रातको १२ बेको छ,
श्रीमतीले कपडा खोली
सेक्सी नजरले श्रीमानलाई हेर्न थाली
पेटिकोट पनि खोली अनि भनी
श्रीमतीः थाहा छ नि के गर्नुपर्ने हो भनेर ?
श्रीमान्ः इस् ! यति राति त म कपडा मरे नि धुन्न । कस्तो चिसो छ …।
म फुकाल्छु
एउटा भोटे साह्रै दाँत दुखेको कारण दाँत फुकाल्न भनेर डाक्टरकहाँ गएछ ।
बिरामीः डाक्टर साहेब मेरो दाँत फुकाली दिनुस् न ।
डाक्टरः तिम्रो दाँत त्यसै फुकाल्न मिल्दैन । पहिले अलिकति रक्सी खाउ तिम्रो जीउ लठ्ठ हुन्छ अनि दाँत फुकाली दिउँला ।
(बिरामी टन्न रक्सी खाएपछि)
डाक्टरः ल, बिरामी भाइ अलि यता आउनुस् त, तपाईंको दाँत पुकाल्न प¥यो ।
बिरामीः (रिसाउँदै) म भोटेको छोरोको तैँले दाँत फुकाल्ने । ल हेरौँ त कसरी फुकाल्दो रैछस् । तँ सके तँ फुकाल्, म सके म फुकाल्छु ।
साभारः ‘हँसाउने जोक्स’ पुस्तकबाट