• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, June 25, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    यात्रुका मागका आधारमा टरिगाउँ विमानस्थलबाट उडान

    टरिगाउँ विमानस्थलका लागि २५ करोड

    मौद्रिक नीति लगानी र उत्पादनमैत्री बनाउन चेम्बरको आग्रह

    मौद्रिक नीति लगानी र उत्पादनमैत्री बनाउन चेम्बरको आग्रह

    वीरगञ्जलाई विरुप बनाउने तार हटाइँदै

    गर्मी बढेपछि वीरगञ्जका सबै विद्यालय चार दिन बिदा

    ट्राफिक कारबाहीमा १७ लाख २४ हजार राजस्व सङ्कलन

    ट्राफिक कारबाहीमा १९ लाख ३१ हजार राजस्व सङ्कलन

    विष्णु पौडेलको बन्दी प्रत्यक्षीकरण रिटमाथि आज सुनुवाइ

    विष्णु पौडेलको बन्दी प्रत्यक्षीकरण रिटमाथि आज सुनुवाइ

    भेनेजुएलामा शक्तिशाली भूकम्प

    भेनेजुएलामा शक्तिशाली भूकम्प

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

सोलुखुम्बुमा यो वर्षकै पहिलो हिमपात, कृषकलाई राहत

by
१५ फाल्गुन २०७९,
0
सोलुखुम्बुमा यो वर्षकै पहिलो हिमपात, कृषकलाई राहत
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

सोलुखुम्बु । हिमाली जिल्ला सोलुखुम्बुमा यो वर्षकै पहिलोपटक हिउँ परेको छ । देशका अन्य भूभागमा अघिल्लो सातादेखि नै फाट्टफुट्ट मात्रा वर्षा तथा हिमपात भए पनि सोलुखुम्बुमा भने आइतबार मात्रै वर्षासहितको हिमपात भएको हो ।

आज ९आइतबार० बिहानैदेखि जिल्लाको मौसममा बदली आएसँगै अपराह्‌नबाट हल्का हिमपात सुरु भएको हो ।

पुसमै पर्नु पर्ने हिउँ फागुन दोस्रो सातामा परेपछि स्थानीय किसान भने खुसी भएका छन् । अहिले जिल्लाको तीन हजार मिटर उचाइभन्दा माथिको क्षेत्रमा हल्का हिमपात भइरहेको छ ।

जिल्लाको तल्लो क्षेत्रमा आंशिक वर्षा र माथिल्लो क्षेत्रमा हिमपात भएपछि कृषक र स्थानीयले भने राहत महसुस गरेका छन् । हिउँ नपर्दा कालापत्थरमा परिणत भएका हिमालहरु आज ९आइतबार० भने सेताम्मे देखिएका छन् ।

जिल्लाका पत्ताले, पिके, नाम्चे र खुम्जुङलगायत स्थानमा हिउँ परिरहेको छ । हिउँदयाम हिमपात नहुँदा गर्मी सुरु भइसकेको हिमाली बस्तीहरुमा जाडो महसुस हुन थालेको छ । हिमपातपछि हिउँ खेल्नका लागि स्थानीयहरु भेला हुन थालेका छन् ।

यता नाम्चे बजार क्षेत्रमा भने बिहान केहीबेर मात्रै हिमपात भएको थियो । बजारमा हिउँ कमै मात्रामा परे पनि हिमालमा भने हिमपात भइरहेको छ । पानी परेपछि कृषकलाई भने धेरै राहत भएको छ । आलु, मकै तथा गहुँ खेतीका लागि आकासेपानीको भर पर्ने जमिनहरु भिजेपछि कृषक निकै हर्षित भएका छन् ।

Previous Post

मौसमः पहाडी र हिमाली क्षेत्रमा चट्याङसहित बर्षा र हिमपातको सम्भावना

Next Post

सम्भोग शक्ति बढाउन के खाने ?

सम्बन्धित खबर

यात्रुका मागका आधारमा टरिगाउँ विमानस्थलबाट उडान
आर्थिक

टरिगाउँ विमानस्थलका लागि २५ करोड

११ असार २०८३,
मौद्रिक नीति लगानी र उत्पादनमैत्री बनाउन चेम्बरको आग्रह
आर्थिक

मौद्रिक नीति लगानी र उत्पादनमैत्री बनाउन चेम्बरको आग्रह

११ असार २०८३,
वीरगञ्जलाई विरुप बनाउने तार हटाइँदै
आवाज

गर्मी बढेपछि वीरगञ्जका सबै विद्यालय चार दिन बिदा

११ असार २०८३,
ट्राफिक कारबाहीमा १७ लाख २४ हजार राजस्व सङ्कलन
समाचार

ट्राफिक कारबाहीमा १९ लाख ३१ हजार राजस्व सङ्कलन

११ असार २०८३,
विष्णु पौडेलको बन्दी प्रत्यक्षीकरण रिटमाथि आज सुनुवाइ
समाचार

विष्णु पौडेलको बन्दी प्रत्यक्षीकरण रिटमाथि आज सुनुवाइ

११ असार २०८३,
भेनेजुएलामा शक्तिशाली भूकम्प
फिचर-ब्यानर

भेनेजुएलामा शक्तिशाली भूकम्प

११ असार २०८३,
Load More
Next Post
सम्भोग शक्ति बढाउन के खाने ?

सम्भोग शक्ति बढाउन के खाने ?

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In