बगाइदिदा समस्या परेको छ। ती धेरै कुलाहरुमध्ये चन्दननाथ नगरपालिका –१ मा रहेका ठिन्के कुलो र माझकुलोलाई सुचारु गर्न नेपाली सेनाले सहयोग गरिरहेको छ।

यी दुई कुलाहरुले चन्दननाथ १ देखि ५ वडासम्मका सयौं किसानको खेत सिंचाइ गरिरहेका छन्। मंगलबार बिहानदेखि नन्दाबक्स गणका गणपति रविन थापाको नेतृत्वमा सेनाको टोली बाढीले बगाएको कुलो निर्माणमा जुटेको थियो। पटक(पटक कुलो बनाइदिन आग्रह गर्दा पनि कसैले सुनुवाइ नगरेपछि स्थानीय किसानले नेपाली सेनालाई कुलो बनाइदिन आग्रह गरेका थिए।

किसानले स्थानीय प्रशासन, भौतिक पूर्वाधार कार्यालय, सिंचाइ कार्यालय लगायत निकायसँग खेतमा सिंचाइ गर्ने वातावरण बनाइदिन पटक(पटक ध्यानाकर्षण गराएका थिए। तर, बजेट अभाव भएको भन्दै सबै निकाय पन्छिन थालेपछि उनीहरूले सेनालाई कुलो बनाइदिन आग्रह गरेका हुन।

गणपति थापाले बाढीले बगाएको कुलो बनाउन १ सय ५० सैनिक जवान खटिएको बताए।

तीन दिनमा किसानको खेतमा पानी पुग्ने गरी कुलो निर्माण भइरहेको छ,ु उनले भने,ु ुरोपाइँ नजिकिँदै गर्दा किसानलाई कुनै मर्का नहोस् भनेर सिंगो सेनाको टोली कुलो बनाउन खटिएको हो। पातारासी गाउँपालिकाको उर्थु नजिकैदेखि किसानको खेतसम्म पुग्न झण्डै ५ किलोमिटरको दूरीमा कुलो बनेको छ।

कुलो निर्माणको क्रममा हाल ढुंगा र पहिरो पन्छाउने कार्य गरेर सेनाले सहयोग गरेको चन्दननाथ नगरपालिकाका मेयर राजुसिंह कठायतले बताए।

सेनाले विद्युतगृहको नहर पनि बनाइरहेको छ। अब किसानले बिजुली पनि बाल्न पाउनेछन्, उनले भने, धान रोप्न सहज हुनेछ। अहिले छरेको जौमा पनि सहजै सिचाइ गर्न सहज हुनेछ।

नेपाली सेनाको २४ नम्बर बाहिनीका बाहिनीपति सहायकरथी सोवेन्द्रसिंह महतले बाढीले बगाएको कुलो बनाउन किसानले गरेको आग्रह सेनाका लागि निकै सकारात्मक काम भएको बताए।

Previous Post

हलिउड गायक आर केलीलाई २० वर्षको कैद सजाय

Next Post

प्रदेश १ को नाम कोसी पारित, ८२ जना पक्षमा

सम्बन्धित खबर

कामपाको सामुदायिक विद्यालय एकीकृत हाजिरी प्रणालीमा आबद्ध
आवाज

वायु प्रदूषण बढिरहेकाले सचेत रहन कामपाको आग्रह

२७ फाल्गुन २०८२,
परदेशिएका नेपालीले पठाए एक खर्ब ७७ अर्ब विप्रेषण
आर्थिक

सात महिनामा साढे १२ खर्ब रेमिट्यास भित्रियो

२७ फाल्गुन २०८२,
डिजेल-मट्टीतेलको मुल्य घट्यो
आवाज

ग्यासको अनावश्यक भण्डारण नगर्न र बिजुलीको खपत बढाउन निगमको आग्रह

२७ फाल्गुन २०८२,
प्रचारप्रसार नहुँदा ओझेलमा शुक्लाफाँटा
आवाज

जनावरबाट जोगिन शुक्लाफाँटामा ‘मेसवायर’

२७ फाल्गुन २०८२,
प्रहरी विधेयक अलपत्र, ऐन पारित अन्योलमा
आर्थिक

वायु प्रदूषणबाट सावधानी अपनाउन प्रहरीको सार्वजनिक अनुरोध

२७ फाल्गुन २०८२,
आर्थिक

वायु प्रदूषण घटाउने परियोजनाका लागि सात अर्ब सात करोड बीस लाख वित्तीय सहयोग

२७ फाल्गुन २०८२,
Load More
Next Post
प्रदेश १ को नाम कोसी पारित, ८२ जना पक्षमा

प्रदेश १ को नाम कोसी पारित, ८२ जना पक्षमा

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In